अन्तर्राष्ट्रिय

लायन्स क्लब इन्टरनेशनल डाइरेक्टरमा सिटौलाको उम्मेदवारी – यस्तो छ सिटौलाको लायन्स यात्रा

काठमाडौं-लायन्स क्लब्स इन्टरनेशनल पुर्व काउन्सिल चियरपर्सन तथा ग्लोबल एक्सन टिम एरिया लिडर लायन खगेन्द्र सिटौला पी एम जे एफ (१६ डाइमण्ड)सेकन्ड सेन्चुरी एम्बेसडर लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा इन्डोर्सी पदका उम्मेदवारमा मनोनयन दर्ता गरेका छन। उनले…

पाकभ्याक’ कोभिड खोप ल्याउने तयारीमा पाकिस्तान

काठमाडौं-पाकिस्तानले 'पाकभ्याक' कोभिड खोप ल्याउने तयारी गरेको छ । चिनियाँ विज्ञको सहयोगमा कोरोनाभाइरस खोप सफल परिक्षण गरे पस्चात उक्त घरेलु खोप ल्याउन लागिएको हो । गत महिना यो खोपको कच्चा पदार्थ इस्लामाबाद ल्याएपछि पाकिस्तानले चिनियाँ…

भारतमा रहेको नेपालीको लागि गैरआवासीय नेपाली सङ्घले आर्थिक सहयोग

नयाँदिल्ली । कोरोना भाइरसबाट प्रभावित भारतमा रहेको नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली सङ्घले आर्थिक सहयोग गरेको छ । एनआरएनए भारत फोकस टिमको मध्यबाट सहयोग को थालनी गर्ने थालेको छ। अध्यक्ष कुमार पन्थ उपाध्याक्ष बद्री के…

हेर्नुस् के छ विश्वभर कोरोना भाइरसको पछिल्लो अपडेट

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १३ हजार ५ सय ७१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १३ हजार ५७१ जनाको मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा…

ग्लोबल एनआरएन सिंगिङ आइडल : डिजिटल अडिसनको समय थपियो, विजेतालाई ७ लाख

काठमाडौं । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा सहभागी हुनका लागि डिजिटल अडिसन पठाउने मिति ३० अप्रिलसम्म बढाइएको छ । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ आयोजक गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा समितिका संयोजक राज…

दवाडीलाई अमेरिकाको क्यालिफोर्निया राज्यका लागि पर्यटनदुतमा नियुक्त

काठमाडौं । सरकारले बिगत लामो समयदेखी अमेरिकाको सन्फ्रान्सिको शहरमा बसोवास गर्ने घनप्रसाद दवाडीलाई अमेरिकाको क्यालिफोर्निया राज्यका लागि पर्यटनदुतमा नियुक्त गरेको छ । दवाडी यसअघी पनि उक्त क्षेत्रका लागि पर्यटनदुत रहेका थिए । दवाडीलाई अहिले नेपाल…

अन्तर्राष्ट्रिय अवार्डबाट नेपाली महिला नमिता घिमिरे सम्मानित

काठमाडौं । ग्लोबल चेन्जमेकर अवार्डबाट नेपाली महिला सम्मानित भएकी छिन् । एशियन महिला आइकन अवार्डी मानव सद्भाव नेपाल कि अध्यक्ष सस्थापक नमिता घिमिरे ग्लोबल चेन्जमेकर अवार्डबाट सम्मानित भएकी हुन् । यो पुरस्कार विश्वका सर्वश्रेष्ठ परिवर्तनप्रति…

केरुङ नाका भोलिदेखि पुनःसञ्चालन हुने

काठमाडाैँ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो । सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक…

दोस्रो पटक आमा बनिन् नायिका करिना कपुर

काठमाडौं । नायिका करिना कपुर आमा बनेकी छिन् । उनले आइतबार मुम्बइको ब्रिच क्यान्डी अस्पतालमा छोरालाई जन्म दिएकी छन्। भारतीय मिडियाका अनुसार,करिनालाई शनिबार बेलुकी अस्पताल भर्ना गरिएको थियो । उनले, एक विज्ञापनको छायांकन शनिबार नै…

लिभरपुलमाथि एभर्टनको ऐतिहासिक जित

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले ऐतिहासिक जित निकालेको छ । सन् १९९९ को सेप्टेम्बर पछि पहिलो पटक एभर्टनले लिभरपुललाई हराएको छ । त्यो पनि उसकै मैदानमा । गएराति भएको खेलमा लिभरपुललाई एभर्टनले २–०…