मनोरञ्जन

यसपालिको तिजमा प्रतिक्षा वाग्ले माइतै गएर बस्ने (भिडियो सहित)

सन्तोष बजगाई काठमाण्डौं–नेपाली लोकगीत संगीतमा केहि गर्छु भन्ने ठूलो सपना बोेकेकी र निकै सम्भावना भएकी गायिका हुन प्रतिक्षा वाग्ले । उन्ले सांगितिक क्षेत्रमा आफ्ना पाईलाहरु अनवरत रुपमा अगाढि बढाईरहेकी छिन् । यसै मेसोमा पोहोरको तिजमा…

कामको लागि कतार गएका कृश गौतम अन्तत: पागल बन्न पुगे (भिडियो सहित)

काठमाडौ- कतारमा रहेका कृश गौतमले “पागल बनाउला लोक गीतबाट अभिनय यात्रा शुरु गरेका छन । सानैबाट गीत संगीतमा रुचि राख्ने गोरखामा जन्मिएर चितवन मा बस्दै आएका कृश गौतम हाल रोज़गारीको शिलशिलामा कतारमा छन।   कर्म…

पाईरेसी अन्त्यको लागि प्रतिलिपिको कार्यालय लागि परिरहेको छ : रजिष्ट्रार अर्याल

काठमाडौं- प्रतिलिपि अधिकार कार्यालयका रजिष्ट्रार प्रकाश अर्यालले पाईरेसी अन्त्यको लागि प्रतिलिपिको कार्यालय लागि परिरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय संगीतकर्मी संघले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘विभिन्न संगितकर्मीहरुले उठाएका मागहरु समयसापेक्ष…

रङ्गकर्मी नानी थापाको जन्मदिनको पावन अवसर स्वेताश्री फाउन्डेसनलाई सहयोग हस्तान्तरण(फोटो सहित)

काठमाडौं -रङ्गकर्मी नानी थापाको जन्मदिनको पावन अवसर पारेर लोटस फोटोग्राफी स्कुलको प्रस्तुती रहेको उहाँद्वारा लिखित, निर्देशित र प्रस्तुत एकल नाटक जूनकिरी जुन गुरु अशेष मल्लप्रती गुरु दक्षिणास्वरुप समर्पण गरिएको थियो जसबाट सन्कलित आर्थिक सहयोग रु.…

चलचित्र अनुराग’ को पोस्टर सार्वजनिक

काठमाडौं-असोज १२ गतेलाई प्रदर्शन मिति लक गरिएको पत्रकार ऋषि धमलाकी श्रीमति एलिजा गौतमले निर्माण र अभिनय गरेको फिल्म ‘अनुराग’ को अफिसियल पोस्टर सार्वजनिक भएका छन् । पोस्टरमा नव अभिनेत्री एलिजा र नव अभिनेता समुन्द्र पण्डितलाई…

मौलिक तीज गीत कर्मैले बजारमा

बुटवल-मौलिक तीज गीत कर्मैले बजारमा हिन्दु नेपाली नारिहरुको महान पर्व तीज आउन केही समय बाँकी छ तर बजारमा तीज गीतले भने तीज आएको झल्को दिसकेका छन ।यसै क्रममा यो वर्षको पहिलो तीज कोशेलीको रुपमा बजारमा…

हाम्रा बाबाको तीन तले घर तीज गीत सार्वजनिक (भिडियो सहित)

बुटवल-असार महिना लागे सङै नेपाली गित संगीतमा तिज गितले छपक्कै छुन लागेको छ। भाद्र अन्तिममा तिज रहेपनी असार को दिन छ्दै कलाकारले गित बजारमा ल्याउने क्रम सुरु भएको छ। तर पछिल्लो समयमा तिज गितको नाम…

अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्वजनिक–अव अमेरिकावाटै प्रदर्शन हुने

काठमाडौ-अमेरिकामा निर्माण भएको नयाँ नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्वजनिक भएको छ। ड्रिम्स गेट नेपालको युट्युब च्यानल मार्फत चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर रिलिज भएको हो। ट्रेलरले चलचित्रको कथावःतुको…

साँचो प्रेमको दु:खद् दुर्घटना – (माया गर्ने जोडिहरुले पढ्नैपर्ने एक दर्दनाक प्रेम कथा)

मलाई थाहा छैन तिमिलाई कुुन दिन देखि मन पराएं । या भनौ माया गरे मैले । तर जुुन दिन मलाई याद छ त्यो दिन मैले तिमिलाई देखेको थिए । देख्नेवितिकै मैले तिमिलाई यो मनभित्र बास…

‘रोमियो एण्ड मुना’ को नयाँ गीत सार्वजनिक

काठमाडाैं -फिल्म ‘रोमियो एण्ड मुना’ को अर्को नयाँ गीत ‘साँझ पर्यो’ रिलीज भएको छ । उक्त गीतमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको फिचरिंग रहेको छ । यो गीतको संगीत काली प्रसाद बास्कोटाले भरेका छन् ।…