प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

शिक्षा

विज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदान

काठमाडौं ।त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान र जल तथा मौसम विज्ञान केन्द्रीय विभागको संयुक्त आयोजनामा कीर्तिपुर स्थित काठमाडौ सेन्टर फर रिर्सच एण्ड एजुकेशन (केसीआरई) को सभाकक्षमा केसिआरई उत्कृष्ट शैक्षिक अनुदान बाट विज्ञान तथा…

कक्षा ११ र १२ को परीक्षा कहिले?

राष्ट्रिय परीक्षा बोर्डले चालु शैक्षिक सत्रको कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखको पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ । बोर्डले आज सूचना जारी गर्दै आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो । जसमा १२ को…

सीएमए डिग्री हासिल गरेका विद्यार्थीहरुलाई दिक्षित

काठमाडौं । इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस (आईसीएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थीहरुलाई दिक्षित गरेको छ । काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उनीहरुलाई दिक्षीत गरिएको हो । दिक्षित विद्यार्थीहरुलाई कार्यक्रमका…

समाजशास्त्री हरिहर घिमिरेलाई विद्यावारिधीको उपाधी

काठमाडौँ, १२ असोज । समाजशास्त्री हरिहर घिमिरेलाई विद्यावारिधीको उपाधी प्रदान गरिएको छ । विगत २० वर्षदेखि पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापकका रुपमा कार्यरत घिमिरेलाई त्रिभुवन विश्वविद्यालयले विद्यावारिधीको उपाधी प्रदान गरेको हो । उहाँले समाजशास्त्र विषयमा एक…

डेल्टिन नेपालद्वारा कम्प्युटर ल्याब हस्तान्तरण

काठमाडौं । डेल्टिन नेपाल प्राइभेट लिमिटेडले श्री नन्दी माध्यामिक विद्यालयलाई कम्प्युटर ल्याब हस्तान्तरण गरेको छ । (आज) शुक्रबार एक कार्यक्रमको बीच नन्दी माध्यामिक विद्यालयलाई कम्प्युटर ल्याब हस्तान्तरण गरेको छ । श्री नन्दी माध्यामिक विद्यालयको प्रांगणमा…

देशैभरीका सामुदायिक बिद्यालय बन्द, शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा

काठमाडौं । आज देखी सामुदायिक बिद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ । आफना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आए पछि देशैभरीका सामुदायिक बिद्यालय बन्द हुन लागेको हो । आफना मागहरु…

रोङमा विद्यालय शिक्षा सुधार अभियान घोषणा

कोलबुङ । इलामको रोङ गाउँपालिकाले भव्य रूपमा शिक्षा दिवस मनाएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर रोङ गाउँपालिकाले विभिन्न कार्यक्रम आयोजना गरेको हो । दिवसको अवसर पारेर गाउँपालिकाले रोङ विद्यालय शिक्षा सुधार अभियानको पनि…

उत्कृष्ट नतिजा ल्याउने बिधालयको तर्फबाट बुढानिलकण्ठ स्कुल पुरस्कृत

०३ असोज, काठमाडौँ । ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ। राष्ट्रिय स्तरमा निजी लगानीका विद्यालय तर्फ  २०७९ को माध्यमिक…

९ सय ६२ जना विद्या भूषणबाट विभूषित [सूचीसहित]

काठमाडौं । सरकारले राष्ट्रिय शिक्षा दिवसको अवसरमा ९६३ जनालाई विभूषित गर्ने भएको छ । राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएकाे भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभूषित हुनेहरूको नामावली प्रकाशन गरी…

माइलस्टोनद्वारा परिवर्तनको लागि शिक्षकहरुलाई उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । शैक्षिक क्षेत्रमा विशेष परिवर्तन ल्याउने अभिप्रायले स्थापना भएको संस्था एडुगार्डेनको संयोजन र माइलस्टोन युथ इङलिस स्कुलको आयोजनामा परिवर्तनको लागि शिक्षकहरुलाई उत्प्रेरणा (Teachers' Motivation for Transformation) कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँको कलंकीमा अवस्थित…