भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

शिक्षा

सामुदायिक विद्यालयभित्र रहेका चुनौति र समाधान

काठमाडौं ।निजी वा प्राईभेट विद्यालय र सामुदायिक वा सरकारी विद्यालयलाई अलि नजिकबाट नियाल्ने मौका पाएको थिए । मलाई मेरो बच्चाको शैक्षिक गुणस्तरको चिन्ताले दिनरात चिन्तित बनाइनै रहन्थ्यो यही कमै निरन्तर चल्दै थियो मेरो पहिलो सन्तान…

नेपालमा युवा पलायन रोक्न उद्यमशील शिक्षा विषयक कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बाँसबारीमा अवस्थित अथर्व बिजनेस कलेजले एक दिने नेपालमा युवा पलायन रोक्न उद्यमशील शिक्षा विषयक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगका पुर्व उपाध्यक्ष डा.…

नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ डाक्टरसहित जनशक्ति

काठमाडौं । नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीहरु माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरि प्राध्यापक, चिकित्सक, नर्स र अस्पतालसँग सम्बन्धित कर्मचारीहरु माग गरेको हो । अत्तरखेल, काठमाडौंमा अवस्थित कलेजले कार्डियोलोजी, न्यूरोलोजी,…

बीए.एलएलबी पढाउन हेराल्ड ल स्कुलले ४० सिट, प्रवेश परीक्षाका लागि आवेदन माग

काठमाडौं । हेराल्ड एजुकेशन नेटवर्कबाट सञ्चालित हेराल्ड ल स्कुलले यो वर्षदेखि कानुन संकाय अन्तर्गत स्नातक तहमा बीए.एलएलबी कोर्स पढाउन स्वीकृति पाएको छ । राजर्षि जनक विश्वविद्यालयको सम्बन्धनमा हेराल्डले यो वर्षदेखि ४० जना विद्यार्थीलाई बीए.एलएलबी पढाउने…

बालबालिकाहरु लाई सम्मान तथा सामाजिक अक्षयकोष घोषणा

काठमाडौं । श्री शारदा माध्यमिक विद्यालय बाह्रबिसे सिन्धुपाल्चोकका एस.एल.सी.ब्याच २०५५ समुहले यो बर्ष एस.ई.ई. तथा कक्षा १२ पास भएका सो ब्याचका विद्यार्थिहरुको आफ्ना बालबालिकाहरु लाई सम्मान तथा सामाजिक अक्षयकोष घोषणा गरेको छ । काठमाडौंको पेप्सिकोला…

एस.ई.ई पूरक परीक्षाका लागि काठमाडौँ विश्वविद्यालय गणित विभागका विद्यार्थीहरूद्वारा सिकाइ कार्यक्रम सञ्चालन

काठमाडौं ।नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा, विज्ञान तथा शैक्षिक सिकाइ सहयोग अन्तर्गत काठमाडौँ युनिभर्सिटी गणित विभागका विद्यार्थीबाट एस.ई.ई पूरक परीक्षाका लागि शैक्षिक सिकाई कक्षा सम्पन्न भएको छ । सम्बन्धी नीति तथा कार्यक्रम…

एसइई परीक्षामा उत्कृष्ट ८० थारु विद्यार्थीलाई सम्मान

काठमाडौँ, २० साउन । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट हुने ८० जना थारु समुदायका विद्यार्थीहरूलाई सम्मान गरिएको छ । थारु विद्यार्थी सभाले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी यस वर्षको एसइई परीक्षामा उत्कृष्ट हुने…

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीलाई नेपालमै इन्र्टनसीप गर्न दिइनुपर्ने एशोसिएशनको माग,

काठमाडौं, २० साउन । नेप्लिज मेडिकल स्टुडेन्ट्स एशोसिएशन बंगलादेशले नेपालमै इन्र्टनसीप गर्न पाउनुपर्नेसहित विभिन्न ५ बुँदे माग राख्दै सरकारको ध्यानाकार्षण गराएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मागहरु सार्वजनिक गरिएको हो…

ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको प्रथम अडिसन सम्पन्न

१७ साउन, काठमाडौं । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको प्रथम अडिसन गंगबुँ आत्मज्ञान स्थित कुक्कु रेष्टुरेष्ट एण्ड ईभेण्टमा सम्पन्न भएको छ । यस सौन्दर्य प्रतियोगिताको प्रथम अडिसन श्रावण १९ गते शनिवार सम्पन्न भएको हो। जसमा…

विषयगत शिक्षक नै पूर्ण नभएको अवस्थामा नतीजा राम्रो खोजेर हुँदैन्, विद्यार्थीलाई दोष नदिउँ: सुप्रभात भण्डारी

काठमाडौं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा सञ्चालित कक्षा १२ को परीक्षाको नतीजा सार्वजनिक गरिसकेको छ । परीक्षामा सहभागी नियमिततर्फका कूल ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थीमा २ लाख ३ हजार…