• अन्तर्राष्ट्रिय

    प्रणय दिवसका लागि मात्रै यसपटक डेढ करोड रुपैयाँको एक लाख ५० हजार स्टिक भारतबाट आयात

    फागुन २काठमाडौं : भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसमा गुलावको बजार गुलजार बनेको छ । यस दिन माया साटासाट र प्रेम अभिव्यक्त गर्न गुलावले सेतुको भूमिका खेल्ने भएकाले बजारमा यसको माग ह्वात्तै बढेको छ । प्रणय…

    नेपालले उपविजेताको रुपमा म्यानमासँग उपाधि भिडन्त पक्का

    फागुन २ काठमाडौं । नेपाल हिरो गोल्डकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमाले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा…

    कतारको एक प्रतिष्ठित कम्पनीले आफ्नो कम्पनीमा कार्यरत ३० जना कामदारहरुलाई सुनको सिक्का पुरस्कार स्वरुप प्रदान

    काठमाडौं, २ फागुन । कतारको एक प्रतिष्ठित कम्पनीले आफ्नो कम्पनीमा कार्यरत ३० जना कामदारहरुलाई सुनको सिक्का पुरस्कार स्वरुप प्रदान गरेको छ । कतारको आइओएस प्राप्त कम्पनी नासर अल अलीले इन्टरप्राइजेजमा कार्यरत ३० जना कामदारलाई १०…

    कतारको दोहामा आयोजना हुन गइरहेको हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१९को विशेष तयारी अन्तिम चरणमा

    काठमाडौं, २ फागुन । कतारको दोहामा आयोजना हुन गइरहेको हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१९को विशेष तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएका छन् । कार्यक्रम १५ फेब्रुअरीमा कतारको दोहास्थित बेस्ट वेस्टर्न प्लस होटलमा शुक्रबारका दिन आयोजना…

    भारत सरकारले एक वर्षभित्र नेपाल–भारत सीमा क्षेत्रको त्रिवेणीघाटसम्म जल यातायातको सञ्जाल विस्तार हुने

    नयाँ दिल्ली–भारत सरकारले एक वर्षभित्र नेपाल–भारत सीमा क्षेत्रको त्रिवेणीघाटसम्म जल यातायातको सञ्जाल विस्तार हुने भन्दै त्यसबाट फाइदा लिन नेपाल सरकारलाई आग्रह गरेको छ । भारत भ्रमणमा रहनु भएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र…

    तेज वहादुर लिम्वुको अध्यक्षतामा गैरआवासीय नेपाली संघ माल्टा राष्ट्रिय समन्वय समिति गठन

    काठमाडौं, १ फागुन । करिव ४ हजार नेपाली बसोवास गर्ने देश माल्टामा तेज वहादुर लिम्वुको अध्यक्षतामा गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा राष्ट्रिय समन्वय समिति गठन गरिएको छ । कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले…

    भारतको आग्राको कोठीमा बेचिन पुगेका पाँच नेपाली चेलीहरुलाई डि.एन.ए. परीक्षण गराई परिवार लाई हस्तान्तरण

      माघ २९ काठमाडौ ।भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिन पुगेका ५ नेपाली महिलाको समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको विशेष पहलमा उद्धार गरिएको थियो । भारतमा दलाल र नक्कली बाबुआमा बनी उद्धार गरिएका…

    गैरआवासीय नेपाली संघ ले सरकारलाई गोरखाको लाप्राकस्थित एकीकृत नमूना बस्ती निर्माणको प्रगति विवरण

    लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सोमबार सरकारलाई गोरखाको लाप्राकस्थित एकीकृत नमूना बस्ती निर्माणको प्रगति विवरण बुझाएको छ । संघको तर्फवाट केन्द्रीय अध्यक्ष भवन भट्टले उक्त विवरण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ)…

    आबुधाबीमा अलपत्र परेका १ सय ५० जना नेपाली कामदारसहित साढे ७ सय कामदारको उद्दार २८ जना नेपाल फर्किए

    यूएई - आबुधाबीमा अलपत्र परेका १ सय ५० जना नेपाली कामदारसहित साढे ७ सय कामदारको उद्दार गरेर सम्बन्धित देश फर्काउने प्रक्रिया सुरु भएको छ । यूएई सरकारले चासो देखाएपछि कम्पनीको नयाँ व्यवस्थापनले गएको बिहीबारदेखि कामदारलाई…

    नवनियुक्त राजदूत हरूलाई पद तथा गोपनीयताको शपथग्रहण

    माघ २५ काठमाडौ । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष इजरायलका लागि नेपालको राजदूत पदमा नियुक्त हुनुभएका डा. अन्जान शाक्यले र संयुक्त राष्ट्र संघ, न्यूयोर्कका लागि नेपालको राजदूत/स्थायी प्रतिनिधि पदका…