Featured

नेपालमा विश्व चर्चित क्रिकेटर ब्रायन लारा

काठमाडौं । विश्व चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन्। लारा शुक्रबार बिहान नेपाल आइपुगेका हुन् । नेपाल प्रिमियर लिग (एनपिएल) को अवलोकनका लागि लारा नेपाल आएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। वेस्ट इन्डिजका…

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न आज मतदान

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ। आज महासंघको केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन हुनेछ । अपराह्न ४ बजेसम्म…

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले तय गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियालको भाउ वृद्धि भएको छ । नेपाल…

सूर्य नेपाल काठमाडौं ओपन जारी

तेश्रो दिन निरज शीर्ष स्थानमा, एमेच्योर सदभाव एक स्ट्रोकले पछि काठमाडौं, मसिंर २७ः डिफेन्डिङ च्याम्पियन निरज तामाङले ४–अन्डर ६४ को उत्कृष्ट स्कोरमा सूर्य नेपाल गल्फ टुर २०२४÷२५ अन्तर्गत सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा…

गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ सुरु

ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा छैटौं गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ चापागाउँमा बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको पूर्व उप प्रधानमन्त्री पूर्णबहादुर खड्काले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा ३ विभागीय टोली…

केईसीमा तीनदिने अर्डुइनो वर्कशप सम्पन्न, केईसी लाइट २०८१को तयारी जारी

कान्तिपुर इन्जिनियरिङ कलेज (केईसी) मा मंसिर २४ देखि २६ गतेसम्म तीनदिने अर्डुइनो (Arduino) वर्कशप सफलतापूर्वक सम्पन्न भएको छ। केईसी इलेक्ट्रोनिक्स क्लबद्वारा आयोजित यस वर्कशपमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। वर्कशपमा सहभागीहरूले अर्डुइनोको आधारभूत संरचना, यसको…

कमलादीको कलभर्ट उद्घाटन : यातायात आवागमन बन्यो सहज

काठमाडौं । काठमाडौको कमलादी स्थित टुकुचा खोलामा क्षतिग्रस्त बनेको कलभर्ट निर्माण पूरा भई सो खण्डमा आजबाट यातायात आवागमन सहज बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कलभर्टको उद्घाटन गरेसंगै यातायातको…

एक्टिङ स्टार’को जुरी सार्वजनिक

काठमाडौं । रियालिटी शो ‘एक्टिङ स्टार’को जुरी सार्वजनिक गरिएको छ। केही महिना अघि डिजिटल अडिसनको आव्हान गरेर प्रतियोगी खोज्दै गरेको रियालिटी शोको जुरी फाइनल भएको हो । जुरी टिममा निर शाह,अनुप बराल र ऋचा शर्मा…

बक्स अफिसमा पुष्पाले छिटो कमाउने इतिहास रच्यो

काठमाडौं। अल्लु अर्जुन अभिनित हिन्दी फिल्म "पुष्पा २:द रुलु"ले बक्स अफिसमा इतिहास रचेको छ। फिल्म एक सातामै विश्वभरबाट एक हजार ६२ करोड कमाएको हो। फिल्मले भारतीय सिनेमाको इतिहासमा सबैभन्दा छिटो एक हजार करोड कमाउने रेकर्ड…

स्वतन्त्र संसारको संगीतालयमा सांगीतिक अभ्यास र सांगीतिक लहर

ललितपुृर । आँट, साहस र धैर्यको प्रतिक बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जनको खोकना स्थित संसार संगीतालयमा हरेक दिनजस्तो सांगीतिक कार्यक्रम हुने गरेको छ। त्यसमाथि, हरेक हप्ताको शनिवार दिनभरजस्तो नै सांगीतिक कार्यक्रम फेसबुकवाट लाइभ…