राजनीति

माधवनारायण नगरपालिका जिल्लाका नमुना सुविधा सम्पन्न नगरहुने – मेयर यादव

रौतहट/अभिमनु कुमार पटेल-बर्षौ देखी जनताको आवश्यकतालाई बुझदै विकास गरि जनताको मनोकामना पुरा गर्न चाहेका समाजसेवी विरेन्द्र प्रसाद यादव गत स्थानिय चुनावबाट नगर प्रमुख पदमा निर्वाचित भई नगर परिषद पश्चात विकास निमार्णको छोटो समयमा पनि ठुलो…

एक वर्ष भित्रमा गौतमबुद्ध विमानस्थलले उडान सुरु गर्ने-मन्त्रीअधिकारी

पुनहरि बेल्बासे/भैरहवा-पर्यटन तथा नागरिक उड्यन मन्त्री रबिन्द्र अधिकारीले आज निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानको निरिक्षण गर्नुभएको छ । निरिक्षणका क्रममा मन्त्री अधिकारीले निर्माणाधिन विमानस्थलमा विगतमा केही अबरोधका कारण ढिलाई हुन गएको र अगामी दिनमा कोही कसैले…

सरकारविरुद्ध कडा तर शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौ- कांग्रेस

काठमाडौं -नेपाल समाजवादी कांग्रेसले संघीयता, धर्म निरपेक्षता र भ्रष्टचारविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।नेपाल समाजवादी कांग्रेसले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी देशमा व्यापक भ्रष्टचार बढेको र त्यसका लागि आन्दोलन जरुरी भएको भन्दै आन्दोलनको घोषणा गरेको…

नीति तथा कार्यक्रमले र्जा क्रान्तिको ढोका खुल्यो :मन्त्री पुन

  काठमाडौं- उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ले उर्जा क्षेत्रको आधुनिक विकास नै समृद्धिको पहिलो आधार भएको स्पष्ट पारेका छन् । सरकारले अघि सारेको नीति तथा कार्यक्रमले उर्जा क्रान्तिको ढोका खुलेको उनले बताए ।रिपोर्टर्स…

राजदूत खाली भएका देशमा राजदूत नियुक्त गर्ने तयारीमा सरकार

मलेसियाको राजदूतमा बौद्धिक व्यक्तित्व प्राडा संग्रौलाको सम्भावना काठमाडौं, ५ जेठ । सरकारले हाल राजदूत खाली रहेका भारत, मलेसिया, युएईलगायत राष्ट्रमा तुरुन्तै राजदूत नियुक्तिको तयारी थालेको छ । मलेसियाका लागि रिक्त रहेको नेपाली राजदूतका लागि प्राध्यापक…

काठमाडौं आइपुगे मोदी, परराष्ट्रमन्त्री ज्ञवालीको स्वागत

२७ वैशाख, काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । जनकपुरबाट काठमाडौं आएका मोदीलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरे । मोदी शुक्रबार विहान पटनाबाट जनकपुर…

औषधि उत्पादन संघलाई अनुगमन गर्छु, स्वास्थ्य क्षेत्रको सिण्डिकेट तोड्छु : मन्त्री अर्याल

काठमाडौँ-स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा रहेका सिण्डिकेट तोड्ने उद्धघोष गरेकी छिन् । उनले भनिन्,‘स्वास्थ्य क्षेत्रभित्र रहेका सबै खाले बेथिति तथा सिण्डिकेट तोड्छु।’बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो…

‘भारतीय प्रधानमन्त्री मोदीलाई उच्च सम्मानका साथ स्वागत गर्छौ’- मन्त्री यादव

काठमाडौं-उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले आफ्नो मन्त्रालय माताहातका निकायहरुमा रहेको सबैखाले सिण्डिकेटहरु अन्त्य गर्ने स्पष्ट पारेका छन् ।बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले वर्तमान सरकार सिण्डिकेट तोड्ने अभियानमा सफल…

भुपू नेपालीहरुलाई नेपालको पैतृक सम्पत्ति बेचेर विदेश लैजान दिन्न : मन्त्री पण्डित

‘१३ सय कर्मचारीले स्वेच्छिक अवकाश लिए र पेन्सन पट्टा बनिरहेको छ’ जनआन्दोलनका घाईतेहरुको एक स्वर ः ‘सरकारले गर्न नसकेको काम ऋषि धमलाले गन७३घढर्सभयो’ ‘रिपोर्टर्स क्लब नेपालद्धारा जनआन्दोलनका घाईते तथा सहिद परिवारलाई अभिनन्दन’ काठमाडौं, ११ बैशाख…

मनोजपुन संग साठगाठ गरेको अभियोगमा सुजु मल्ल काठमाण्डौमा पक्राउ

काठमाण्डौ -युवासंघका केन्द्रिय सदस्य सुजु मल्ल गुण्डा नाईके मनोज पुनको सहयोगीको रुपमा विहीबार पक्राउ परेका छन् । मनोज पुनको अपराधमा सहयोगी बनेको अभियोगमा काठमाण्डौबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । काठमाण्डौमा पक्राउ परेका मल्ललाई भैरहवा…