डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

राजनीति

यो वर्षको माघे संक्रान्तिलाई आन्दोलनको रुपमा मनाउने नेपाल मगर संघको घोषणा

काठमाडौं- नेपाल मगर संघले माघे संक्रान्ति–२०७४ लाई अधिकार प्राप्तिको आन्दोलनको रुपमा मनाउने स्पष्ट पारेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा संघले पत्रकार सम्मेलन गरेर ‘माघे संक्रान्ति राष्ट्रिय चाड भव्यताका साथ मनाऔँ, मगरात पहिचान र अधिकार…

डा केसी सर्वोच्च अदालतमा उपस्थित

वरिष्ठ चिकित्सक डा गोविन्द केसी सर्वोच्च अदालतमा आज विहान उपस्थित हुनुभएको छ । सर्वोच्च अदालतले अदालतको अपहेलना मुद्दामा डा केसीलाई पक्राउ गरी आज बिहान ९ बजे अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई…

सत्य निरुपण तथा वेपत्ता आयोगको पुनःगठन गर्नुपर्छ ः संविधानविद् त्रिपाठी

काठमाडौं- मानव अधिकारवादीहरुले सत्य निरुपर्ण तथा वेपत्ता आगोगको अध्यादेश मार्फत म्याद नथपी पुनःगठनको माग गरेका छन् । रिपोर्टर्स क्बल नेपालमा विश्व वकालत मञ्चले पत्रकार सम्मेलन गरेर सत्य निरुपर्ण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगले पीडितको…

देउवा सरकार बिरुद्ध रुपन्देही कांग्रेसको आन्दोलन सुरु

बुटवल -५ नम्बर प्रदेशको केन्द्र बुटवल बाहेक अन्यत्र बनाउने चलखेल गरेको भन्दै रुपन्देही कांग्रेस दुउवा सरकार बिरुद्ध आन्दोलित भएको छ ।सरकारले बुटवल छाडेर अन्यत्र केन्द्र तोक्ने तयारी गरेको भन्दै रुपन्देही कांग्रेसले आज जिल्लाको बिभिन्न स्थानमा…

प्रहरी र विद्यार्थी झडप: अखिल उपाध्यक्ष र महासचिव घाइते

काठमाडौं-प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज गरिएको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । अनेरास्ववियुले आज दिउँसो गरेको विरोध प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका…

राष्ट्रिय सभाको गठन नभएपनि सरकार बन्छ ः पाण्डे

काठमाडौं- नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री सोम प्रसाद पाण्डेले राष्ट्रिय सभा गठन नभएपनि नयाँ सरकार गठन हुने स्पष्ट पारेका छन् । पाण्डेले भने,‘संविधानले नै स्पष्ट पारेको छ, नयाँ सरकार गठनको लागि राष्ट्रिय सभा गठन नभएपनि…

अबको १५ दिनभित्र नयाँ सरकार गठन हुन्छ ः राम कार्की

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता एवम् नवनिर्वाचित सांसद राम कार्कीले अबको १५ दिनभित्रै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता कार्कीले अबको १५…

फागुण यता नयाँ सरकार गठन हुँदैन् ः मन्त्री विश्वकर्मा

काठमाडौं- वाणिज्यमन्त्री मिन विश्वकर्माले नयाँ सरकार गठनको लागि कम्तिमा पनि ६ हप्ता समय लाग्ने भएकोले त्यसपछिमात्रै आफूहरुले सरकार छोड्ने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले राष्ट्रिय सभाको…

‘संविधान संशोधन र झुठा मुद्दा फिर्तामा वचनबद्धता आए सरकारमा जान्छौं’-लक्ष्मणलाल कर्ण

काठमाडौं- राष्ट्रिय जनता पार्टीका शीर्ष नेता लक्ष्मणलाल कर्णले अबको सरकार कसको नेतृत्वमा बन्ने भन्नेबारे वाम गठबन्धनका नेता एवम् नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डको हातमा रहेको स्पष्ट पारेका छन् । कर्णले भने,‘सरकार गठनको लागि…

भरतपुर महानगरको उनान्तीस नम्बर वडा पूर्णखोपयुक्त घोषित

भरतपुर- भरतपुर महानगरपालिका वडा नम्बर २९ लाई शुक्रबार एक कार्यक्रमबीच पूर्ण खोपयुक्त घोषणा गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख एवं कविलास स्वास्थ्यचौकी संरक्षक रेनु दाहालले एक कार्यक्रमबीच २९ नम्बर वडालाई पूर्णखोपयुक्त घाषणा गर्नु भएको हो…