राजनीति

मलाई जति सरापे पनि कर्मचारीले छुट पाउने छैनन् : मन्त्री पण्डित

पाल्पा — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफुलाई जति सरापे पनि कर्मचारीले छुट नपाउने बताएका छन् । उनले काठमाडौंका सडकमा हल्लिएर महिनामा कामै नगरी तलब बुझ्नेहरुको लागि आफू जाती बन्न जरुरी नभएको बताए ।सामुदायिक…

धनगढीको चौरहामा विप्लवका कार्यकर्ता र प्रहरीबीच झडप

धनगढी-धनगढीको चौरहामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ |शनिबार जनआन्दोलन दिवसको अवसर पारेर सरकार विरुद्ध भण्डाफोर तथा प्रतिरोध कार्यक्रम गरिरहेका नेकपाका कार्यकर्ता र प्रहरीबीच धनगढीको चौराहमा झडप भएको हो।…

पेट्रोलियम पाइपलाइन शिलान्यास : दिल्लीमा भूमि पूजा गरेर

दिल्ली : भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आज (शनिबार) संयुक्त रुपमा नेपाल भारत पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्दैछन्। दुई प्रधानमन्त्रीले भारतको राजधानी दिल्लीमा भूमि पूजा गरेर पाइपलाइन परियोजनाको शिलान्यास…

सचिव सरुवाले सरकारमा खटपट, बादलको निवासमा बस्यो माओवादी मन्त्रीको गोप्य भेला, अब के होला ?

काठमाडौं-बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरे पनि आफूहरूलाई जानकारी समेत नदिइएको भन्दै माओवादीका मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष विरोध जनाउने भएका छन् ।सचिव सरुवा गर्ने निर्णय भएको भोलिपल्ट (शुक्रवार) सञ्चारमाध्यममार्फत सचिवहरूको सरुवाबारे जानकारी पाएको माओवादीका…

मोदीसँग ओलीले अहिले हामी सरकारमा छौं, अब भारतको विरोध गर्दैनौं भनेर भन्नुहुन्छ : डा. महत

काठमाडौं-नेपाली कांग्रेसका नेता एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा नयाँ सम्झौता नहुने स्पष्ट पारेका छन् । उनले भने,‘प्रधानमन्त्रीको भारत भ्रमण नौलो छैन, विषयवस्तुहरु पनि नौला छैनन्, सबै विषयहरु टेबुलमै…

प्रधानमन्त्रीको भ्रमणसँगै बुद्धको जन्मबारे गलत प्रचार हटोस : पोखरेल

काठमाडौं- नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्द पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमण सफल हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने,‘उहाँ दुई तिहाईको प्रधानमन्त्री हो, अब अलमल नगरी भएका सबै खाले सन्धि तथा सम्झौताहरु कार्यान्वयन गनुपर्छ,…

प्रधानमन्त्रीको भारत भ्रमणमा १९५० को सन्धिबारे कुरै हुँदैन् : डा. थापा

काठमाडौं-नेपाल–भारत प्रवुद्ध समूहका नेपाल तर्फका संयोजक एवम् पूर्व राजदुत डा. भेषबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमणमा १९५० को सन्धिबारे कुरै नहुने स्पष्ट पारेका छन् । थापाले प्रधानमन्त्रीको भ्रमण सफल र फलदायी…

सरकारी विदा कटौतीको निर्णय फिर्ता नलिए आन्दोलन गर्ने नेपाल विश्वहिन्दु महासंघको चेतावनी

काठमाडौं-नेपाल विश्वहिन्दु महासंघले सरकारी विदा कटौतीबारे कडा बिरोध जनाएको छ ।रिपोर्टर्स क्लब नेपालमा महासंघले आईतबार पत्रकार सम्मेलन गरेर सनातनी हिन्दु विदाहरु कटौती गरेको भन्दै सरकारलाई विदा कायम राख्न सुझाव दिएको छ । महासंघका संस्थापक अध्यक्ष…

रिपोर्टर्स क्लब सबैको साझाफोरम हो : अध्यक्ष डा. लोहनी

काठमाडौं-एकीकृत राप्रपा (राष्ट्रवादी) काअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले रिपोर्टर्स क्लब नेपालले सबै पक्षलाई सम्मानपूर्वक फोरम दिएको भन्दै खुलेरै प्रशंसा गरेका छन् ।शनिबार काठमाडौंको राष्ट्रिसभा गृहमाआयोजित रिपोर्टर्स क्लब नेपालको २० औं वार्षिकोत्सवएवम् पुरस्कार वितरण समारोह–२०७४ माबोल्दै अध्यक्षलोहनीले…

प्रचण्डले भने,“समृद्धिको युग सुरु भयो, क्लबको भूमिका प्रशंसनीय छ”

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै नेपाली एकजुट भएर शान्ति, सुशासन र समृद्धिको नयाँ यात्रामा अगाडि बढ्ने संकल्प गर्नुपर्ने बताएका छन् । उनले भने,“नेपालमा अब समृद्धिको युग सुरु भयो, क्लबले जुन किसिमले यसबारे…