मनोरञ्जन

प्रियंका र आयुष्मानले गरे आयंका फाउण्डेशनको घोषणा

काठमाडौं, ८ माघ  । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले आयंका फाउण्डेशनको घोषणा गरेका छन् । अभिनय क्षेत्रमा सक्रिय यो जोडीले संस्था मार्फत सामाजिक काम गर्ने मनस्थितिले फाउण्डेशन स्थापना गरेका हुन् । कलाकारिता क्षेत्रमा…

वरिष्ठ कलाकार गणेश न्याैपाने मुनालको निधन

काठमाडौँः कलाकार गणेश न्यौपाने ‘मुनाल’को निधन भएको छ । दमका रोगी ६८ वर्षीय मुनालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार निर्मल शर्माले जानकारी दिए। मुनालले प्रेमयुद्ध, दिदीबहिनी, मिस्टर डन, सेतो बाघलगायत चलचित्र तथा ‘तितो…

“म दुःखिको आँसु”बाट सन्जयले पाए प्रथम एपिक म्युजिक अवार्ड

  काठमाडौँ – प्रथम एपिक नेपाल म्युजिक अवार्ड काठमान्डौँको ठमेल स्थित छायाँ सेन्टरमा शुक्रबार सम्पन्न भएको छ । नेपाली गीत संगीतका क्षेत्रका कलाकार, पत्रकार, प्राविधिकहरुका माझ मनोनयमा परेका सर्वोकृष्ट पाँचमा पर्न सफल भएकाहरु मध्येबाट उत्कृष्ट…

‘हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड’ माघ १८ गते कतारको दोहामा मन्त्री थापाद्वारा गैर आवासीय नेपालीहरु सम्मानित

काठमाडौं ६ माघ ‘हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक इभेन्ट्स प्रालि’ले शनिबार एक कार्यक्रम गरि सामाजिक कार्यमा बिशेष योगदान दिएका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । राजधानीको होटल सांग्रिलामा आयोजित कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री…

गजल

नौ महीना सम्म कोखमा पाले पछी जन्म तेरो साढे पाँच पाउन्ड रगत हाले पछी जन्म तेरो ॥ खान छोडे बोल्न छोड अनि मुस्कुराउन बेथाले चर्को सँग गाले पछी जन्म तेरो ॥ हप्पीटलमा नर्सहरूले चुपो लाग्नुस…

बेग्लै सोच र फरक शैलीमा काराओके आइकन र मिस एस.ई.ई.आइकन हुने

  काठमाडौं। बेग्लै सोच र फरक शैली तथा ढंगवाट नेपालमा काराओके आईकन २०७५ तथा मिस एस.ई.ई.आइकन २०७५ हुने भएको छ। रेक्स् फेसन होमको आयोजनामा मौलिक गायनको बेग्लै प्रतियोगिता काराओके आईकन २०७५ आगामी फाल्गुण महिनाको अन्तिम…

नायिका वर्षा राउतकाे नायक सन्जोग कोइरालासँग विवाह बन्धन बाँधिने

काठमाडौं । अहिलेका व्यस्त नायिका हुन् वर्षा राउत । उनै वर्षा अब नायक सन्जोग कोइरालासँग विवाह बन्धनमा बाँधिने भएकी छिन् । सोमबार बिहान यी दुईले आफ्नो आधिकारी फेसबुकमा विवाह कार्डको डिजाइन पोष्ट गर्दै आँउदो फागुन २ अर्थात…

‘सालको पातको टपरी हुनी’ लोकगीतकाे युट्युबमा दुई करोड ‘भ्युअर्स’

बागलुङ: लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा दुई करोड पटक हेरिएको छ । गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत दर्शकबीच लोकप्रिय भएर चार महीना नपुग्दै दुई करोड बढी दर्शक पाएको…

बलिवुडका सय करोड क्लबका सुपरस्टार

काठमाडौँ : बलिवुडमा सन् २०१८ मा बलिवुड बक्स अफिसमा संजु, पद्मावत जस्ता ठुला बजेटका फिल्मले राम्रो कलेक्सन गरे भने बधाई हो, स्त्री जस्ता सानो बजेटका फिल्मले सय करोडको व्यापार गरेर सबैलाई चकित बनाए । सलमान खानका लागि…

कोमल वलीले भनिन्,‘२०१९ मै मेरो स्वयम्बर हुन्छ’ (भिडियोसहित)

काठमाडौं, १६ पुस । राष्ट्रिय सभाकी सांसद कोमल वलीले आफ्नो यही स्न २०१९ भित्रै स्वयम्बर हुने खुलासा गरेकी छिन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा गुरु मञ्जरी गु्रपद्धारा सञ्चालित ‘माइस्वयम्वर डटकम’को उद्घाट्न गर्दै वलीले यस्तो बताएकी…