Featured

बैशाख २५ गते सेफ्स एसोसिएसन अफ नेपालको ३०औं वार्षिकोत्सव हुँदै

काठमाडौं – नेपाली मौलिक खानाको विकास, पहिचान र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनका लागि क्रियाशील सेफ्स एसोसिएसन अफ नेपाल (Chefs Association of Nepal) ले आफ्नो ३०औं वार्षिकोत्सव भव्य रूपमा आयोजना गर्ने भएको छ। आगामी २०८२ साल बैशाख…

आज देशभर श्रद्धापूर्वक आमाको मुख हेर्ने पर्व मनाइँदै

आज वैशाखकृष्ण औँसीका दिन देशभर श्रद्धा र भक्तिपूर्वक आमाको मुख हेर्ने पर्व मनाइँदैछ। जन्मदात्री आमाप्रति श्रद्धा, सम्मान र आशीर्वाद प्राप्त गर्ने उद्देश्यले यो पर्व मनाउने परम्परा रहिआएको छ। शास्त्रीय परम्पराअनुसार आमा उपाध्याय (पण्डित), आचार्य र…

विक्रम र विकेश चीन प्रस्थान

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायकद्वय विक्रम खड्गी र विकेश विडारी शनिबार चीनको वुसी प्रस्थान गरेका छन् । दुवैले अप्रिल २९ देखि ३० तारिखसम्म हुने १३ औं एसियाली क्लब तेक्वान्दो च्याम्पियनसिप (डब्लुटी जि १) मा निर्णायकको भूमिका निर्वाह…

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता को तेश्रो संस्करण बिराटनगरमा सुरु

काठमाडौं ।मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता (एमएम कप) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनद्वारा आयोजित प्रतियोगिताको बैजनाथपुर क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्य…

अस्पतालका विरामीहरुलाई फलफूल वितरण

काठमाडौ । नेपाल इटा उद्योग महासंघ स्थापनाको १९ औ वार्षिकोत्सवको अवसरमा भक्तपुर इटा उद्योग व्यवसायी संघले शुक्रबार जिल्लाका चार वटा अस्पतालहरु तथा एउटा आदर निकेट (बृद्धाश्रम)का बृद्धबृद्धाहरुलाई फलफूल वितरण गरेको छ । जिल्लास्थित भक्तपुर अस्पताल,…

“गीता अध्ययन प्रतिष्ठान चितवन” गठन

भरतपुर÷शैक्षिक क्षेत्रको नीतिगत सुधार सँगै शैक्षिक संस्थाहरुमा गीता, भागवतको अध्ययन गर्नको लागि जनमानसहरुमा जागरुक गराउँदै प्रचारप्रसार गर्ने, गीताको अध्ययन मार्फत मन, मस्तिष्क र शरीरलाई नियन्त्रण गरेर अद्यात्मक बनाउने, मानिसहरुमा अनुशासित बनाई गीता र भागवतको माध्यमबाट…

द फेस अफ मोडल सिजन २ को ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न

काठमाडौं । डिभाइन एण्ड एलिगेन्ट डि.ई. इभेन्ट्सद्वारा आयोजना गरिएको द फेस अफ मोडल सिजन २ (२०८२) को ग्राण्ड फिनाले बैशाख ९ गते फुड कोर्ट, सिटी सेन्टरमा भव्यताका साथ सम्पन्न भयो। कडा प्रतिस्पर्धामाझ विवश सिंह थापाले…

भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौता

काठमाडौं । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीको प्रमुख आतिथ्यमा तथा नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडको सभापतित्वमा नेपाल मैदा उद्योग संघको २४ औं वार्षिक साधारण सभा आज वैशाख १२…

गरिमा र रञ्जनको रोमान्सले भरिएको ‘के गरौं भन तिम्रो हुनलाई’ सार्वजनिक ( भिडियो )

काठमाडौं – चर्चित गायक प्रमोद खरेल र गायिका अन्नु चौधरीको सुमधुर स्वरमा सजिएको नयाँ नेपाली म्युजिक भिडियो "के गरौ भन तिम्रो हुनलाई" सार्वजनिक भएको छ। रोमान्टिक भर्सनको गीतलाई गीतकार किरण के. उप्रेतीले मन छुने शैलीमा…

कफी क्लब च्यारिटी फुटसल शनिबार

काठमाडौं, बैशाख १२ गते । कफी क्लबको आयोजनामा तेश्रो पिल्मो फेमिली कफी क्लब च्यारिटी फुटसल प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगिताको पुरुषमा ३४ तथा महिलामा १० टिमले प्रतिस्पर्धा गर्ने आयोजक क्लबका अध्यक्ष शैलेश लिम्बूले…