मनोरञ्जन

चलचित्र ‘रंगेली’को नयाँ क्यारेक्टर ‘भगवान् दादा’को पोस्टर सार्वजनिक

काठमाडौं ।नेपाली चलचित्र ‘रंगेली’को नयाँ क्यारेक्टर ‘भगवान् दादा’को पोस्टर सार्वजनिक गरिएको छ। अभिनेता अर्पण थापा ‘रंगेली’ मा ‘भगवान् दादा’को रूपमा देखिएका छन् । यसअघि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको पात्रअनुसारका पोस्टर सार्वजनिक गरिएको…

चलचित्र ‘चित्रा’को फस्टलुक सार्वजनिक

काठमाडौ ।चलचित्र ‘चित्रा’को फस्टलुक सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको तीन फरक फरक पोष्टर फष्टलुक्सको रुपमा सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, शुभेक्षा खड्का, मेनुका प्रधान र अन्जना…

नेशन्स गट ट्यालेण्ट नामक रियालिटि शो हुने

काठमाडौं ।गायन र नृत्य विधाका बालप्रतिभाको खोजीका लागि नेशन्स गट ट्यालेण्ट नामक रियालिटि शो हुने भएको छ। नेशन्स गट ट्यालेण्टको आयोजक संस्था एएनपी मिडिया हाउसले मंगलबार सोल्टी होटलमा पत्रकार सम्मेलन आयोजना गरि उक्त रियालीटी शोको…

सांस्कृतिक नाटक ‘बोधि ‘सत्व’

सितल आचार्य काठमाडौं- सांस्कृतिक नाटक ‘बोधि(सत्व) मान्छेले आफ्नो जीवनमा आफ्नो क्षणिक खुशीको लागि विभिन्न उद्देश्य राखेर अघि बढ्ने क्रममा आफुलाई झन्–झन् दुःखतिर धकेलिरहेको अवस्था छ । दुःख भयो भनेर झन् त्यो कुरा सोचेर फेरि दुःखमा…

गायक दिपक भुजेलको ‘तिमी आईदेउ’ सार्वजनिक ( भिडियो )

काठमाडौं – गायक दिपक भुजेलले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात 'तिमी आईदेउ' सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक भुजेलको रहेको छ। गायक भुजेलका अनुसार यस गीतको सम्पूर्ण काम…

राजेन्द्र कुमार कार्कीको ‘बुट्टा भरेर’ बोलको नयाँ गित सार्वजनिक

काठमाडौं ।राजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिक भएको छ । उक्त गितमा शब्द तथा स्वर कार्कीको नै रहेको छ भने उनलाई सो गितमा राजकुमार हुमागाई र श्रीदेबि देबकोटाले साथ दिएका छन् ।…

गायक तथा मोडल मुन थकालीको ‘कदम कदम’ बोलको नयाँ गित सार्वजनिक

काठमाडौ ।गायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिक भएको छ । उनको आफ्नै अफिसियल युटुब च्यानल मुन थकालीमार्फत उक्त गित सार्वजनिक गरिएको हो । गितमा मुन थकालीको र जिना गुरुङको स्वर…

प्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिक

काठमाडौ ।प्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीत समीप निरौला युटुब च्यानलमा सार्वजनिक गरिएको छ । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘अर्कैको सिन्दूर लायौ’मा दीपक शर्माको शब्द…

सर्ट फिल्म ‘उडान’ को टिजर सार्वजनिक

काठमाडौ ।सर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक गरिएको छ। फिल्म किशोरकिशोरि अवस्थाको प्रेम कथामा आधारित छ्। निरन्जन पाण्डे निर्देशित फिल्मलाई बलराम बुढाथोकीले छायांकन गरेका हुन्। फिल्ममा अर्जुन देब्सन, विना श्रेष्ठ, गोर्विएल डेवान, रोनिन मोलास्ची, जोन…

स्वरूपको स्वर, पुष्पको संगीतमा रहेको ‘तक्दिर’ सार्वजनिक ( भिडियो )

काठमाडौं – लोकप्रिय गायक स्वरूप राज आचार्य स्वरमा रहेको ‘तक्दिर’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द गीतकार गोपाल लोहार रहेको छ भने पुष्प गजमेरको संगीत र संगीत संयोजन रहेको…