• बिजनेस

    कतारमा सरकारी संयन्त्रमार्फत कामदार लैजान मन्त्री विष्टको प्रस्ताव

    काठमाडौ– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारी संयन्त्र तयार गरी सोही माध्यमबाट कामदारको छनौट र आपूर्तिको व्यवस्था गर्न नेपालका लागि कतारी राजदुत युसुफ बिन मोहमद अल हेललाई आग्रह गरेका छन् । श्रम मन्त्रालयमा…

    कतारबाट नेपालले फाइदै–फाइदा लिन सक्छ : रमेशप्रसाद कोइराला

    रमेशप्रसाद कोइराला कतारका लागि नेपाली राजदूत पछिल्लो समय कतारमा रहेका नेपालीहरुको समस्यामा नेपाली राजदूतावास कतार निकै सहयोगी बनेको कतारमा रहेका नेपालीहरु बताउँछन् । यसको श्रेय जान्छ– कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालालाई । जसले पछिल्लो…

    मार्चमा नेपालका लागि अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने

    काठमाडौं – लगानी बोर्डले नेपालका लागि अन्तर्राष्ट्रिय लगानी सम्मेलन आउँदो मार्च महिनामा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्डको ३२ औँ बैठकले यो निर्णय गरेको हो । त्यस्तै बोर्ड बैठकले पश्चिम सेतीमा चाइनाको थ्री…

    निर्माण व्यबसायी क्षेत्रमा रहेको सिण्डिकेटलाई तोड्नको लागि म मैदानमा आएको हुँ : अध्यक्षका उम्मेदवार सिंह

    काठमाडौं, २ असोज । नेपाल निर्माण व्यवसायी महासंघको आशन्न ११ औं अधिवेशनमा अध्यक्षका उम्मेदवार रवि सिंहले निर्माण व्यबसायी क्षेत्रमा रहेको सिण्डिकेटलाई तोड्नको लागि आफू मैदानमा आएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै अध्यक्षका…

    वालुवा खानी पुनः सञ्चालन हुने

    भक्तपुरः भक्तपुरका बालुवा तथा माटो खानी पुनः सञ्चालनमा आउने भएका छन् । खानी सञ्चालनमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि खानीसम्बन्धी सबै फाइल नियन्त्रणमा लिएपछि बन्द भएका खानी पुनःसञ्चालनमा आउन…

    पेट्रोलियम पदार्थमा फेरि मूल्य बढ्यो

    काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार रातीदेखि लागु हुने गरि पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँ र ३ रुपैयाँ बढाएको हो । यो मूल्य बढेपछि पेट्रोल…

    अण्डाको मूल्यमा वृद्धि

    चितवन, ३१ भदौ – अण्डाको मूल्य बढ्न थालेपछि कृषकलाई राहत मिलेको छ । एक वर्षयता अण्डाको मूल्य बढ्न सकेको थिएन । नेपाल अण्डा उत्पादक सङ्घका अनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु तीन सय तथा मध्यमखालको…

    शेयर बजार दोब्बर

    काठमाडौँ, ३१ भदौ – धितोपत्र बजारमा पछिल्ला दिनमा उत्साहको सञ्चार भएको छ । यस साताको कारोवारको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक ११.६९ अङ्कले…

    Runner Motorcycle introduced 5 New Variants!

    Raman Motors, the authorized distributor of Runner Motorcycles has introduced five new variants in Nepal. Catering the biggest Auto Show & most celebrated festival in Nepal, the NADA Auto Show & Dashain. These new entrants…

    अटो शोमा सार्वजनिक गरिए रनरका ५ बाइक

    काठमाडौं – भृकुटीमण्डपमा जारी नाडा अटो शोमा बंगलादेशी बाइक कम्पनी रनरले आफ्ना ५ नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले १५० देखि २५० सीसी सम्मका स्पोर्ट्स सिरिज, डर्ट बाइक, स्ट्रिट बाइक र प्युअर स्कुटर रेन्ज…