हेर्नुस् आज फाल्गुण २२गते मंगलबारको राशिफलनेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेश

राजनीति

काँग्रेसको विधान संशोधन मस्यौदाका सुझावमाथि छलफल शुरु

काठमाडौं–नेपाली काङ्ग्रेसले सातवटै प्रदेशबाट प्राप्त विधान संशोधनको मस्यौदाउपरका राय सुझावमाथि बिहीबारदेखि छलफल प्रारम्भ गर्दैछ ।   विधान संशोधन मस्यौदा समितिको बुधबार बसको बैठकले सो निर्णय गरेको काङ्ग्रेस केन्द्रीय कार्यालयका सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी…

३३ केजी सुन तस्करी प्रकरण : एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा

काठमाडौं– गृह मन्त्रालयले साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यापछि निलम्बनमा परेका नेपाल प्रहरीका दुई अधिकृतको निलम्बन फुकुवा गरेको छ । २०७५ वैशाख १६ गतेदेखि लागू हुनेगरी निलम्बनमा परेका एसएसपी दिवेश लोहनी…

स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्र्तराष्टिय रुपमा पुर्याउन सरकारले प्रधानमन्त्री आधुनिकीकरण परियोजना

असोज १७ सिन्धुली । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले सरकारले स्थानीय किसानको समस्या समाधान गर्न लागि परेको बताएका छन् । नेकपा सिन्धुलीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका…

प्रजातान्त्रिक समूहद्वारा सामुदायिक वन उपभोक्ता महासंघको महाधिवेशन बहिस्कार

काठमाडौँ, १७ असोज । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको छैठौं राष्ट्रिय महाधिवेशनमा नेकपाले एकलौटी गरेको भन्दै प्रजातान्त्रिक समुहले बहिष्कार गरेको छ । देशभरिबाट आएका सामुदायिक वन उपभोक्ता समुहका प्रजातान्त्रिक धारका प्रतिनिधिहरुले आफुहरुसामु नेकपाको दुई तिहाइको…

काठमाडौँको अठार सय स्थानमा सिसी क्यामेरा जडान गरिने

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउनका लागि एक हजार ८०० स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ । यसअघि नेपाल प्रहरीले कामपाभित्र ३५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ । ती क्यामेराले अपुग भएपछि…

मेनपावर व्यवसायीको मागमा काँग्रेसको समर्थन : सभापति देउवा

काठमाडौं–उनले मेनपावर व्यवसायलाई धराप पार्ने सरकार विरुद्ध आन्दोलन भए काँग्रेसले काँध थाप्ने आश्वाशन दिए । नेपाली काँग्रेस समर्थित व्यवसायीहरुको संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार फोरमको नयाँ नेतृत्वलाई आफ्नै निवासमा बोलाएर सभापति देउवाले सरकारले जताततै आतंक…

नेपाल र कोस्टारिकाले कृषि र मौसम परिवर्तनबारे मिलेर काम गर्ने, प्रधानमन्त्रीलाई पिएचडी उपाधि

सान होज –प्रधानमन्त्री केपी शर्मा ओली र कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडाबीच अन्तर्राष्ट्रिय शान्ति, कृषि, मौसम परिवर्तन आदि क्षेत्रमा मिलेर काम गर्नसक्ने विषयमा छलफल भएको छ । वार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूले कोस्टारिकाका…

अस्थायी शिक्षकहरु कार्तिक १६ गते गाउ÷नगर पालिकामा धर्ना बस्ने

काठमाडौं, १६ असोज । नेपाल शिक्षक महासंघ राष्ट्रिय महासमितिले विज्ञापन गरी बारम्बार स्थगित् गरिएको अस्थायी शिक्षकलाई स्थायी गर्न ऐनमा व्यवस्था भए बमोजिमको आन्तरिक परीक्षाको मिति तोकी अविलम्ब परीक्षा लिन माग गरेको छ । मंगलबार रिपोर्टर्स…

राजनीतिका खेलाडी पोखरा रङ्गशालामा

पोखरा : अधिकांश समय औपचारिक पोशाकमा सजिएर सभासमारोहमा देखिनुहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा यतिखेर पोखरा रङ्गशालामा जारी वल्र्ड रेङ्किङ टेनिस टुर्नामेन्टमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उमेर ६४ वर्ष पुगिसकेका उहाँ अहिले पनि उत्तिकै जोशिलो…

“अनुराग” हेर्न हलमै पुगे मन्त्री, नेता तथा कलाकारहरु, कसले के भने ?

काठमाडौं, १६ असोज । पत्रकार ऋषि धमलाले निर्माण गरेको नेपाली कथानक चलचित्र अनुरागले दर्शकको राम्रो साथ पाएको छ । धमलाले बनाएको मुभी भएर मुलुकका चर्चित अनुहारहरुले हलमै गएर अनुराग हेरेका छन् । राष्ट्रिय सभाका अध्यक्ष…