तामाङ चलचित्र दार्बुङको असार ३२ गते बिशेष प्रदर्शनी हुने
काठमाडौं । सुनिता लुङ्बाको अभिनय रहेको ब्यबसायीक कमेडी तामाङ चलचित्र काख्रेले असार १८ गते शनिवार जमलको राष्ट्रिय नाचघरमा बिशेष प्रदर्शनी गर्ने समय आउन १ दिन मात्र बाँकी हुँदा लुङ्बा अभिनित अर्को तामाङ चलचित्र दार्बुङको पनि…
काख्रे चलचित्र प्रदर्शनीको सम्पूर्ण तयारी पूरा
काठमाडौं । काख्रे चलचित्र प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको नायक तथा लेखक ऋतुराज पाख्रिनले जानकारी दिएको छ । असार १८ गते शनिबार दिनको ठिक १:०० बजे काठमाडौंको राष्ट्रिय नाँचघर जमलमा पूर्व सांसद बहादुर सिं तामाङको…
प्रतीक ङ्यसुर र गायिका पुजा तामाङको अभिनय रहेको म्युजिक भिडियो चुई चुई ङोसी सार्वजनिक
काठमाडौ । तामाङ म्युजिक भिडियो चुई चुई ङोसी बोलको गीत असार १५ गते वरिष्ठ संगीतकार तथा सेलो गायक चन्द्र कुमार दोङको प्रमुख आतिथ्यतामा सार्वजनिक भएको छ । युवा निर्देशक तथा मोडल प्रतीक ङ्यसुर र गायिका…
आशिष भदेलको नेवा भाषाको गित लिफ: लिफ: सार्बजनिक(भिडियो सहित)
काठमाडौं : नेवा भाषाका गायक आशिष भदेलको नयाँ गित लिफ: लिफ: को म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतमा शब्द तथा संगीत पुस्कर प्रजापतिको रहेको छ भने फिरोज बज्राचार्यले संगीत संयोजन गरेका छन्। सोहन मानन्धरको छायांकन…
ज्योति घिमिरे “राष्ट्रिय समाजसेवी सम्मान” द्वारा सम्मानित
काठमाडौं । आठौँ नेशनल क्यापिटल अवार्ड-२०७८ मा समाजसेवी ज्योति घिमिरे “राष्ट्रिय समाजसेवी सम्मान द्वारा सम्मानित भएकी छिन। बिगत लामो समय देखि विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएका तथा लायन्स क्लब संग आबद्ध रहेर देश र…
खुशीका मुहान’मा नग्मा र सागरको अन्स्क्रिन प्रेम ( भिडियो )
काठमाडौं – लोकप्रिय गायक राजेश पायल राईको सुमधुर स्वरमा सजिएको 'खुशीका मुहान' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द राज मुकारुङको रहेको छ भने संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ। गीतलाई सहास शाक्यले…
प्रेमगन्ज’को शीर्ष गीत‘माथि माथि आकाशमा’ सार्वजनिक
काठमाडौं। परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को शीर्ष गीत‘माथि माथि आकाशमा’ सार्वजनिक भएको छ । गीतमा बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन, सुप्रिया खनाललाई देख्न सकिन्छ । चलचित्रले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ…
मोहितवंश आचार्य र मेलिना राईको स्वरमा रहेको नयाँ गीत ’भटक भटक’ सार्वजनिक
काठमाडौं। मोहितवंश आचार्य र मेलिना राईको स्वरमा रहेको नयाँ गीत ’भटक भटक’ सार्वजनिक गरिएको छ । सरोज ओलीको शब्द सृजना र दिपक शर्माको संगीत रहेको सो गीत सरोजकै सृजन ‘ए है माया’ को दोस्रो संस्करण…
फिमेल भर्सनमा आयो ‘मेरो बोली सुन्दा’ ( भिडियो )
काठमाडौं – मुनाल शिशिर कोइरालाको शब्द तथा नरहरि प्रेमीको संगीत रहेको 'मेरो बोली सुन्दा' बोलको गीत निकै लोकप्रिय छ । गीतमा रुपक डोटेलले स्वर दिएका छन् । रिलिज भएको करिव १ दशक पछि यस गीतलाई…
तामाङ चलचित्र काख्रे ( गंगटो) को टेलर सार्वजनिक असार १८ देखि प्रदर्शन हुने
काठमाडौ ९ असार ।तामाङ चलचित्र काख्रे (गंगटो) को टेलर सार्वजनिक भएको छ। तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक संगै प्रदर्शन मिति समेत सार्वजनिक गरेको छ। कोभिड १९ र…