• मनोरञ्जन

    अहिले ट्याटु स्पेसलिस्टको रूपमा काम गर्दै आएको छु : विक्कु कुमार थापा

    नेपालगन्जमा जन्मिएका विक्कु कुमार थापा अहिले आट्र्स र ट्याटुकै कारण चिनिन्नछन् । होनहार युवा प्रतिभाका रुपमा आफुलाई स्थापित गराएका विक्कु बाल्यकालदेखि नै विभिन्न आर्ट गर्न रुचाउँथे । विक्कुकोे आर्टप्रतिको गहन झुकावका कारणले उनको बुबाले उनलाई…

    मिस एण्ड मिसेस जनजातीको ट्यालेण्ट राउण्ड सम्पन्न्न’,फिनाले आउदो २० गते

    काठमाडौं, ०९ असार - राजधानीको दरवारमार्गस्थित माला आर्टस एकेडेमीमा मिसेस एण्ड मिस जनजातीको टैलेन्ट राउण्ड सम्पन्न भएको छ । नेपालमा पहिलो पटक विभिन्न जनजाती समुदायका बिवाहित तथा अबिवाहित महिलाहरुका लागी आयोजना गरिएको वृहत यस कार्यक्रमको…

    चर्चित गायक हेमन्त रानाको “माया बस्यो है” बोलको गीत सार्वजनिक

    काठमाडौं । चर्चित गायक हेमन्त रानाको “माया बस्यो है” बोलको गीत सार्वजनिक भएको छ । गायक हेमन्त रानाको नै शब्द तथा संगीत रहेको उक्त गीतमा विशाल पौडेलको एरेन्ज रहेको छ । धेरै चर्चित गीतहरुमा आफ्नो…

    शिवपुरी मिडिया नेटवर्कको बार्षिकोत्सव सम्पन्न (हेर्नुस् भिडियो )

    काठमाडौं ।शिवपुरी मिडिया नेटवर्कको बार्षिकोत्सव सम्पन्न (हेर्नुस् भिडियो ) https://youtu.be/-d-1fx1oPC8

    भन के लाउली” बोलको गीत सार्वजनिक

    काठमाडौं । नेपाली नारीहरुको महान चाड तीज नजिकिदैँ गर्दा गायक उज्जवल केसी र जुना श्रीस मगरको “भन के लाउली” बोलको गीत सार्वजनिक भएको छ । गायक उज्जवल केसीको नै शब्द तथा संगीत रहेको उक्त गीतमा…

    सलमान खानले गरे करिब ४०३ करोडको डिल

    काठमाडौं–बलिउड नायक सलान खान फिल्ममा अभिनय, विभिन्न उत्पादनको विज्ञापनका साथै पछिल्लो ९ वर्षदेखि रियालिटी शो बिग बसलाइ पनि होस्ट गरिरहेका छन् । कार्यक्रमको १३ औं सिजनमा पनि उनी देखिनेछन् । खास कुरा के हो भने…

    शिवपुरी मिडिया नेटवर्कको बार्षिकोत्सव सम्पन्न, ईमान्दारिताका साथ पत्रकारितामा लाग्न स्वामी आनन्द अरुणको आग्रह

    सन्तोष बजगाई, काठमाण्डौं । शिवपुरी मिडिया नेटवर्कको आयोजनामा शिवपुरी मिडिया नेटवर्क प्रा.लि.को तेस्रो, अग्निवाण पाक्षिक पत्रिकाको बाह्रौं र सगरमाथा पोष्ट डट कमको छैठौं बार्षिकोत्सव शिवपुरी मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष रविन प्रसाद थपलियाको सभापतित्व एवं ओशो…

    गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा गरे पनि सो विधेयक खारेजीको माग गर्दै खबरदारीसभा

    असार ४,काठमाडौँ–सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा गरे पनि सो विधेयक खारेजीको माग गर्दै बुधबार माइतीघर मण्डलमासरोकारवालाहरूले खबरदारीसभा आयोजना गरेका छन् । सो विधेयकले गुठीको सम्पदा र संस्कृतिमाथि प्रहार गर्ने भएकाले प्रदर्शनकारीले खारेजीको…

    विश्वका सुन्दर महिलाको सूचीको नम्बर एकमा दिपिका

    बलिउडकी चर्चित नायिका हुन् दिपिका पादुकोण । हट, सुन्दर र बोल्ड नायिका दिपिका पादुकोण विश्वका सुन्दर महिलाको सूचीको नम्बर एकमा परेकी छिन्। अब्जर्भर डन मा हालै प्रकाशित समाचार अनुसार दिपिका अग्र स्थानमा पुगेकी छिन् ।…

    गायिका अर्जुना हिरासुङमा राईको “मलामी” बोलको गीत सार्वजनिक

    काठमाडौं । गायिका अर्जुना हिरासुङमा राईको “मलामी” बोलको गीत सार्वजनिक भएको छ । आनन्द चाम्लिङ राईको शब्द रहेको उक्त गीतमा डक्टर किराँतको संगीत रहेको छ । आधुनिक गायनमा निकै राम्रो सम्भावना भएकी गायिका अर्जुना हिरासुङमा…