मोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्ष
काठमाडौं । मार्टिन कूपरले सन् १९७३ को अप्रिल ३ मा विश्वकै पहिलो मोबाइल फोनको आविष्कार गरेका थिए । उक्त मोबाइल फोन बनाउनका लागि उनलाई केवल तीन महिनाको समय लागेको थियो । उनले मोटोरोला कम्पनीका कर्मचारीहरुसँग…
छोरीको आशामा १३ छोरा जन्मेर हैरान
काठमाडौं। छोरीको आशाका एकपछि अर्को छोरा जन्माएर ब्राजिलका एक दम्पत्तिले विश्वलाई चकित पारिरहेका छन्। इरिनुए र जूसिसिलेडी दम्पत्तिले विगत २० बर्षदेखि लगातार छोरा जन्माइरहेका छन्। हालसम्म यी दम्पित्तिले १३ जना छोराहरु जन्माइसकेका छन्। यी दम्पत्तीका…
एभरेस्ट बेसक्याम्प अवलोकन गरेर स्वदेश फर्किए शिखर
काठमाडौं । नेपाल प्रिमियर लिए (एनपिएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका छन् । उनीसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले आइतबार एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका हुन् । उनीहरुले…
भाडामा ब्वायफ्रेण्ड तथा गर्लफ्रेण्ड बनाउने नयाँ चलन
काठमाडौंँ । चीन तथा जापानमा भाडामा प्रेमी प्रेमिका खोज्ने चलन अहिले सामान्य भैसकेको छ । कैयन् मानिसहरुका लागि यो पछिल्ला दिनमा पैसा कमाउने माध्यम बनिरहेको छ। साउथ चाइना मर्निंग पोस्टका अनुसार यसरी भाडामा ब्वायफ्रेण्ड तथा…
किन्डर ओलम्पिक सुरु
अर्ली चाइल्डहुड एजुकेशन टिचर्स एसोसिएसन (इसीइटीए) को आयोजनामा १२ औं किन्डर ओलम्पिक लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबारदेखि सुरु भएको छ । किन्डर ओलम्पिकको युवा तथा खेलकुद पूर्व मन्त्री विराजभक्त श्रेष्ठले एक कार्यक्रमबीच…
कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम नेपालमा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्ये एक कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टो नेपाल आएका छन । उनलाई कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र…
सफल उद्यमी सम्मेलनको आयोजना सम्पन्न
काठमाडौं ।कोरियामा रोजगारीको अनुभवको आधारमा नेपालमा सफल व्यवसाय नेपालमा रहेको गणतन्त्र कोरियाली दूतावासले यहि डिसेम्बर २ तारिख (सोमबार)का दिन कोरियामा रोजगारको अनुभव लिई नेपाल फर्किए पश्चात सफल व्यवसायीको भूमिकामा रहेका व्यक्तिहरुको सहभागितामा २०२४ सफल उद्यमी…
सुदूरपश्चिम रोयल्सको ग्याजेट पार्टनरमा एक्स-एज
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र एक्स-एजबीच प्रायोजन सम्झौता भएको छ । रोयल्सले ग्याजेट पार्टनरको भूमिकामा एक्स-एजसँग शुक्रबार सम्झौता गरेको हो । सम्झौतामा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र एक्स-एक…
कर्णाली याक्समा अनुबन्ध भएका भारतका खेलाडी शिखर धवन आइपुगे नेपाल
काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका भारतका खेलाडी शिखर धवन नेपाल आइपुगेका छन् । शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका धवनलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरेले…
आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामा हुने
ओहायो अमेरिका : आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा यही आगामी फेब्रुअरी २, २०२५ अर्थात माघ २१, २०८१ मा अमेरिकामा हुने कार्यक्रम सार्वजनिक भएको छ। अमेरिकामा रहेर नेपाली साहित्यको बिशेषगरि गीत रचनामा…