अन्तर्राष्ट्रिय

आईआईएफटीका डिजाइनरहरु भारततर्फ

काठमाडौं- फेसन डिजाइनका विद्यार्थीहरुको एक टोली औद्योगिक तथा शैक्षिक भ्रमणमा भारततर्फ प्रस्थान गरेका छन् । इन्टरनेशनल इन्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ बागबजारमा अध्ययनरत सिनियर विद्यार्थीको टोली शुक्रबार भ्रमणमा निस्केका हुन् । फसेनका ती विद्यार्थीहरुले भारतको…

पाकिस्तानी प्रधानमन्त्रीको नेपाल यात्रा: भारतसँगको तनावपूर्ण सम्बन्धका बेला अब्बासी भ्रमणको भित्री अर्थ के?

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता समालेको दुई साता बितेसँगै ओलीलाई शुभकामना दिन पाकिस्तानी समकक्षी नेपाल आउँदै छन्। सन् २०१४ पछि पाकिस्तानबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो।नेपालको परराष्ट्र मन्त्रालयले यस बारेमा आधिकारिक धारणा सार्वजनिक…

भारतको फिरोजावादमा एक मृत घोषित व्यक्ति पुनः जीवित हुँदा

फिरोजावाद, भारत । भारतको फिरोजावादमा एक मृत घोषित व्यक्ति पुनः जीवित हुँदा ।भारतको फिरोजावाद एक एक ७० वर्षी य व्यक्ति मृत्यु घोषित भएको केही घण्टा पछि जीवित भएका छन । जीवित भए पछि उनको शरीरको…

भारतमा बन्यो ‘सेल्फी’ – घातक प्रवृत्ति

भारत-भारतको हैदरावादमा गुडिरहेको रेल सामु एकजना पुरुषले खिचेको ुसेल्फीु भिडियो हजारौँ मानिसहरूले अनलाइनमा हेरेका छन्।व्यायाम प्रशिक्षक टि सिभाले छेउमै रहेका व्यक्ति र रेलका चालकले दिएको चेतावनी उल्लंघन गर्दै बोराबन्द रेल स्टेशन छेउमा ज्यानुअरी २१ मा…

पहिलो दिन नै ‘टाइगर जिन्दा हे’ ले तोड्यो रेकर्ड

नयाँ दिल्ली । क्रिसमस तथा नयाँ वर्षको अवसर पारेर रिलिज भएको सलमान खान अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’ ले पहिलो दिन नै बक्स अफिसमा एउटा नयाँ रेकर्ड बनाएको छ । मिडिया रिपोर्ट्सका अनुसार चलचित्रले पहिलो…

अमेरिकी उपराष्ट्रपति अफगानिस्तान भ्रमणमा

काबुल- अमेरिकाका उपराष्ट्रपति मिक पिन्स क्रिसमसको पूर्वसन्ध्यामा अमेरिकी सैनिकसँग भेटघाटका लागि अफगानिस्तान पुग्नुभएको छ ।भ्रमणको क्रममा उप राष्ट्रपति पिन्सले बिहीबार राति अफगान राष्ट्रपति असरफ घानीसँग भेटघाट गरी विभिन्न पक्षमा छलफल गर्नुभएको एक स्रोतले सिन्ह्वा समाचार…

बस दुर्घटनामा परी भारतमा २७ जनाको मृत्यु

नयाँदिल्ली- भारतको राजस्थान राज्यमा भएको बस दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ ।शनिबार बिहान भएको दुर्घटनामा परी अन्य २० जना घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् ।उनीहरुका अनुसार राजस्थानको प्रान्तीय राजधानी जयपुरबाट…

अमेरिकामा रिपब्लिकन सांसद माथी गोली प्रहार

अमेरिकाको भर्जिनियामा रिपब्लिकन पार्टीका सांसद स्टिभ स्कलीजलाइ बेसबल अभ्यास गरीरहेको बेला बन्दुकधारीले गोली प्रहार गरी हत्या प्रयास गरेका छन्।  बुधबार बिहान भएको उक्त आक्रमणबाट संसद लगायत ५ जना घाइते भएको प्रहरीले जनाएको छ। सांसदको कम्मरमा…

लण्डनको २४ तले अपार्टमेन्टमा राति भीषण आगलागी (भिडियोसहित)

पश्चिम लण्डनको ल्याटिमेर रोडस्थित टावर ब्लकमा भीषण आगलागी भएको छ। आगलागी भएपछि उक्त भवन भित्र रहेका केही मानिसहरु थुनिएको प्रत्यक्षदर्शीले बताएका छन्। ल्याङकेस्टर वेस्ट स्टेटको ग्रेनफेल टावरमा स्थानीय समय अनुसार राति १ बजेर १६ मिनेट…