बिजनेस

हेर्नुहोस् के छ आज नेपाली बजारमा सुनचाँदीको मुल्य

काठमाडौँ, १२ पुस । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच सयमा कारोबार भएको सुनको मूल्य आज…

धमाधम डिजिटल बन्दै शहरहरू, सिभिल बैंकले जनकपुर, धनगढी र ललितपुर लगायतका शहरहरूलाई डिजिटलाइज बनाउँदै

धमाधम डिजिटल बन्दै शहरहरू, सिभिल बैंकले जनकपुर, धनगढी र ललितपुर लगायतका शहरहरूलाई डिजिटलाइज बनाउँदै पछिल्ला दिनमा विभिन्न बजार तथा पेशाहरु धमाधम डिजिटल रूपमा विस्तार भइरहेका छन् । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको अग्रसरता, फोनपे र…

फेसियल हाउसको १५ औं वार्षिकोत्सव भब्यताको साथ सम्पन्न

काठमाडौ । विगत १५ वर्षदेखि लोकप्रियता हासिल गर्दै काठमाडौंको काठमाडौं मल,चावहिल र सिटिसि मलका साथै उपत्यका बाहिर पोखरा,धनगढी ,सुर्खेतबाट सेवा दिँदै आएको सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउसले आइतबार आफ्नो १५ औं वार्षिकोत्सव भब्य…

अग्रवालको नेतृत्वमा फर्निचर तथा फर्निसिङ संघको कार्यसमिति चयन

काठमाडौ ।नेपाल फर्निचर तथा फर्निसिङ संघ काठमाण्डौंमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न संघको २३ औं साधारण सभा तथा अधिवेशनले दिनेश अग्रवालको अध्यक्षतामा २ वर्षे कार्यकालका लागि १७ जना सर्वसम्मत…

अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी हुने

काठमाडौँमा ‘अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी’ हुने भएको छ । जुत्ता उत्पादक सङ्घ नेपालको आयोजनामा यही पुस २१ देखि २३ गतेसम्म उक्त प्रदर्शनी हुन लागेको हो । स्वदेशी र विदेशी उद्योगी तथा व्यवसायीबीच परस्पर व्यवसाय प्रवद्र्धन…

हेर्नुहोस् के छ आज नेपाली बजारमा सुनचाँदीको मुल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ८०० सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, तेजाबी सुनको…

फेसियल हाउसले भेटायो एपसँग सम्झौता

काठमाडाैं । नेपालकै उत्कृष्ट ब्यूटी सलुन फेसियल हाउसबाट सौन्दर्य सम्बन्धी तालिम लिएका विद्यार्थीले सजिलै जागिर पाउने भएका छन् । जसकालागि फेसियल हाउसले भेटायो एपसँग सम्झौता गरेको छ । मंगलबार फेसियल हाउसको मूख्य कार्यलय, काठमाडौं मलमा…

सेयर लगानीकर्ताहरुलाई सहजता प्रदान गर्दै स्मार्ट कारोबार मोबाइल एप, यस्ता छन् विशेषता

काठमाडौं ।सेयर लगानीकर्ताहरुलाई सहजताका साथ प्राविधिक विश्लेषणको सुविधा प्रदान गर्दै स्मार्ट कारोबार मोबाइल एप सञ्चालनमा आएको छ । होम सर्भिस ट्रेड लिंक प्रालिले डेभलप गरेको एप यस अघि अनौपचारिक रुपमा सञ्चालनमा आए पनि अहिले ‘फुल…

आज नेप्से परिसूचकमा सामान्य सुधार

काठमाडौं । साताको दोस्राे कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार घटिरहेकाे सेयर बजार आज उकालो लागेको हाे । नेप्से परिसूचक ३.८३ अंकले उकालो लागि १८५८.८९ बिन्दुमा पुगेर रोकिएको छ ।…

आज सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक २७.५४ अंकले घटेर एक हजार आठ सय ५५.०६ बिन्दुमा कायम भएको छ। त्यसैगरी, सेन्सेटिभ इन्डेक्स ५.२२, फ्लोट इन्डेक्स १.८७…