याङटेनलाई स्वर्ण
याङटेन लामाले युएसए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । न्युयोर्कको ब्रुकलिनमा नोभेम्बर १० तारिखमा भएको प्रतियोगिताको पुरुष कुमुते १० देखि ११ वर्ष ब्ल्याक वेल्ट एडभान्स क्याटगोरीमा याङटेनले स्वर्ण जितेको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्स क्लबले…
हाम्रो लक्ष्य एक पुलको रूपमा सेवा गर्नु हो ः एम डी बोहोरा
एम डी बोहोरा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएईको अध्यक्ष हुन । पूर्वी नेपालको भोजपुर स्थित श्यामशिलामा जन्मिएर हाल सुनसरीको रामधुनी झुम्कालाई समेत गृहस्थल बनाएका बोहोरा सन २००६ देखी युएईमा गैरआवासीय नेपालीका रुपमा बसोबास गर्दै आएका…
टेबलटेनिस टोली श्रीलंका जाँदै
काठमाडौं, जेठ ११ गते ।दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शनिबार श्रीलंकाको क्यान्डी प्रस्थान गर्दैछ । जेठ १३ देखि १६ गतेसम्म हुने प्रतियोगितामा नेपालले यु–१९ र यु–१५ उमेरसमूहमा…
कबड्डी टोली बंगलादेश प्रस्थान
काठमाडौं, जेठ १० गते । चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १६ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । मे २६ देखि जुन ३ तारिखसम्म हुने प्रतियोगितामा…
‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण भएको छ’ :दिल्ली बहादुर सिंह -अध्यक्ष, विद्युत नियमन आयोग
दिल्ली बहादुर सिंह विद्युत नियमन आयोगका अध्यक्ष हुनुहुन्छ । प्रस्तुत छ, विद्युत विकाससँग सम्बन्धित रहि राज्यदैनिकका कार्यकारी सम्पादक सरोज ओझाले अध्यक्ष सिंहसँग लिनुभएको समसामयिक अन्तर्वाता- यहाँ त विद्युत नियमन आयोगको प्रथम अध्यक्ष हुनुहुन्छ, आयोग गठन…
एनआरएनए उपमहासचिव प्रविन गुरुङ संयुक्त राष्ट्र संघमा सम्मानित
काठमाडौ– गैर आवासीय नेपाली संघ (एनआरएनए)का उपमहासचिव एबम कतारका सफल ब्यावसायी प्रविन गुरुङ संयुक्त राष्ट्र संघमा सम्मानित भएका छन । शुक्रवार राष्ट्र संघ मुख्यालय न्यूयोर्कमा आयोजित एक समारोहमा गुरुङलाइ लैंगिक समानता र सामाजिक शसक्तिकरणमा उल्लेख्य…
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
काठमाडौं ।नेपाल चाइना चेम्बर अफ कमर्स ,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चिनियाँ राजदुताबासको सयुक्त आयोजनामा तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ भएको छ । बिहीबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी सो कार्यको सुभारम्म भएको हो…
यूएईबाट एनआरएनए मध्यपूर्व युवा संयोजकमा निरञ्जन सिलवालको उम्मेदवारी
युएई, गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि मध्यपुर्व युवा संयोजकमा एनआरएनए यूएईका निवर्तमान उपाध्यक्ष निरन्जन सिलवालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । आगामी अक्टोबरमा हुने एनआरएनएको ११ औं महाधिवेशनका लागि सिलवालले आइतबार यूएईमा…
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँगको अन्तर्वार्ता
प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । लामो समय कायममुकायम प्रधानन्यायाधीश भएर काम गरिसकेपछि गत असार १ गते प्रधानन्याधीश बन्नुभयो । लामो समय वकालत गर्नुभएका कार्कीले नेपाल बार एशोसिएशन…
महिला विश्वकपः फ्रान्स र स्विडेन विजयी
काठमाडौं। फिफा महिला विश्वकप फुटबल अन्र्तगत आज भएको खेलमा फ्रान्स र स्विडेन विजयी भएका छन् । अस्ट्रेलियामा भएको खेलमा फ्रान्सले ब्राजिलमाथि जित निकाल्दै नकआउट चरणमा प्रवेशको सम्भावना कायम राखेको छ । समूह ‘एफ’ मा रहेको…