यही वर्षभित्र संविधान संशोधन भएन भने हामी सरकारबाट बाहिरिन्छौं : यादव
काठमाडौं, २ असोज ।सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता एवम् सांसद प्रदीप यादवले संविधानमा धेरै त्रुटी भएकोले यसलाई सच्याउनुपर्ने बताउँदै आफ्नो संविधान संशोधनको लागि नै सरकारमा गएको स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टी २…
‘संविधान संशोधनको लागि सरकारले बिल ल्यायो भने संसद पारित गर्न तयार छ’:तामाङ
काठमाडौं, २ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले संविधानमा भएका त्रुटीहरु सच्याउनको लागि आफूहरु तयार रहेको स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको…
संविधान संशोधन नभएसम्म हामी कालो दिवस मनाईरहन्छौं : कर्ण
काठमाडौं, २ असोज । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाईरहने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता…
सरकारको क्रियाकलापले जनता दिनप्रतिदिन निराश बने : लेखक
काठमाडौं, २ असोज ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले वर्तमान सरकारका क्रियाकलापहरुबाट जनता निराश बनेको दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले वर्तमान सरकार…
त्रिवि सभाद्धारा २१ अरब १० कडोर बरावरको बजेट पारित
काठमाडौ, असोज २ । त्रिभुुवन विश्वविद्यालय(त्रिवि) सभाको साधारण बैठकले आर्थिक वर्ष २०७५÷०६७ को लागी रु २१ अरब १० करोड ८० लाख १३ हजार रुपैया बरावरको बजेट पारित गरेको छ । प्रस्तावित बजेटमा रु ११ अरव…
कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ सम्मान
काठमाडौँ, २ असोज – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरिने भएको छ । नेपालको ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पु¥याई उज्यालो नेपाल निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै कार्यकारी…
फोरमको बृहत व्यवसायी भेला : धरौटी बृद्धिबिरुद्ध मेनपावर व्यवसायीले आन्दोलन गर्ने
काठमाडौं– सरकारले मेनपावर व्यवसाय संचालनका लागि धरौटी बृद्धिसहितको विद्येयक मन्त्रीपरिषदबाट पारित गरे पछि मेनपावर व्यवसायीहरु धरौटी बृद्धि बिरुद्ध आन्दोलनमा उत्रने भएका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले सोमबार बृहत व्यवसायी भेला आयोजना गरी…
अपराधी जोसुकैे भए पनि कारवाही हुन्छ : प्रम ओली
काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गरेका छन् । घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको…
‘ओमान नेपालको वैदेशिक रोजगार र पर्यटनको लागि प्रमुख गन्तव्य मुलुक बन्न सक्छ ‘ :राजदूत पराजुली
ओमानका लागि नेपाली राजदूतका रूपमा शर्मिला पराजुलीले विगत करिब डेढ वर्ष यता मस्कटमा बसेर आफ्नो भूमिका निर्वाह गरिरहेकी छन् । ओमानका लागि नेपालको पहिलो राजदूत महामहिम शर्मिला पराजुली ढकालले मिति २०७४ जेठ १० गते ओमानको…
नेपालको संविधानमा के के विशेषता छन्, नजिकबाट नियाल्यौँ
काठमाडौँ – एतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीयतासहितको संविधान जनताका हक अधिकार र संरक्षणको प्रमुख माध्यम भएको छ । संविधानसभाबाट २०७२ साल असोज ३ गते जारी भएको संविधानमा सङ्घीय लोकतान्त्रिक मूल संरचनामा सङ्घ, प्रदेश र…