राजनीति

सहकार्यबाट मात्रै समृद्ध नेपाल सम्भव : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता र सहकार्यबाट मात्रै समृद्ध नेपाल सम्भव हुने बताएका छन् ।बकर–इद (इदुल जोहा) को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले एकता र सहकार्यको उच्चतम अभ्यासबाटै नेपालीले…

प्रधानमन्त्री र मन्त्रीहरु माफीयाबाट सञ्चालन भएका छन् : जितेन्द्र देव

काठमाडौं, ५ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभाका सांसद जितेन्द्र नारायण देवले प्रधानमन्त्री कार्यालय र हरेक मन्त्रालयहरु माफियाहरुले चलाएको आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा…

प्रधानमन्त्री ओली हिजो २ नम्बर प्रदेश सभामा अनधिकृत रुपमा प्रवेश गरे, ५ हजार जरिवाना गर्नुपर्छ : वृषेशचन्द्र लाल

काठमाडौं, ३ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका बरिष्ठ उपाध्यक्ष एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता वृषेशचन्द्र लालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरित अनधिकृत रुपमा प्रदेश नम्बर २ को सभामा हिजो सम्बोधन गरेको आरोप…

सरकारले लोकतन्त्रविरुद्धका गतिविधि नसच्याए सडक र सदनमा संघर्ष गर्छौं : डा. खड्का

काठमाडौं, ३ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री डा. नारायण खड्काले सत्तारुढ दल नेकपा नेतृत्वको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाउँदा यो ६ महिनाको अवधिमा जनतामा उत्साह भर्ने काम गर्न…

प्रधानमन्त्री ओलीको ६ महिने कार्यकाल पूर्ण सफल : पाण्डे

काठमाडौं, ३ भदौ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सांसद सोमप्रसाद पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको ६ महिने कार्यकाल हरेक दृष्टिकोणले पूर्ण सफल रहेको दाबी गरेका छन् ।…

कामु प्रधानन्यायाधीश जोशी होईनन्, मिश्र हुन् : कानूनमन्त्री ढकाल ‘नागरिकता विद्येयकबाट सरकार ब्याक हुँदैन्, जे गर्छ संसदले गर्छ’

काठमाडौं, २ भदौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कामु प्रधानन्यायाधीश दिपकराज जोशी नभएर ओमप्रकाश मिश्र नै भएको दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री ढकालले कायम…

प्रधानमन्त्री ओलीले जनकपुर पुगेर यसरी नाम लिए मोदीको

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकास र समृद्धिको रफ्तार अब मधेशबाटै सुरु हुने बताएका छन् ।शनिबार प्रदेश नम्बर २ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने,‘अब मधेशमा रेलको रफ्तारमा…

लुम्बिनीमा नेकपाको ४ महिने अभियान सुरु

बुटवल -विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ४ महिने संगठन सुदृढिकरण तथा विस्तार अभियान सुरु गरेको छ । शुक्रबारदेखी देशका विभिन्न ठाउँहरुबाट सुरु भएको यो अभियान लुम्बिनीका विभिन्न ठाउँहरुमा पनि सुरु भएको हो । मुख्यगरी संगठनलाई…

पहिला हामी जनतालाई कर तिर्न सक्षम बनाउँछौ, अनि मात्र कर लिन्छौ-मेयर खाँण

संसारकै नमुना सहर बन्दै वालिङ्, हेर्नुस मेयर कस्तो हुनुपर्छ ? योजना कस्तो हुनुपर्छ ? काठमाडौं- देशभरका स्थानीय सरकार अन्योलमा छन् । प्रदेश सरकार तथा संघीय सरकारले आवश्यक नीति तथा नियम नबनाएको भन्दै आलोचना समेत भइरहेको…

संसदीय समितिको नियतमाथि गम्भिर प्रश्न उठेको छ : संविधानविद् आचार्य

काठमाडौं-संविधानविद् डा. भीमार्जुन आचार्यले संसदीय सुनुवाई विशेष समितिको पछिल्लो समयको नियतमाथि नै प्रश्न उठेको बताएका छन् । उनले भने,‘सुनुवाई समितिलाई प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे पूर्ण अधिकार छ । तर, समितिको अभिव्यक्ति…