• बिजनेस

    प्रदेश सरकारको लागतमा २ करोडको कालोपत्र सडक

    रौतहट/अभिमनु कुमार पटेल -परोहा र बौधिमाई न.पा जोडिने सकड लगभग २ करोडको लागतमा कालोपत्र निर्माण भईरहेको छ । नरकटिया देखि इलाका प्रहरी कार्यालय कोपवा सम्म ३.२ किलो मिटरको बाटो फराकीलो राजपा नेपाल बिद्यार्थी संघको केन्द्रीय…

    सरकारले ल्याएको बजेट विदेभकारी छ : पूर्व सांसद साह

    काठमाडौं- नेपाली जनता दलका अध्यक्ष तथा पूर्व सांसद हरिचरण साहले सरकारले प्रस्तुत गरेको बजेट विभेदकारी रहेको आरोप लगाएका छन् ।रिपोर्टर्स क्लब नेपालमा संयुक्त दलित अधिकार मञ्च नेपाल, पार्टी निर्माण अभियानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै…

    बजेट चर्चा र प्रोपोगाण्डाले मात्रै भरिएको छ ः पूर्व अर्थमन्त्री महत

    १६ जेठ । काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा.रामशरण महतले आर्थिक वर्ष २०७५–७६ को बजेट कर्णप्रिय भएपनि कार्यान्वयन हुन नसक्ने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बजेट…

    चाईनीज कम्पनीको लगानीमा याम्बालिङ् बिद्युत आयोजना निर्माण हुने

    काठमाडौं-सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बरस्थित् याम्बालिङ् खोलामा ७.२७ मेघावाट विद्युत उत्पादनको लागि चाईनिज कम्पनी जोङदिङ ईन्टरनेश्नल ईन्जिनिरियङ लिमिटेडले लगानी गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।रिपोर्टर्स क्लब नेपालमा याम्बालिङ् हाईड्रोपावर प्रा.लिले पत्रकार सम्मेलन गरेर उक्त आयोजनाको…

    रेसुङ्गा विमानस्थलमा जेठ पहिलो साता परिक्षण उडान

    गुल्मी । गुल्मीमा रेसुङ्गा विमान स्थलमा आउने जेठ पहिलो साता परिक्षण उडान हुने भएको छ । गएको दशैमा नै धुले उडान गर्ने भनिए पनि विविध कारणले समस्या परेको थियो । विमानस्थल निमार्ण समिती अध्यक्ष मधुकृष्ण…

    सडक क्षेत्र भित्र बनेका घर डोजर लगाएर भत्काइदै (भिडियो सहित )

    बुटवल-बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक बिस्तारका लागि सडक क्षेत्र भित्र बनेका घर भत्काउन थालिएको छ । सडक बिस्तारको जिम्मा पाएको बुटवल बेलहीया सडक बिस्तार आयोजनाले बुटवलको राजमार्ग चौराहाबाट सडकको ८२ फुट क्षेत्र भित्र बनेका घर…

    साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आज आफनो प्रथम वार्षिक साधारण सम्पन्न

    गोरखा । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आज आफनो प्रथम वार्षिक साधारण सम्पन्न गरेको छ । जिल्ला गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रिय कार्यालय रहेको उक्त संस्थाको प्रथम साधारण सभाले एक कित्ता बरावर एक…

    बुटवलमा ५० करोड लगानीमा होटल एभिन्यू सञ्चालन

    बुटवल- बुटवलमा ५० करोड लगानीमा होटल एभिन्यू प्रा.लि सञ्चालनमा आएको छ ।आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरी बुटवलको गोलपार्कमा सिद्धार्थ राजमार्ग किनारमै होटल एभिन्यू खुलेको हो ।यो होटल बुटवलकै पहिलो विजनेस होटलका रुपमा स्थापित भएको…

    पाँच करोडको इँटा नष्ट

    भक्तपुर: एक सातायता परेको असिना पानीका कारण जिल्लामा रु पाँच करोड बराबरको काँचो इँटा नष्ट भएको छ ।जिल्लाका ६२ वटा इँटा भट्टामा रहेको काँचो इँटा असिना पानीका कारण नष्ट भएको भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष…

    अब नेपाली कोरिया जस्तै जापान पनि जान पाउने

    काठमाडौँ - श्रममन्त्री गोकर्ण विष्टले जापानी राजदूत मासासी ओगावासँग  दक्षिण कोरियाले अपनाएको ईपीएस जस्तै मोडलमा नेपाली प्रशिक्षार्थी कामदार लैजान प्रस्ताव गरेका छन्  ।सरकारीस्तरको सम्बन्ध बलियो हुने र त्यसबाट दुवै देशले पर्याप्त लाभ उठाउन सक्ने भन्दै …