• अन्तर्राष्ट्रिय

    गैरआवासीय नेपाली संघको १२ औँ यूरोपेली बैठकको पूर्वसन्ध्यामा इटालीको रोमबाट ‘भिजिट नेपाल २०२०’ यूरोपको शुभारम्भ,

    इटाली (रोम) –गैरआवासीय नेपाली संघ (एनआरएन) १२ औं युरोपेली क्षेत्रीय बैठकको पूर्वसन्ध्यामा इटालीको रोममा ‘भिजिट नेपाल २०२०’ को यूरोप शुभारम्भ गरिएको छ । शनिबारदेखि शुरु हुने एनआरएनए भेलाको पूर्वसन्ध्यामा कानूनमन्त्री भानुभक्त ढकालले पानसमा बत्ती बालेर…

    गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको नयाँ नेतृत्वका लागि मुक्तदा मुसलमानले अध्यक्ष पदमा उम्मेदवारी घोषणा

    काठमाण्डौं –गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको नयाँ नेतृत्वका लागि मुक्तदा मुसलमानले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन ।कतारमा लामो समयदेखि ब्यबसायसंगै सामाजिक सेवामा सक्रिय रहेका मुसलमानले कतारमा आयोजित एक कार्यक्रमकाबीच आफ्नो उम्मेदवारी घोषणा…

    मलेसियामा अवैधानिक रूपमा बसेका विदेशी नागरिक आजबाट स्वदेश फर्किन पाउने

    काठमाडौं, १६ साउन । विभिन्न कारणले मलेसियामा अवैधानिक भएर बसेका नेपालीसहित सबै विदेशी नागरिकलाई त्यहाँको सरकारले आज बिहीबारदेखि घर फर्किने अवसर दिएको छ । आज अगस्ट १ देखि आउँदो डिसेम्बर ३१ तारिखसम्मको लागि अवैधानिक विदेशी…

    हिँउ खेल्न हिडेका दुई नेपाली विद्यार्थीको सडक दुर्घटनामा मृत्यु । (भिडियो सहित)

    व्रिजवेन-सिड्नीबाट हिँउ खेल्न स्नो माउण्टेन हिडेका दुई नेपाली विद्यार्थीको सडक दुर्घटनामा परि ज्यान गएको छ । मृत्यु हुनेमध्ये एक पुरुष र महिला रहेको क्यानवेरास्थित नेपाली राजदुतावासले जनाएको छ । उनीहरु दुबै २० वर्ष उमेर समुहका…

    नेपालको झन्झटिलो प्रक्रियाले बिदेशी पूँजी भित्र्याउन गाह्रो भो : अध्यक्ष कुँवर

    सन्तोष क्षत्री कतार । धौलागिरी कालिका हाइड्रो लिमिटेडमा अध्यक्ष बिनोद कुवरले वैदेशिक रोजगारी तथा ब्यवसायको सिलसिलामा बाहिर रहेका नेपालीले आफू संगै बिदेशी कम्पनीको पुजि नेपाल भित्र्याउन चाहेपनी नेपालको झन्झटिलो प्रक्रियाले समस्या भएको बताएका छन् ।…

    नेपाल फेस्टिबल यस् बर्ष बेल्जियमको सुन्दर शहर सेन्ट निकलासमा जुलाई २७ तारिख हुदै

    बेल्जियम / गैर आबासीय नेपाली संघ बेल्जियमले हरेक बर्ष आयोजना गर्दै आई रहेको नेपाल फेस्टिबल यस् बर्ष बेल्जियमको सुन्दर शहर सेन्ट निकलासमा जुलाई २७ तारिख शनिबार गर्दैछ । नेपाललाई आफ्नो कर्मभुमिमा चिनाउने र पर्यटन प्रर्वद्धन…

    फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै अमेरिकाले ५ अर्ब डलर जरिवाना तिराउने निर्णय

    काठमाडौं / अमेरिकाले चर्चित सामाजिक सञ्जाल फेसबुकमाथि हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना गर्ने निर्णय गरेको छ । फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै अमेरिकाले ५ अर्ब डलर जरिवाना तिराउने निर्णय लिएको हो । बीबीसीले अमेरिकाको…

    सुकदेब पन्थको अध्यक्षता ग्लोबल नेप्लिज सेफ फेडेरेशन कतार च्याप्टर गठन

    दोहा, ०७ श्रावण - सेफ सुकदेब पन्थको अध्यक्षता ग्लोबल नेप्लिज सेफ फेडेरेशन कतार च्याप्टर गठन भएको छ । जुलाई २२ मा कतारको दोहामा सम्पन्न भेलाले १४ सदस्यीय च्याप्टर गठन गरेको हो । फेडेरेशनको कतार च्याप्टरको…

    गैर आवासीय नेपाली संघ हङकङको आगामी कार्यसमिति का लागि अध्यक्ष् पदमा मात्र निर्वाचन हुने

    हङकङ । गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङको आगामी कार्यसमिति (सन२०१९–२०२१) का लागि अध्यक्ष् पदमा मात्र निर्वाचन हुने भएको छ । आगामी कार्यकालका लागि अन्य सबै पदहरुमा आवश्यक मात्र उम्मेदवारी परेपछि अध्यक्ष् पदका लागि मात्र…

    मीन बहादुर गुरुङको अध्यक्षतामा निर्बिरोध नयाँ कार्यसमिति चयन गदै एनआरएनए मलेसियाको अधिबेसन सम्पन्न

    मलेसिया– गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाको जोहोरबारु शाखाको अधिबेसन आईतवार सम्पन्न भएको छ । अधिवेशसनले मीन बहादुर गुरुङको अध्यक्षतामा निर्बिरोध नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचित कार्यसमितिको अध्यक्षमा मिम गुरुङ्, उपाध्यक्षमा हरि बस्नेत र…