शिक्षा

ज्यामिरकोटको ज्ञानाेदय स्कुलमा छात्रवृत्ति बितरण “

पाँचखाल -२, ज्यामिरकोट स्थित ज्ञानाेदय आधारभुत विद्यालयमा चालु आ.व. २०८०/८१ को छात्रवृत्ति वितरण गरियो । सो कार्यक्रममा वि.व्य.स सदस्य सोकनाथ गौतम र जुनुमाया तामाङ तथा पि.टिम.ए.का अध्यक्ष शेरबहादुर तामाङ एवं अभिभावकको बाक्लो उपस्थिति रहेको थियो…

परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान

काठमाडौँ । परिवर्तन अभियान नेपालले शुक्रबार राजधानीको तारकेश्वर नगरपालिकाबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमबाट विद्यार्थीहरूलाई सम्मान गरिएको अध्यक्ष सुशील भट्टले…

वालिङ नगरपालिकाले एसईईमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत

स्याङ्जा–१९ असार । जिल्लाको वालिङ नगरपालिकाले २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ । नगरपालिकाले नगरपालिका भित्र सामुदायीक तथा निजी विद्यालयवाट एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने तिन÷तिन जना विद्याथीलाई वुधवार एक कार्यक्रमका…

प्याब्सन काठमाडौंद्वारा असार २९ गते कविता महोत्सव तथा श्रष्टा सम्मान कार्यक्रम आयोजना

काठमाडौं, १७ असार । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) काठमाडौंले उपत्यकाव्यापी प्याब्सन दोस्रो कविता महोत्सव तथा साहित्य श्रष्टा सम्मान कार्यक्रम–२०८१ आयोजना गरेको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे…

कश्यप एकेडेमीमा कक्षा ११ मा भर्ना खुल्यो, यस्ता छन् विशेषता

काठमाडौं । मैत्रीनगर–२, कलंकीमा रहेको कश्यप एकेडेमी विद्यार्थीका लागि राम्रो गन्तव्य रुपमा स्थापित बनेको छ । स्थापना कालदेखि नै विद्यार्थीहरुको रोजाइमा रहेको कश्यप एकेडेमी छोटो समयमा विद्यार्थीहरुको रोजाइमा पर्न सफल भएको छ । अहिले कश्यप…

एसईईको नतिजापछि सरोकारवालाहरूसँग साक्षात्कार, कसले के भने ?

एसईईको नतीजा प्रकाशनपछि शिक्षा क्षेत्र सुधारको गरम वहसः विद्यार्थी फेल हुनुको मुख्य कारण सामुदायिक विद्यालयका शिक्षकहरु असक्षम ! काठमाडौं, १३ असार । माध्यामिक शिक्षा परिषद्ले २०८० सालमा सञ्चालित माध्यामिक शिक्षा परिक्षा (एसईई) को नतिजा सार्वजनिक…

एसईई को नतिजा सार्वजनिक: १८६ जनाले ल्याए ४ जीपीए

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका…

उत्तरी भेगमा सञ्चालित स्कुल तथा कलेजको शैक्षिक मेला सम्पन्न

काठमाडौँ, १० असार । काठमाडौँको उत्तरी भेगमा सञ्चालित स्कुल तथा कलेजको शैक्षिक मेला–२०८१ सम्पन्न भएको छ । स्काई भिजन फाउण्डेशनको संयोजन तथा उच्च माध्यामिक विद्यालय सङ्घ (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) र…

“ज्ञनोदय स्कूल ज्यामिरकोटमा विश्व वातावरण दिवस मनाइयो”

जेष्ठ - २३, ज्ञानाेदय आधारभुत स्कुल ,पाँचखाल - २, ज्यामिरकाेटमा "हाम्रो भूमि हाम्रो भविष्य, हामी पुस्ताका पुनर्स्थापना हौँ ’’ भन्ने नाराका साथ विश्व वातावरण दिवस - २०८१ विद्यालय परिसरमा वृक्षारोपण गरि मनाइयो । कार्यक्रम विद्यालय…

हिसान काठमाडौंद्वारा दोस्रो हिसान म्याराथुन–२०२४ आयोजना, तीन सयभन्दा बढी प्रतिस्पर्धी सहभागी हुने आँकलन

काठमाडौं, २० जेठ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौँ जिल्ला कार्यसमितिले ‘दोस्रो हिसान म्याराथुन–२०२४’ आयोजना गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आगामी जेठ २३ गते विश्व…