मनोरञ्जन

“दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड –२०८० को आवेदन फारम खुल्ला

काठमाडौँ । बिरिसु मिडियाको आयोजनामा हुन लागेको “दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड –२०८० को आवेदन फारम खुल्ला भएको छ ।काठमाडौँको कालिस्थानस्थित कटिया हाउसमा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । अवार्ड ८०…

नेपाली चलचित्र ‘फूलबारी’ प्रदर्शन

काठमाडौँ,५ फागुन । नेपाली चलचित्र ‘फूलबारी’ प्रदर्शन गरिएको छ । अवकाशप्राप्त शिक्षकको जीवनी देखाइएको सो चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियङ्का कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीसहित विशेष भूमिकामा…

गायिका प्रेमा शेर्पा चटौतको नयाँ गीत “नागको मणि” सार्वजनिक (भिडियो सहित)

काठमाडौ । गायिका प्रेमा शेर्पा चटौतको नयाँ गीत "नागको मणि"को म्युजिक भिडियो सार्वजनिक भएको छ । कपिल कार्कीको निर्देशक रहेको उक्त गीतलाई प्रेमा शेर्पा चटौतको आधिकारिक युट्यूब च्यानल मार्फत मंगलबार बौद्धको 3D रेस्टुरेन्टमा एक कार्यक्रमका…

आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन्स डे विश्वभर पर्वकै रुपमा स्थापित भईसकेको छ । विशेष गरी युवायुवतीले उत्साहकासाथ नेपालमा पनि भ्यालेन्टाइन्स डे…

लक्की फिल्मी अवार्ड’ को मुख्य प्रायोजक एसवन होम्स

चितवन । लक्की फिल्मी अवार्ड' को मुख्य प्रायोजकका रुपमा एसवन होम्सले सहकार्य गर्ने भएको छ । आगामी असारमा चितवनमा हुन लागेको फिल्मी अवार्डलाई सफल पार्न एसवन होम्सले सहकार्य गरेको हो । लक्की मिडिया हाउस चितवनले…

डि. आर. सुजनको ‘सेतो घर’ टेलिश्रृङ्खला र ‘उडेकी चरी’ गीत सार्वजनिक

काठमाडौं, २९ माघ । डि.आर. सुजनको ‘सेतो घर’ टेलिश्रृङ्खला र ‘उडेकी चरी’ नामक गीती एल्बम सार्वजनिक भएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा उक्त टेलिश्रृङ्खलाको प्रोमो र गीतको विमोचन गरिएको हो ।…

भ्यलेन्टाइन डे’लाई मध्यनजर गर्दै आरकेडिया लाउन्ज एण्ड बारले ल्यायो विशेष अफर

२८,माघ काठमाडौं – ‘भ्यलेन्टाइन डे’ लाई मध्यनजर गर्दै आरकेडिया लाउन्ज एण्ड बार विशेष अफर सार्वजनिक गरेको छ । राजधानीको बुढानिलकण्ठ नपा १० कपन स्थित बालुवाखानीमा रहेको आरकेडिया लाउन्जले फेब्रुअरी १४ मा पर्ने प्रेमदिवसको अवसरमा उत्कृष्ट…

अभिनयको ‘घिर्लिङ’मा सिम्पल र सागर ( भिडियो )

काठमाडौं । गायिका रचना रिमाल र गायक तथा गीतकार अभिनय निरौलाको सुमधुर स्वरमा रहेको ‘घिर्लिङ’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । स्वयम गायक निरौलाको शब्द रहेको यस गीतलाई योगेन्द्र उपाध्यायले संगीतवद्द गरेका हुन्। कुशल…

अम्खरामा पानी’को साथमा आए भिष्म र अस्मिता ( भिडियो )

काठमाडौं । लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक भिष्म अधिकारीको युगल गायनमा रहेको लोक शैलीको ‘अम्खरामा पानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा तेजश रेग्मीको शब्द, संगीत रहेको छ। यस गीतलाई एचबिएन किस्मतले संगीत…

दुबईमा नेपाली सिनेमा फेस्टिभल फेब्रुअरी १२ देखि १५ सम्म हुदैं

व्यवस्थापनको जिम्मा एनआरएन युएईलाई, तयारी अन्तिम चरणमा :अध्यक्ष ढुङ्गाना युएई । चलचित्र विकास बोर्डको आयोजनामा युएईमा हुन गइरहेको ‘नेपाली सिनेमा फेस्टिभल २०२३’ को तयारी तीव्र रूपमा भइरहेको छ । युएईको दुबई सहरमा १२ देखि १५…