मनोरञ्जन

सलमान खानको कार्यक्रम खारेज गर्न, जनसांस्कृतिक महासंघको चेतावनी

अखिल नेपाल जनसांस्कृतिक महासंघले आगामी फागुन २६ गते राजधानीमा हुन लागेको बलिउड स्टार सलमान खानको कार्यक्रम खारेज गर्न माग गरेको छ।‘सैनिक मञ्चलाई प्रयोग गरेर नेपालीहरू राष्ट्रियताप्रति कत्तिको संवेदनशील छन् भनेर जाँच्ने भित्री उद्देश्यअन्तर्गत हुन लागेको…

मधुवन महोत्सवमा कलाकारको घुँइचो

काठमाडौं- प्रदेश नम्बर ५ अन्तर्गतको बर्दियास्थित कुशुम्बा बजारमा नेपालका राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुतिमार्फत मनोरञ्जन दिने भएका छन् । आगामी फागुन २० देखि २९ गतेसम्म हुने ‘मधुवन औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सव २०७४’मा अभिनेता निखिल…

दिपक–दिपा प्रेममा, दिपाले गरिन् खुलासा

सुरक्षा भट्टराई/काठमाडौँ-दुई दशकअघि रेडियो नेपालमा धनियाँ र रामबिलासको नामबाट चर्चित भएको दिपकराज गिरी र दिपाश्री निरौलाको जोडी अहिलेसम्म छुटेको छैन । रेडियो हुँदै टेलिसिरियल र चलचित्रसम्म पुगिसकेका यी दुई सधैं साथमै छन् । रेडियोमा छँदैदेखि…

ऋषि धमलाकी पत्नी एलिजाको हट नृत्य, अनुरागको ‘कान्छा दाइ गाना बजाइदेउ न’

काठमाडौं- पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम अभिनित चलचित्र अनुरागको ‘कान्छा दाइ गाना बजाइदेउ न’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा एलिजा र सरोज अधिकारीको नृत्य रहेको छ ।तराप्रकाश लिम्बुको संगीत रहेको उक्त…

केकी बिनोदको ‘अब मन सँग मन’, मन पराउँने को को छन् ?( भिडियो)

चलचित्र ‘कोहलपुर एक्सप्रेस’को दोस्रो रोमान्टिक गीत सार्वजनिक भएको छ । प्रणय दिवसको  अवसरमा दर्शकलाई उपहार स्वरूप ‘अब मनसँग मन’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा अर्जुन पोखरेलको शब्द, सङ्गीत रहेको छ भने सुगम पोखरेल…

देशभर कान्छी

काठमाडौं-निर्मात्री तथा नायिका श्वेता खड्काद्वारा निर्मित फिल्म कान्छी आज शुक्रबारदेखि अल नेपाल रिलिज हुने भएको छ। काया फिल्म्स् प्रालिको प्रस्तुतिमा श्वेता खड्काद्वारा प्रस्तुत तथा शैलेश खड्काद्वारा निर्मित यो फिल्म पारिवारिक प्रेमकथाको सांगीतिक कथा भनिएको छ।…

‘कृ’ : पुरानै रक्सी नयाँ बोतल

काठमाडौं-बलिउड किङ शाहरूख खानलाई मिडीयाकर्मीले सोधे, ‘तपाईंलाई कहिलेकाहीँ आफ्नो स्टारडम गुम्छ भन्ने डर लाग्छ कि लाग्दैन ?’ उनले निकै घमण्डका साथ भनेका थिए, ‘मलाई मेरो स्टारडममा पूर्ण विश्वास छ । मलाई थाहा छ म झूटो…

‘रानी महल’ बाट बर्षा र प्रशान्तले अचानक किन झिके हात

काठमाडौँ । चलचित्र रानिमहलबाट अभिनेता प्रशान्त ताम्रकार र नायिका बर्षा सिवाकोटीले हात झिकेका छन्। चलचित्रको छायाँकनमा ढिलाइ भएपछि उनीहरुले सो चलचित्रबाट हात झिकेका हुन्।चलचित्र छाडेको विषयमा बर्षाले भनिन् ‘मैंले असारमै फिल्म गर्छु भनेर साइन गरेको…

रहस्यमयी आँचल र पल उर्फ ‘आँप जोडी’ [फोटो सहित]

सुरक्षा भट्टराई-काठमाडौँ । नायिका आँचल शर्मा र नायक पल शाह बेलाबखत प्रेम जोडीका रूपमा चर्चामा आउँछन् । आँचल चलचित्र क्षेत्रमा नआउँदासम्म पलको नाम प्रकृती श्रेष्ठसँग जोडिएर चर्चामा आउने गर्थ्यो । प्रकृतीको विवाह पछि उनीसँगको च्याप्टर…

१३२ कलाकारको सामूहिक स्वरमा रहेको ऐतिहाँसिक देउडा ‘गीत २०७४ न्याउल्या…’ विमोचित

काठमाडौं-मध्य तथा सुदुरपश्चिमका बहुचर्चित एक सय ३२ कलाकारहरुको सामुहिक स्वरमा समर्पित ऐतिहाँसिक देउडा ‘गीत २०७४ न्याउल्या...’ को हिजो विमोचन भएको छ ।काठमाडौंको राष्ट्रिय नाँचघरमा उक्त गीतको विमोचन नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर…