मनोरञ्जन

झोला र भोरपछि अब चलचित्र ‘झिल्को‘

काठमाडौँ। निर्देशक यादव भट्टराईले चलचित्र ‘झिल्को‘ को निर्माण तथा निर्देशन गरेका छन्। विश्वव्यापी चर्चामा रहेको दुई नेपाली कथानक चलचित्र झोला र भोरपछि निर्देशक भट्टराईल निर्माण तथा निर्देशन गरेको तेश्रो चलचित्र ‘झिल्को‘ हो । यस चलचित्रको…

चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका दुई मुख्य पात्रको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो। हलिउड कलाकार जेमी बेकम र डान्सर तथा अभिनेत्री कविता…

पोखरेललाई विराटनगरमा खोटाङ सामाजिक सेवा सम्मान

विराटनगर । नेपाली म्युजिक भिडियोका बादशाह सीताराम पोखरेल विराटनगरमा सम्मानित बनेका छन्। खोटाङ सामाजिक सेवा मञ्च विराटनगरले बादशाह गायक पोखरेललाई विराटनगरमा शनिवार सम्मान गरेको हो। खोटाङमा जन्मी–हुर्केर देश–देशावरमा पुगेर आफ्नो क्षेत्रवाट खोटाङ जिल्लालाई चिनाउने सर्जक…

उमा आरबी श्रेष्ठको गायनमा पहिलो नेपाली पार्टी क्लब डिस्को गीत सार्वजनिक

काठमाडौं। नेपालको पहिलो लेडी व्याण्ड स्पार्कलका संस्थापक उमा आरबी श्रेष्ठले पहिलो पल्ट नेपाली पार्टी क्लब डिस्को गीत सार्वजनिक गरेकी छन्। ओएसआर डिजिटल मार्फत विश्वव्यापी नेपाली पार्टी क्लब डिस्को गीत सार्वजनिक गर्ने कार्य गायिका उमा आरबी…

गायक जोशीको टाक्क टुक्क बोलको गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौ । गायक तथा संगीतकार दीपक जोशीको टाक्क टुक्क बोलको गीत सार्वजनिक भएको छ । भीम बीसीको श‌ब्द तथा संगीतमा गायक जोशी र गायिका मेलिना राईको स्वरमा सजिएको उत्त गीत शुक्रबार तिलक फिल्म्सको युट्युब च्यानलबाट…

मोडल बसन क्षेत्रिले ‘नाई नाई नभन्नु ल” बाेलकाे गित सार्बजनिक

काठमाडौँ । विगत लामाे समय देखि कर्म भुमी अस्ट्रेलिया बनाउदै आउनु भएका गायक तथा मोडल बसन क्षेत्रिले ‘नाई नाई नभन्नु ल” बाेलकाे गित सार्बजनिक गरेका छन् ।गायक बसन ग्लोबल कन्सल्ट क्यन्भेरा का संचालक समेत हुन्…

१८औँ संस्करणको नेपाल टेलिकम मिस नेवा नेपा ११४५ का लागि अडिसन राउण्ड सम्पन्न

काठमाडौं ।नेप्लिज फेसन होम र फाइट फर लाइफ नेपालको आयोजनामा हुने१८औँ संस्करणको नेपाल टेलिकम मिस नेवा नेपा ११४५ का लागि अडिसन राउण्ड सम्पन्न भएको छ। राजधानीको ठमेलस्थित ठमेल कटेज एण्ड क्यानडियन पवमा आयोजित अडिसनमा नेपालको…

एक्टिङ स्टार’को जुरी सार्वजनिक

काठमाडौं । रियालिटी शो ‘एक्टिङ स्टार’को जुरी सार्वजनिक गरिएको छ। केही महिना अघि डिजिटल अडिसनको आव्हान गरेर प्रतियोगी खोज्दै गरेको रियालिटी शोको जुरी फाइनल भएको हो । जुरी टिममा निर शाह,अनुप बराल र ऋचा शर्मा…

चर्चित नायिका ऋचा घिमिरेको “तेल भिसा” समसामयिक नेपाली चलचित्र

पचासको दशककी चर्चित नायिका ऋचा घिमिरेको निर्माण तथा प्रखर अभिनय रहेको अनि उनकै श्रीमान निर्देशक शंकर घिमिरेको निर्देशन रहेको चलचित्र "तेल भिसा" समसामयिक नेपाली चलचित्र बनेको छ। यस चलचित्रले विदेशमा रहेका छोरा–बुहारी या छोरी–ज्वाईको बच्चा…

‘मैले जिउँने संसार’ सार्वजनिक

काठमाडौ ।गायिका मेलिना राई र गायक बलबहादुर राजबंशीको स्वर रहेको ‘मैले जिउँने संसार’ सार्वजनिक भएको छ । रमेश मास्केको शब्द रहेको गीतमा सङ्गीत स्वयम् गायक बलबहादुर राजवंशीकै छ । गीतमा सङ्गीत संयोजन सुरज श्रेष्ठले गरेका…