मनोरञ्जन

चलचित्र ‘जुना’को टिजर सार्वजनिक

काठमाडौ । बाल विवाहले छोरीको जीवनमा पार्ने गहिरो प्रभावलाई उजागर गर्ने फिल्म ‘जुना’ को टिजर सार्वजनिक भएको छ। माघ २५ गतेबाट प्रदर्शनमा आउने यो फिल्म सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको हो। दीपक प्रसाद…

चलचित्र ‘मायावी’ को गीत ‘टलटल टल्कियो’ सार्वजनिक

काठमाडौं । निर्देशक दिवाकर भट्टराईको फिल्म 'मायावी' को नयाँ गीत 'टलटल टल्कियो' सार्वजनिक भएको छ। यो गीतमा एसडी योगी र रेश्मा पुनको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द राम अविरल विष्टले लेखेका हुन् भने संगीत…

चलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

काठमाडौं ।प्रकाश सपुतले निर्देशन गरेको पहिलो फिल्म ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा गीत सार्वजनिक गरिएको हो। आगामी चैत्र २२ गते प्रदर्शनमा आउन लागेको यो…

चलचित्र ‘रंगी’ को पहिलो गीत ‘छ भने माया’ सार्वजनिक

काठमाडौं ।चलचित्र ‘रंगी’ को पहिलो गीत ‘छ भने माया’ सार्वजनिक भएको छ। डान्सिङ नम्बरको यो गीतमा आनन्द कार्की र सुजता केसीको स्वर छ। गीतका शब्द, संगीत र एरेन्ज दुर्गेश थापाले गरेका हुन् भने विमल चिनलले…

मिसिङः केटी हराएको सूचना’ को नयाँ ट्रेलर सार्वजनिक

काठमाडौं ।आगामी माघ ११ गतेबाट रिलिज हुने फिल्म 'मिसिङः केटी हराएको सूचना' को नयाँ ट्रेलर सार्वजनिक भएको छ। ५ मिनेट १६ सेकेण्डको यो ट्रेलरमा मुख्य कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठको यात्रा र उनीहरूको अनुभव…

चलचित्र ‘दुखी आत्मा’ को टिजर सार्वजनिक

काठमाडौं ।फागुन २ गते रिलिज हुने फिल्म 'दुखी आत्मा' को ३ मिनेट भन्दा लामो टिजर सार्वजनिक भएको छ। दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ, र सुदिप ढकाल कार्यकारी निर्माता छन्।…

गायिका कल्पना पराजुलीको स्वर रहेको ‘यो मन बैरागी’ बोलको गीत सार्वजनिक

काठमाडौँ । गायिका कल्पना पराजुलीको स्वर रहेको ‘यो मन बैरागी’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियो ‘अशिम कुमार कटुवाल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा कल्पना पराजुलीको स्वर रहेको छ । त्यस्तै…

लघुचलचित्र ‘एक जोर जुत्ता’ निर्माण

काठमाडौं । माध्यमिक तहको कक्षा ८ को नेपाली विषयको पाठ्यक्रममा समावेश ‘एक जोर जुत्ता’ कथामा लघुचलचित्र निर्माण भएको छ । ‘एक जोर जुत्ता’ कथाका लेखक महेश विक्रम शाह रहेका छन् । आफु विदेश यात्रामा रहँदा…

धनेश्वर टेलिफिल्म अवार्ड–२०८१”उत्कृष्ट ५ मनोनयनमा परेकाहरुलाई प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न

काठमाडौं । “धनेश्वर टेलिफिल्म अवार्ड–२०८१” का लागि ३४ विधामा उत्कृष्ट ५ मनोनयनमा परेकाहरुलाई प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । धनेश्वर फिल्मस् एण्ड एभर्टाईजमेन्ट प्रा.लि.का प्रबन्ध निर्देशक बिकास थापा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल चलचित्र…

चलचित्र ‘जुनाः एक व्यथा’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौं ।बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत फिल्म ‘जुनाः एक व्यथा’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च…