एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • राजनीति

    राजपा र फोरमपनि सरकारमा सहभागी होउन भन्ने हाम्रो चाहना छ : महासेठ

    काठमाडौं- नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले संविधान संशोधनमार्फत मधेशको समस्या समाधान गर्नको लागि एमाले तयार रहेकोले राजपा र फोरमलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको…

    एमाले–माओवादी एउटै पार्टी हो,अब माओवादी पनि सरकारमा सहभागी हुन्छ भन्ने प्रश्न हुन्छ र ? : शर्मा

    काठमाडौं-नेकपा माओवादी केन्द्रका नेता दिनानथ शर्माले एमाले र माओवादी केन्द्रको एउटै पार्टी बनेर नयाँ सरकार गठन हुने स्पष्ट पारेका छन् ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा शर्माले भने,‘पार्टी एकताको गृहकार्य भैरहेको छ, प्रचण्ड र…

    जालसाँजी गरेर जग्गा हड्प्नेलाई कारबाही गर्न र जग्गा फिर्ता गराईदिन सरकारसँग पीडितको माँग

    काठमाडौं-थारु कल्याणकारिणी सभा (थाकस) जिल्ला कार्य समिति चितवनले साविक भण्डारा (हाल राप्ती न.पा. ६) हर्दिगाउँ निवासी घेघरा महतो (चौधरी) का छोरा बेनी नामले चिनिने फतला महतो (चौधरी) को १ विघा एक कट्ठा १८ धुर जग्गा…

    फागुण ७ गते नयाँ सरकार बन्छ, एक/दुई दिनभित्रै देउवाको राजिनामा आउँछ : कानूनमन्त्री थापा

    काठमाडौं- कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुणको ७ गते नै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।उनले भने,‘फागुण ७ गतेको प्रजातन्त्र दिबस मनाएर हामी विदा हुन्छौं, त्यही दिन नयाँ सरकार गठन हुन्छ,…

    म ठोकेर भन्छु प्रचण्ड अध्यक्ष र ओली प्रधानमन्त्री बन्नुहुन्छ : विडारी

    काठमाडौं-नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले अबको प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत पार्टीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै हुने ठोकुवा गरेका छन् ।बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सकेसम्म सरकार गठन…

    प्रदेश ३ को मुख्यमन्त्री म बन्छु, ओलीको समर्थन मलाई : पाण्डे

    काठमाडौं-नेकपा एमालेका नेता एवम् प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद पाण्डेले आफू प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको लागि उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सकेसम्म हामी सहमतिमै मुख्यमन्त्री…

    प्रदेश ५ को ऐतिहासिक बैठक, फागुन २ गते सभामुख निर्वाचन

    बुटवल । राज्यको नयाँ संरचनाबमोजिम निर्माण भएको प्रदेश तहअन्तर्गत प्रदेश नं ५ को पहिलो बैठक बुटवलस्थित प्रदेशसभा भवनमा सम्पन्न भएको छ।प्रदेश नं ५ का प्रदेश प्रमुखले गत साता आइतबार आजका लागि बैठक आह्वान गरेका थिए…

    स्वराजको आगमन स्वभाविक, भ्रमण सफल र फलदायी : अध्यक्ष राणा

    काठमाडौं- राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पुशपतिशमशेर राणाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुई दिने नेपाल भ्रमण सफल र फलदायी रहेको टिप्पणी गरेका छन् ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले भने,‘उहाँको भ्रमण…

    स्वराजको भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ विश्वास थपियो : डा. भट्टराई

    काठमाडौं- नेकपा एमालेका नेता एवम् नेपाल–भारत सम्बन्ध प्रवुद्ध समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुई दिने नेपाल भ्रमणले द्धिपक्षीय सम्बन्धमा नयाँ विश्वास थपेको स्पष्ट पारे ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना…

    स्वराजको भ्रमणले नयाँ पर्दा खोलिदियो :कर्ण

    काठमाडौं- राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ कडीमा पुर्याएको विश्वास दिलाए । उनले भने,‘सुष्माजी आउनुभयो, आज जाँदैहुनुुहन्छ, यसलेपनि नेपाल–भारत सम्बन्धको कडीको काम गर्छ, दुई देशको सम्बन्ध…