डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

मनोरञ्जन

केकी बिनोदको ‘अब मन सँग मन’, मन पराउँने को को छन् ?( भिडियो)

चलचित्र ‘कोहलपुर एक्सप्रेस’को दोस्रो रोमान्टिक गीत सार्वजनिक भएको छ । प्रणय दिवसको  अवसरमा दर्शकलाई उपहार स्वरूप ‘अब मनसँग मन’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा अर्जुन पोखरेलको शब्द, सङ्गीत रहेको छ भने सुगम पोखरेल…

देशभर कान्छी

काठमाडौं-निर्मात्री तथा नायिका श्वेता खड्काद्वारा निर्मित फिल्म कान्छी आज शुक्रबारदेखि अल नेपाल रिलिज हुने भएको छ। काया फिल्म्स् प्रालिको प्रस्तुतिमा श्वेता खड्काद्वारा प्रस्तुत तथा शैलेश खड्काद्वारा निर्मित यो फिल्म पारिवारिक प्रेमकथाको सांगीतिक कथा भनिएको छ।…

‘कृ’ : पुरानै रक्सी नयाँ बोतल

काठमाडौं-बलिउड किङ शाहरूख खानलाई मिडीयाकर्मीले सोधे, ‘तपाईंलाई कहिलेकाहीँ आफ्नो स्टारडम गुम्छ भन्ने डर लाग्छ कि लाग्दैन ?’ उनले निकै घमण्डका साथ भनेका थिए, ‘मलाई मेरो स्टारडममा पूर्ण विश्वास छ । मलाई थाहा छ म झूटो…

‘रानी महल’ बाट बर्षा र प्रशान्तले अचानक किन झिके हात

काठमाडौँ । चलचित्र रानिमहलबाट अभिनेता प्रशान्त ताम्रकार र नायिका बर्षा सिवाकोटीले हात झिकेका छन्। चलचित्रको छायाँकनमा ढिलाइ भएपछि उनीहरुले सो चलचित्रबाट हात झिकेका हुन्।चलचित्र छाडेको विषयमा बर्षाले भनिन् ‘मैंले असारमै फिल्म गर्छु भनेर साइन गरेको…

रहस्यमयी आँचल र पल उर्फ ‘आँप जोडी’ [फोटो सहित]

सुरक्षा भट्टराई-काठमाडौँ । नायिका आँचल शर्मा र नायक पल शाह बेलाबखत प्रेम जोडीका रूपमा चर्चामा आउँछन् । आँचल चलचित्र क्षेत्रमा नआउँदासम्म पलको नाम प्रकृती श्रेष्ठसँग जोडिएर चर्चामा आउने गर्थ्यो । प्रकृतीको विवाह पछि उनीसँगको च्याप्टर…

१३२ कलाकारको सामूहिक स्वरमा रहेको ऐतिहाँसिक देउडा ‘गीत २०७४ न्याउल्या…’ विमोचित

काठमाडौं-मध्य तथा सुदुरपश्चिमका बहुचर्चित एक सय ३२ कलाकारहरुको सामुहिक स्वरमा समर्पित ऐतिहाँसिक देउडा ‘गीत २०७४ न्याउल्या...’ को हिजो विमोचन भएको छ ।काठमाडौंको राष्ट्रिय नाँचघरमा उक्त गीतको विमोचन नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर…

शिल्पाको मङ्गलमको ट्रेलर सार्बजनिक

काठमाडौं । चलचित्र ‘मंङ्गलमको ट्रेलर सार्बजनिक भएको  छ । छविराज प्रोडक्सन तथा गुण सिनेमा प्रा.लि को प्रस्तुतीमा शिल्पा पोख्रेलको मङ्गलम को ट्रेलर काठमाडौमा एक कार्यक्रम बिच सार्बजनिक भएको हो । गोबिन्दा फुयालको कथा रहेको यस…

महानायक हमाल र पत्रकार धमलाद्धारा ‘५घण्टा १४ मिनेट २३ सेकेण्ड’ लामो गीतको भिडियो सार्वजनिक

काठमाडौं-गिनीज बुक अफ वल्र्ड रेकर्ड राख्ने उद्देश्यले तयार पारिएको विश्वकै पहिलो ‘५ घण्टा १४ मिनेट २३ सेकेण्ड’ लामो भिडियो सार्वजनिक गरिएको छ ।शुक्रबार रिपोर्टर्स क्लब नेपालमा धिताल फिल्मस् प्रा.लीले एक कार्यक्रमको आयोजना गरेर ‘दि अर्थ’…

दारी ग्याङ को १७ अौ आधिकारिक बैठक बस्दै

बुटवल-गालामा दारी काधमा जिम्मेवारी भन्ने मुल नाराका साथ २०७२ फाल्गुन ६ गते स्थापना भएको उक्त ग्याङ्ले माघ २७ गते आफ्नो आधिकारिक बैठक बस्ने जानकारी दिएको छ।त्यस बैठकमा दोस्रो वार्षिकउत्सबलाई के कसरी सम्पन्न गर्ने भन्ने बारे…

‘एरेन्ज लभ’को परिकल्पना सार्वजनिक

काठमाडौं- एस.एन ईन्टरनेशनल ईभेन्टस्द्धारा निर्मित वेव सिरिज ‘एरेन्ज लभ’ को परिकल्पना सार्वजनिक गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा एस.एन ईन्टरनेशनल ईभेन्टस्ले पत्रकार सम्मेलन गरेर यस्तो जानकारि दिएको छ । वेव सिरिज ‘एरेन्ज लभ’का निर्देशक तथा…