देउवा र निर्वाचन आयोगले सौदाबाजी गरे : सचिव भट्टराई
काठमाडौं- नेकपा एमालेका सचिव एवम् नवनिर्वाचित सांसद योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि मार्गप्रशस्त नगरेर र निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक नगरेर सौदाबाजी गरेको आरोप लगाएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना…
प्रदेश प्रमुख र अस्थायी राजधानी नतोक्नु देउवाको सत्तालिप्सा मात्रै हो : शर्मा
काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले नयाँ सरकार गठन गर्ने काममा निर्वाचन आयोगले हलो अड्काउने काम गरिरहेको आरोप लगाएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले भने,‘निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक…
फ्लाइटेक इन्टरनेशलका प्रबन्ध निर्देशक हुसैन सम्मानित
काठमाडौँ – फ्लाइटेक इन्टरनेशनलका प्रबन्ध निर्देशक नाजिर हुसैन विशेष सेवा सम्मान २०७४ बाट सम्मानित भएका छन्। विगत लामो समयदेखि एयर होस्टेजहरूलाई आधारभूत तालिम तथा रोजगार प्रदान गर्दै आइरहेका युवा व्यवसायी हुसैन फोकस नेपालले काठमाडौँमा शुक्रबार…
बुटवलको सुकुम्बासी बस्तीमा आक्रमण, तीनजना घाइते
रुपन्देही-रुपन्देहीको बुटवल–११ पश्चिम मजुवा दानव नदीको छेउमा बसेका भूमिहिन सुकुम्बासी महिलामाथि आक्रमण भएको छ । फलामको छड लगायतका हतियार लिएर आएको एक समूहले आक्रमण गर्दा तीनजना महिला घाइते भएका छन । हिउँदको चिसोबाट बच्न बासका…
डम्पिङ साइट बन्दै दसगजा
तौलिहवा : नेपाल-भारतको सीमाक्षेत्र दसगजा अहिले फोहोर फाल्ने डम्पिङ साइट बन्न थालेको छ। कपिलवस्तुको कृष्णनगर र भारतको बढनी बजारको सीमाक्षेत्र दसगजा दुवै देशको फोहोर फाल्ने डम्पिङ साइट बनेको हो। सीमाक्षेत्र दसगजा खुला भएपछि यहाँका व्यवसायीले…
जनताले हामीलाई सदनमा होईन, सडकमा हेर्न चाहेका छन्-कमल थापा
काठमाडौं-उपप्रधान एवम् उर्जामन्त्री कमल थापाले मुलुक अब नयाँ सरकार गठनको ट्रयाकमा हिँडेकोले अब वाम गठबन्धनको नेतृत्वमा सरकार बनाउनुपर्ने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उपप्रधानमन्त्री थापाले चुनाव सम्पन्न…
मनमोहन जव दरबारमा पुग्थे,राजासँगको कुराकानीमा रानी ऐश्वर्यले आफैंले ड्रिङ्क्स सर्भ गरेकाबारेमा मलाई सुनाउँथे
हिन्दु धर्मममा कृष्ण भगवानको भुमिका न्यायका लागि प्रचलित छ । ग्रन्थहरूले महाभारतजस्तो राजनीतिक दाउपेचको युद्धमा कृष्णको भुमिकाको सारलाई सरल देखाएको मात्र छैन, न्यायका पक्षमा उभिनुपर्छ भन्ने सन्देश पनि दिएको छ । धेरैले भन्छन्– अहिले कलियुग…
पत्रकारिताबारे धमलाले दिए प्रवचन
भक्तपुर- रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले पत्रकारितामा अनुशासन, लगनशिलता, मेहनत र निरन्तरता चाहिने बताएका छन् । बुधबार भक्तपुर क्याम्पसमा पत्रकारिता अध्ययनरत विद्यार्थीलाई नेपाली पत्रकारिता क्षेत्रको संभावना र चूनौतिबारे लेक्चर दिँदै सभापति धमलाले भने,‘पत्रकारितामा निरन्तरता…
यो वर्षको माघे संक्रान्तिलाई आन्दोलनको रुपमा मनाउने नेपाल मगर संघको घोषणा
काठमाडौं- नेपाल मगर संघले माघे संक्रान्ति–२०७४ लाई अधिकार प्राप्तिको आन्दोलनको रुपमा मनाउने स्पष्ट पारेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा संघले पत्रकार सम्मेलन गरेर ‘माघे संक्रान्ति राष्ट्रिय चाड भव्यताका साथ मनाऔँ, मगरात पहिचान र अधिकार…
मोबाइल बैंकिङ प्रयोगकर्ता ३० लाख
काठमाडौं - नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ३० लाखको हाराहारीमा पुगेको छ। बैंकिङ क्षेत्रमा पछिल्लो समय भित्रिएको मोबाइल बैंकिङ प्रयोग गर्ने मानिसको संख्या अहिले २९ लाख ५८ हजार ४१ जना पुगेको छ। ग्राहकको सहजता र क्यासलेस…