• बिजनेस

    नेप्से परिसूचक २.९ अंकले घटयो : ५१ करोड ४१ लाख रुपैयाँको कारोबार

    काठमाडौं -बुधबार नेप्से परिसूचक २.९ अंकले घटेको छ । साताको पहिलो कारोबार भएको दिन ५२ अंकले घटेको सेयर बजार दोस्रो कारोबारमा ४० अंकले बढेर सुधारिने संकेत देखिए पनि त्यसले निरन्तरता भने पाउन सकेन ।बुधबार कारोबार…

    पोखरामा पहिलो पटक बैंकिङ÷बीमा एक्स्पो शुरु

    चैत्र ११,काठमाण्डौ । प्रदेश नम्बर ४ को राजधानी पोखरामा पहिलो पटक बैंकिङ÷बीमा एक्स्पो शुरु भएको छ । २ दिनसम्म चल्ने बैंकिङ÷बीमा एक्स्पो आजदेखि पोखरामा शुरु भएको हो । नेपाल राष्ट्र बैंकको प्रवद्र्धन, बीमा समितिसँगको सहकार्य…

    सिइअो सम्मेलन काठमाडौंमा भोलि हुदै

    काठमाडौँः नेपालमै पहिलो पटक आयोजना गरिएको नेपाल सिइओ सम्मेलनको तयारी करिब अन्तिम चरणमा पुगेको छ । नेपाल सिइओ समिट तथा अवार्ड २०१८ कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।अगामी फाल्गुण ३० गते…

    सन्तोष केसी नेपाल ट्रेड युनियन महासंघको तेर्सो युबा सम्मेलनबाट उपाध्यक्षमा निर्वाचित

    रुपन्देही - नेपाल ट्रेड युनियन महासंघ ‘जिफन्ट’ को तेर्सो युबा सम्मेलन सम्पन्न भएको छ । तेस्तै प्रमुख अतिथि बिष्णु रिमाल रहनु भएको कार्यक्रममा, बिष्णु लम्सालको अध्यक्षतामा बन्द सत्र कार्यक्रम संचालन गरि राजधानीमा सम्पन्न भएको सम्मेलनले ४…

    ‘पूरानो सुट ल्याउनुहोस्, नयाँ सुट लिएर जानुहोस्’ बम्पर योजनाको उद्धघाटन्

    काठमाडौं-सुट बैंक एण्ड फेशन डिजाईन प्रा.लिले ‘पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लिएर जानुहोस्’ नामकनयाँबम्पर योजना सार्वजनिक गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमाविशेष पत्रकार सम्मेलनगर्दै उक्तप्रा.लि.ले यस्तो बम्पर योजना सार्वजनिक गरेको हो |प्रा.लि.काअध्यक्षभोजराजसिवाको सभापतित्वमाआयोजितउक्तकार्यक्रममाशिक्षाविद् एवम्…

    संघीयताले आर्थिक भार बढ्दैन, झन खर्च कम हुन्छ : देवकोटा

    काठमाडौं-संघीयता विज्ञ एवम् अर्थविद् डा. खिमलाल देवकोटाले संघीयता कार्यान्वयन गर्न कुनै समस्या नभएको स्पष्ट पारेका छन् ।शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ‘संघीयता कार्यान्वयनमा अबको अवसर र चूनौति’ नामक विशेष साक्षात्कारमा बोल्दै देवकोटाले भने,‘संघीय व्यवस्था भनेको…

    थप एक लाख नयाँ बजेट नआएसम्म दिन सकिँदैन् : सिईओ भुषाल

    काठमाडौं- राष्ट्रिय पूननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले भुकम्प पीडितलाई थप एक लाख दिने सरकारको निर्णय नयाँ सरकार र नयाँ बजेट नआएसम्म दिन नसकिने स्पष्ट पारेका छन् ।शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा…

    दोस्रो बैंकिङ एक्स्पो सम्पन्न, ५५ हजारले गरे अवलोकन

    काठमाडौं-काठमाडौंको भृकुटीमण्डपमा आयोजित दोस्रो बैंकिङ एक्स्पो–२०१८ सम्पन्न भएको छ । दुई दिनसम्म संचालित बैंकिङ एक्स्पोमा करिब ५५ हजारले अवलोकन गरेका छन् । एक्स्पोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त वित्तीय संस्था, बीमा कमपनी, युवा…

    दोस्रो बैंकिङ महाकुम्भ मेला शुरु, शहरमा पनि वित्तीय साक्षरताको कमी

    काठमाडौं-काठमाडौँको भृकुटीमण्डपमा दोस्रो बैंकिङ एक्स्पो २०१८ सुरु भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले बैंकिङ एक्स्पोको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै गभर्नर डा. नेपालले सीमित व्यक्तिले मात्र नभएर सबैले बैंकिङ…

    मह उत्पादन गरेर बार्षिक दश लाख आम्दानी

    पर्वत -घर वरिपरि मौरीका घारैघार । घर अघि ठुलो सुन्तलाको बगैचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीको घारको हेरचाह गर्ने मोदी–५ देउपुरस्थित कोरुङ्गाका टिकाराम तिमिल्सिनाको दिनचर्या हो ।परिश्रम र मेहेनत गर्ने हो भने…