एसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?लोकप्रिय गायक तथा सर्जक ढकाल सम्मानितस्याटको आयोजनामा शुभकामना आदान प्रदान, पदक तथा ट्रफी वितरण एवम् सम्मान कार्यक्रम सम्पन्नथरिथरिका परिकार पस्कँदै अर्गानिक फेमिली सेकुवा घर” सञ्चालनमाआज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदैविश्व पशु दिवसका अवसरमा सञ्चारकर्मीहरूसँग छलफलत्रिपक्षीय सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुङ्गा : उर्जामन्त्री खड्का

शिक्षा

नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ डाक्टरसहित जनशक्ति

काठमाडौं । नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीहरु माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरि प्राध्यापक, चिकित्सक, नर्स र अस्पतालसँग सम्बन्धित कर्मचारीहरु माग गरेको हो । अत्तरखेल, काठमाडौंमा अवस्थित कलेजले कार्डियोलोजी, न्यूरोलोजी,…

बीए.एलएलबी पढाउन हेराल्ड ल स्कुलले ४० सिट, प्रवेश परीक्षाका लागि आवेदन माग

काठमाडौं । हेराल्ड एजुकेशन नेटवर्कबाट सञ्चालित हेराल्ड ल स्कुलले यो वर्षदेखि कानुन संकाय अन्तर्गत स्नातक तहमा बीए.एलएलबी कोर्स पढाउन स्वीकृति पाएको छ । राजर्षि जनक विश्वविद्यालयको सम्बन्धनमा हेराल्डले यो वर्षदेखि ४० जना विद्यार्थीलाई बीए.एलएलबी पढाउने…

बालबालिकाहरु लाई सम्मान तथा सामाजिक अक्षयकोष घोषणा

काठमाडौं । श्री शारदा माध्यमिक विद्यालय बाह्रबिसे सिन्धुपाल्चोकका एस.एल.सी.ब्याच २०५५ समुहले यो बर्ष एस.ई.ई. तथा कक्षा १२ पास भएका सो ब्याचका विद्यार्थिहरुको आफ्ना बालबालिकाहरु लाई सम्मान तथा सामाजिक अक्षयकोष घोषणा गरेको छ । काठमाडौंको पेप्सिकोला…

एस.ई.ई पूरक परीक्षाका लागि काठमाडौँ विश्वविद्यालय गणित विभागका विद्यार्थीहरूद्वारा सिकाइ कार्यक्रम सञ्चालन

काठमाडौं ।नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा, विज्ञान तथा शैक्षिक सिकाइ सहयोग अन्तर्गत काठमाडौँ युनिभर्सिटी गणित विभागका विद्यार्थीबाट एस.ई.ई पूरक परीक्षाका लागि शैक्षिक सिकाई कक्षा सम्पन्न भएको छ । सम्बन्धी नीति तथा कार्यक्रम…

एसइई परीक्षामा उत्कृष्ट ८० थारु विद्यार्थीलाई सम्मान

काठमाडौँ, २० साउन । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट हुने ८० जना थारु समुदायका विद्यार्थीहरूलाई सम्मान गरिएको छ । थारु विद्यार्थी सभाले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी यस वर्षको एसइई परीक्षामा उत्कृष्ट हुने…

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीलाई नेपालमै इन्र्टनसीप गर्न दिइनुपर्ने एशोसिएशनको माग,

काठमाडौं, २० साउन । नेप्लिज मेडिकल स्टुडेन्ट्स एशोसिएशन बंगलादेशले नेपालमै इन्र्टनसीप गर्न पाउनुपर्नेसहित विभिन्न ५ बुँदे माग राख्दै सरकारको ध्यानाकार्षण गराएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मागहरु सार्वजनिक गरिएको हो…

ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको प्रथम अडिसन सम्पन्न

१७ साउन, काठमाडौं । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको प्रथम अडिसन गंगबुँ आत्मज्ञान स्थित कुक्कु रेष्टुरेष्ट एण्ड ईभेण्टमा सम्पन्न भएको छ । यस सौन्दर्य प्रतियोगिताको प्रथम अडिसन श्रावण १९ गते शनिवार सम्पन्न भएको हो। जसमा…

विषयगत शिक्षक नै पूर्ण नभएको अवस्थामा नतीजा राम्रो खोजेर हुँदैन्, विद्यार्थीलाई दोष नदिउँ: सुप्रभात भण्डारी

काठमाडौं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा सञ्चालित कक्षा १२ को परीक्षाको नतीजा सार्वजनिक गरिसकेको छ । परीक्षामा सहभागी नियमिततर्फका कूल ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थीमा २ लाख ३ हजार…

दलहरुको पहिलो प्राथमिकतामा शिक्षा नपरेसम्म देशको शिक्षा अवस्था यस्तै हुन्छ: डा. सिंह

काठमाडौं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा सञ्चालित कक्षा १२ को परीक्षाको नतीजा सार्वजनिक गरिसकेको छ । परीक्षामा सहभागी नियमिततर्फका कूल ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थीमा २ लाख ३ हजार…

देश संघीयतामा जाँदापनि २०२८ सालको शिक्षा नीति छ, यसले ठूलो उपलब्धि हुँदैन्: महाश्रम शर्मा

काठमाडौं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा सञ्चालित कक्षा १२ को परीक्षाको नतीजा सार्वजनिक गरिसकेको छ । परीक्षामा सहभागी नियमिततर्फका कूल ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थीमा २ लाख ३ हजार…