सूचना प्रविधि

भित्ते पत्रिका प्रकाशन सुरु

भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. ६ स्थित गुण्डु ईङ्गलिस स्कुलका छात्र /छात्राले भित्ते पत्रिका प्रकाशन सुरु गरेका छन् । बिद्यालयका छात्र,छात्रालाई सुसूचित गराउदै सिर्जनशिल बनाउने लक्ष्यका साथ GUEES बाल क्लबद्वारा GUEES नामक भित्ते पत्रिका प्रकाशन…

बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी

अधिवक्ता, मुकुन्दहरि दाहाल (राष्ट्रिय बाल दिवस २०८१ भाद्र २९ गते अवसरमा समसामयिक मुख्य सन्देशमा आधारित जानकारी मुलुक) लेख । यस वर्षको बाल दिवसको मुख्य सन्देश वा नारा " बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी " रहेको…

नेपाली सेनाद्वारा प्रकृतिक विपत्तिमा सुरक्षित रहन स्थानीयलाई तालिम

भाद्र २०, पोखरा । नेपाली सेनाले प्राकृतिक विपत्तिमा सुरक्षित रहनको लागि स्थानीय वासिन्दाहरुलाई सचेतना मुलक कार्यक्रम तथा तालिम प्रदान गरेको छ । पोखरा फुलवारीमा रहेको श्री कृष्ण दल गणले प्राकृतिक विपदमा कसरी जोगिने भन्ने बारे…

महोत्सबमा भर्चुअल गेमको मज्जा”

-श्लोक सिंह श्रेष्ठ श्री नमुना आवासीय माध्यमिक बिधालय कक्षा -७ पर्बत कुस्मा बजार अघिल्लो हप्ता देखि हाम्रो कुस्मामा महोत्सव सुरु भई राखेकोले कुस्मा बजार चहलपहल हुनु स्वभाबिक थियो ।दैनिक दिन भर रात भर नाच गान,खेलकूद,रमाइलो…

देशभर पश्चिमी वायुको समान्य प्रभाव

काठमाडौं, माघ १७ । हाल देशमा पश्चिमी वायुको समान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू–भागका…

काठमाडौं फोटोग्राफर संघको आयोजनामा दुईदिने वेडिङ फोटोग्राफी तथा सिनेमाटोग्राफी कार्यशाला सम्पन्न

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको आयोजनामा दुईदिने वेडिङ फोटोग्राफी तथा सिनेमाटोग्राफी कार्यशाला सम्पन्न भएको छ । गोकर्ण स्थित ग्राण्ड नोर्लिङ होटल एण्ड रिसोर्टमा सम्पन्न सो कार्यशालामा भारतका चर्चित फोटोग्राफर तथा प्रशिक्षक राजा अवस्थीले प्रशिक्षण दिएका…

नेपालमै पहिलो अन्तराष्ट्रियस्तरको ह्याकाथन ‘एमबिएम आइडिया एक्स २०२३’ कार्यक्रम चालु

काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजले नेपालमै पहिलो अन्तराष्ट्रियस्तरको ‘एमबिएम आइडिया एक्स २०२३’ ह्याकाथन कार्यक्रम आयोजना गरेको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संङ्गठन (युनेस्को)को सहयोग तथा प्रभु बैंकसँगको सहकार्यमा सो ह्याकाथन कार्यक्रम…

डेल्टिन नेपालद्वारा कम्प्युटर ल्याब हस्तान्तरण

काठमाडौं । डेल्टिन नेपाल प्राइभेट लिमिटेडले श्री नन्दी माध्यामिक विद्यालयलाई कम्प्युटर ल्याब हस्तान्तरण गरेको छ । (आज) शुक्रबार एक कार्यक्रमको बीच नन्दी माध्यामिक विद्यालयलाई कम्प्युटर ल्याब हस्तान्तरण गरेको छ । श्री नन्दी माध्यामिक विद्यालयको प्रांगणमा…

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले ल्यायो अनलाईन मार्फत नै घटना दर्ता गर्न सक्ने व्यवस्था

काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिका भित्रका नागरिकहरुलाई व्यक्तिगत घटना दर्ता घरैबाट गर्नसक्ने गरि अनलाइन व्यवस्था मिलाएको छ । पालिकाले यस चालु आर्थिक बर्ष २०८०र ५ र २६ गते देखि गाउँपालिका भित्रका सबै नागरिकहरुले…

आजदेखि हेलो सरकार २४ सै घण्टा सञ्चालनमा, प्रधानमन्त्रीद्वारा समुद्घाटन

भाद्र १७, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गर्नुभएको छ। आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको हेलो…