मनोरञ्जन

पूर्ण बहादुरको सारङ्गी’को सफलताको कीर्तिमान

काठमाडौं । नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले व्यवसायिक सफलताको कीर्तिमान बनाएको विषय अब नयाँ रहेन । ५० करोड रुपैयाँ भन्दा बढीको ग्रस कलेक्सन गर्ने नेपालको पहिलो फिल्मको रूपमा यसले इतिहास रचेको छ ।

चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गते

काठमाडौं । चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को नयाँ प्रदर्शन मिती सार्वजनिक भएको छ । निर्माण पक्षका अनुसार फिल्म आगामी माघ ११ गते अर्थात् जनवरी २४, २०२५ मा रिलिज हुनेछ । निर्माण पक्षले फिल्मका प्रमुख…

चलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुने

काठमाडौं ।चलचित्र सेन्सर बोर्ड सदस्य समेत रहेका ऋषिराज आचार्य निर्देशित चलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुने भएको छ । निर्माता समेत रहेका आचार्यले फिल्म चैतमा प्रदर्शन हुन लागेको जानकरी दिए । अन्तर्राष्ट्रिय बजारलाई…

भाडामा ब्वायफ्रेण्ड तथा गर्लफ्रेण्ड बनाउने नयाँ चलन

काठमाडौंँ । चीन तथा जापानमा भाडामा प्रेमी प्रेमिका खोज्ने चलन अहिले सामान्य भैसकेको छ । कैयन् मानिसहरुका लागि यो पछिल्ला दिनमा पैसा कमाउने माध्यम बनिरहेको छ। साउथ चाइना मर्निंग पोस्टका अनुसार यसरी भाडामा ब्वायफ्रेण्ड तथा…

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक ( भिडियो )

काठमाडौं – रोमान्टिक शैलीको नयाँ गीत "जाऊ हिँड पोखरा" सार्वजनिक भएको छ। गीतले पोखराको अनुपम प्राकृतिक सुन्दरताको वर्णन गर्दै प्रेम र जीवनशैलीलाई समेटेको छ। यस गीतमा गायक मुकुन्द त्रिपाठी र अस्मिता अधिकारीले स्वर दिएका छन्।…

प्रताप दास र सुमी पराजुलीको स्वरमा रहेको गीत ‘माया गर्ने तरिका’ सार्वजनिक

काठमाडौं ।प्रताप दास र सुमी पराजुलीको स्वरमा रहेको गीत ‘माया गर्ने तरिका’ सार्वजनिक भएको छ । यादव लम्सालको शब्द, अर्जुन पोख्रेलको संगीत र नरेश विविसीको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । मुस्कान ढकालको…

एक्सन लभस्टोरी फिल्म ‘सत्या’आज देखि प्रदर्शनमा

काठमाडौं । लभस्टोरी एक्सन चलचित्रको रुपमा हेरीएको “सत्या” चलचित्र आजदेखि हलहरुमा आउने भएको छ । केहि समय अगाडीनै निर्माण सम्पन्न भएर प्रदर्शनको तयारीमा रहेको लभस्टोरी एक्सन फिल्म “सत्या”ले एक केहि समय अगाडीनै ट्रेलर सार्वजानिक गरिसकेको…

चलचित्र बम बहादुर’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र बम बहादुर’को टिजर सार्वजनिक भएको छ ।अभिनेता सौगात मल्लको मुख्य अभिनय रहेको फिल्म ‘बम बहादुर’को टिजर सार्वजनिक हो । फिल्मलाई नेपाल र भारतमा एकसाथ पुस ५ गतेलाई प्रदर्शन मितिको रुपमा घोषणा गरिएको…

आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामा हुने

ओहायो अमेरिका : आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा यही आगामी फेब्रुअरी २, २०२५ अर्थात माघ २१, २०८१ मा अमेरिकामा हुने कार्यक्रम सार्वजनिक भएको छ। अमेरिकामा रहेर नेपाली साहित्यको बिशेषगरि गीत रचनामा…

तिम्रो आँखाको नानीमा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

पछिल्लो समयकी निकै चर्चित र व्यस्त मोडल जिशु कोइरलाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उनको 'तिम्रो आँखाको नानीमा' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोमा उनीसँगै अर्जुन दुलालको अभिनय रहेको…