एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समितिदोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसा

समाचार

एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौंमा हुने भएको छ । एनआरएनए उच्चस्स्तरीय समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा यही वैशाख २० देखि २२ सम्म काठमाडौंको हायात होटलमा महाधिवेशन हुने जानकारी दिइयो । समितिका…

दोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिक

काठमाडौं ।दोहोरी गायक सचिन भट्टराईले नयां बर्षको आगमनसंगै नयां गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिक गरेका छन्। सचिन भट्टराई र शान्ति श्री परियारको सुमधुर स्वरमा सजिएको उक्त गीतका लय र शब्द पनि गायक भट्टराई स्वयं आफैले…

प्रेमिल गीत ‘ए तन’ सार्वजनिक

काठमाडौँ । गायिका गीता पाण्डे र मनीष चौधरीको स्वर रहेको प्रेमिल गीत ‘ए तन' सार्वजनिक गरिएको छ । मनोज चौलागाईको शब्द तथा संगीत रहेको रोमान्टिक गीतमा चौलागाईकै संगीत संयोजन छ । लामो समय संगीत साधना…

अमेरिकाको बोस्टनमा गुन्जिदै “नेपथ्य” ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदै

अमेरिका बोस्टन : नेपाल र नेपालीहरूले सर्वाधिक रुचाइएको चर्चित साङ्गीतिक समूह नेपाली लोक रक ब्यान्ड नेपथ्यको ‘नेपथ्य लाइभ इन बोस्टन’ जुन ११ तारिख बुधवार बोस्टनमा हुने भएको छ । डिजे मुकुन्द ईण्टरटेनमेन्टको प्रस्तुतिमा नेपथ्य लाइभ…

तेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्ने

नेपालका अदिश खड्काले जापान र अस्ट्रेलियामा हुने अन्तर्राष्ट्रिय ओपन तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । यसै अप्रिलमा हुने जापान वाटा ओपन र मेमा अस्ट्रेलियाको गोल्ड कोस्टमा तय गोल्ड कोस्ट ओपन तेक्वान्दोमा अदिशले चुनौती प्रस्तुत…

तेवान्दो टोली चीन जाने

काठमाडौं, बैशाख ७ गते । दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार चीन जाने भएको छ । दुवै प्रतियोगिताको पुरुष ५८ केजीमुनि सुमित विष्ट र ७४ केजीमुनि आशिष…

डिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचित

काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आगामी लायन वर्षका लागि डिष्ट्रिक्ट गभर्नरमा लायन मिलन बाबु मल्ल मतसहित निर्वाचित भएका छन् । राष्ट्रिय सभागृह काठमाडौंमा सम्पन्न तेस्रो कन्भेन्सनबाट इन्टरनेसनल डाइरेक्टर इन्डोर्सीमा पिडिजी लायन ध्रुब…

शिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

बर्दिवास, वैशाख ७ । शिशिर घिमिरे स्मृति प्रतिष्ठानले ३०औं राष्ट्रिय छन्द दिवसको अवसरमा बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान र पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको अध्यक्षता प्रेम घिमिरे 'अग्नि कवच'ले गर्नुभएको थियो भने…

नेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसा

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेजले देशको लागि चाहिने दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिएको भन्दै पूर्वविद्यार्थीहरुले प्रशंसा गरेका छन् । कलेजको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीहरुको आकर्षण बढाउन र कलेजको वृहत्तर हितमा काम गर्न कलेजका…

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

नेपाली टेलिचलचित्र ‘मनको बाँध’मा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अभिनेत्री माहोको अभिनय देख्न पाउने भएको छ । विश्वप्रसिद्ध स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सको ‘अफलाइन लभ’मा अभिनय गरेकी उनले नेपाली टेलिचलचित्रमा काम थालेकी हुन् । जापानी अभिनेत्री माहोको अफलाइन लभ सिरिज…