अन्तर्राष्ट्रिय

पूर्वी भारतको प्रसिद्ध तीर्थस्थल कामाख्या मन्दिर

किशोर सेढाई भारतको पूर्वी मूख्य प्रवेशद्धार आसामको मूख्य राजधानी शहर गुवाहाटीबाट ६ कि.मि. पश्चिम उत्तर तथा ब्रह्मपूत्र नदीको दक्षिणमा अवस्थित कामाख्या मन्दिर आफैमा एक इतिहास हो । पौराणिक कथा अनुसार भगवान शिवको माता सती प्रतिको…

गैर आवासीय नेपाली संघ अमेरिका राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा सुनिल शाह निर्वाचित

गैर आवासीय नेपाली संघ (एनआरएनए)अमेरिका राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा टेक्सास निवासी इन्जिनियर सुनिल शाह निर्वाचित भएका छन् । पेशाले इन्जिनियर रहेका शाहले आइतबार सम्पन्न मतगणनामा झन्डै दोब्बर मतले (३५७६ मत प्राप्त गरी) आफ्ना दुई प्रतिद्वन्दीलाई…

भारत सरकार द्वारा नारद आदर्श शिक्षा क्याम्पसको भवन निर्माणमा सहयोग

काठमाडौ । भारत सरकारले उदयपुरमा रहेको एक क्याम्पसलाई भवन निर्माणमा सहयोग गरेको छ । भारतीय राजदुतावासले जारी गरेको विज्ञप्तिका अनुसार भारतले चौदण्डीगढी नगरपालिकामा रहेको नारद आदर्श शिक्षा क्याम्पसको भवन निर्माणका लागि ३ करोड २ लाख…

एनआरएनए ओशिनिया क्षेत्रीय बैठक सार्थक र परिणाममुखी भएको एनआरएनए ओशिनियाले निष्कर्ष

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए) ओशिनिया क्षेत्रीय बैठक सार्थक र परिणाममुखी भएको एनआरएनए ओशिनियाले निष्कर्ष निकालेको छ । सम्मेलन अष्ट्रेलियाको सिडनीमा यही मे ११ र १२ भएको थियो । ‘इन्भेष्मेन्ट, इन्नोभेसन र टुरिजम’ मूल नारा राखिएको…

नेपाली लेखकलाइ अमेरिकी विश्वविद्यालयले गर्यो पहिलोपटक होस्ट पत्रकार किरण मरहट्ठाको पुस्तक “नेपाली हु इज हु इन द युएसए” क्यालिफोर्नीया स्टेट युनिभर्सीटीमा बिमोचन (फोटोफिचर

काठमाडौं, ३१ वैशाख । पत्रकार किरण मरहट्ठाको पुस्तक “नेपाली हु इज हु इन द युएसए” क्यालिफोर्नीया स्टेट युनिभर्सीटी, लगं बीचमा आइतबार बिमोचन गरियो । विश्वविद्यालयको प्रोफेसनल तथा इनटरनेशनल एजुकेशनका उपाध्यक्ष तथा डिन जित जोशीले होस्ट…

अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको गैरआवासीय नेपाली संघको दुई दिने ओसेनिया क्षेत्रीय सम्मेलन सफलतापूर्वक सम्पन्न

अष्ट्रेलिया– अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको गैरआवासीय नेपाली संघ(एनआरएनए) को दुई दिने ओसेनिया क्षेत्रीय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । ‘इन्भेष्टमेन्ट, इन्नोभेसन र टुरिजम’ नाराका साथ शनिबारदेखि सुरू भएको सम्मेलन मुलुकमा लगानी, पर्यटन प्रवद्र्धन र विदेशमा…

भाषण गर्दा गर्दै नेताको पाइन्ट खुस्कियाे….हेर्नुस भिडियाे

काठमाडौं, २६ वैशाख । एजेन्सी- सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । एकजना भीडको बीचमा भाषण गरिरहेका हुन्छन् । बोल्दाबोल्दै उनको पाइन्ट खुस्किन्छ । सबै मानिस गलल हाँस्छन् । फेसबुक ट्वीटरमा भाइरल भइरहेको…

ईडीभी २०२० को नतिजा सार्वजनिक

बैशाख २४ काठमाडौ ईडीभी २०२० को नतिजा आज सार्वजनिक भएको छ । लाखौं नेपालीहरुको आर्कषणको रुपमा रहेको अमेरिका जान पाउनेहरुको भाग्यको फल सार्वजनिक भएको हो । गएको असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि…

प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडियाको भ्रमण संस्कृति कुटनीतिलाई बढावा दिन महत्वपूर्ण रहेको छ: पूर्व राजदूत सिम्खडा

काठमाडौं, २४ बैशाख । परराष्ट्र मामिलाका जानकार तथा पूर्व राजदुत डा.शम्भुराम सिम्खडाले प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडियाको भ्रमण संस्कृति कुटनीतिलाई बढावा दिन महत्वपूर्ण रहेको टिप्पणी गरे । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै…

भियतनाम र कम्बोडियाका पर्यटकहरु नेपाल भित्र्याउनको लागि भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने छ: पूर्वराजदुत श्रेष्ठ

काठमाडौं, २४ बैशाख । पूर्वराजदुत हिरण्यलाल श्रेष्ठले भियतनाम र कम्बोडिया दुवै देशसँग नेपालको पूरानो र प्राचिन सम्बन्ध भएकोले प्रधानमन्त्री ओलीको भ्रमण फलदायी र सफल हुने विश्वास दिलाए । वैशाखी–डेमा प्रधानमन्त्रीले मुख्य वक्ताको रुपमा बोल्ने कार्यक्रम…