बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

अन्तर्वार्ता

वल्ड सेफ एसोसिएसनको निर्णायक टिममा आवद्ध हुन पाउँदा गर्व लाग्छ : विश्व चर्चित पेस्ट्री सेफ सरोज थापा

नेपालको धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मुलपानीमा बुवा नारायण थापा र आमा चिन कुमारी थापाको कोखबाट मध्यम परिवारमा २०३९ पुष ३ गते जन्म भएको थियो । चार दिदी–बहिनी पछि जन्मनु भएको भएर पनि…

सामाजिक कार्य पनि चेतनाकै उपज हो झै लाग्छ -युवा समाजसेवी महर्जन

खेलकुद, निर्माण–व्यापार र समाजसेवाको क्षेत्रमा सकृय युवा हुन् भुषण महर्जन । उनी योँकुशिन बुदो कराँते शाकाई इन्टरनेशनलका नेपाल च्याप्टर अध्यक्ष छन् । त्यसो त उनी समग्र खेल क्षेत्रका एक इमान्दार सारथी पनि हुन् । आफुलाई…

विश्वभर एक करोड ३७ लाख चार हजार जना कोरोना मुक्त

काठमाडौं, २९ साउन । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड आठ नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड आठ लाख लाख ६ हजार दुई सय ४८ पुगेको छ…

विश्वका विभिन्न १४ मुलुकमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु

काठमाडौँ, साउन ४ । विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु…

अलि अलि सेक्सी छु त्यसैले त अरुले हेर्छन्: गायिका साबित्री

नेपाली लोक दोहोरी र गीत संगीतको क्षेत्रमा सर्वाधिक व्यस्त एउटा नाम हो साबित्री प्रिथी। स्वदेश तथा विदेशमा समेत आफ्नो गायनबाट दर्शकहरुको मन जित्दै आएकी प्रिथी ‘स्टेजमा समेत उत्तिकै जमेकी गायिकामा पर्छिन । उनले दर्जनभन्दा बढी…

भिडियो खेलाउने नाममा डेटिङ र बिवाहको प्रस्ताव धेरै आयो–मैले नाइँ भने नब मोडल -सुजता

समाजमा युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत धेरै बढेको छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ l  मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी नव मोडल…

भारत बस्ने नेपालीलाई अध्यक्ष पाण्डेको अपिल पत्र

बिश्वमा अहिले कोरोनाको महामारी फैलिरहेको छ । हामीहरु आफ्नो मातृ भुमि छोडेर विभिन्न देशहरूमा अध्ययन, पेशा, व्यावसाय र रोजगारीको शिलशिलामा छौ । हामी नेपालमा बाढी पहिरो भुकम्प लगायतका प्राकृतिक बिपत्तिमा हामी आफ्नो मातृ भुमिलाई हृदय…

मेरो भोगाई र बुझाईमा धैर्यता र निरन्तरता मनमा अठोट भयो भने जीबनमा सफलता हासिल हुन्छ :

रामजी खाँड चर्चित गायक, कलाकार नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा लगभग दुई दशकदेखि निरन्तर लागिरहेका गायक रामजी खाँड आजको दिनसम्म पनि ब्यस्त गायकको रूपमा चिनिन्छन । गायक खाँड पछिल्लो समय म्युजिक भिडियोमा पनि ब्यस्त…

चीनका चारवटा शहर र एक काउन्टीमा क्रिसमस मनाउन रोक

काठमाडौं। चीनमा इसाईहरुको महान पर्व क्रिसमस मनाउन रोक लगाएको छ। विशेष गरेर चीनका चारवटा शहर र एक काउन्टीमा क्रिसमस मनाउन रोक लगाएको हो। विश्वव्यापी समाचार संस्था एपीका अनुसार क्रिसमसको मुखैमा चीनका अधिकारीहरुले सर्वसाधारणलाई क्रिसमस नमनाउन…

राष्ट्रपति विद्यादेवि भण्डारी संग भारतीय राजदूत मन्जीव सिंह पुरीले बिदाई भेट

काठमाडौं, पुस ८ । भारतीय राजदूत मन्जीव सिंह पुरीले राष्ट्रपति विद्यादेवि भण्डारी संग बिदाई भेट गरेका छन्। मंगलबार पुरीले राष्ट्रपति भण्डारीलाई शिलत निवासमा भेट गरेका हुन्। भेटमा नेपाल र भारतसम्बन्धका विविध पक्षबारे चर्चा भएका थिए।…