राजनीति

‘संविधान संशोधन र झुठा मुद्दा फिर्तामा वचनबद्धता आए सरकारमा जान्छौं’-लक्ष्मणलाल कर्ण

काठमाडौं- राष्ट्रिय जनता पार्टीका शीर्ष नेता लक्ष्मणलाल कर्णले अबको सरकार कसको नेतृत्वमा बन्ने भन्नेबारे वाम गठबन्धनका नेता एवम् नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डको हातमा रहेको स्पष्ट पारेका छन् । कर्णले भने,‘सरकार गठनको लागि…

भरतपुर महानगरको उनान्तीस नम्बर वडा पूर्णखोपयुक्त घोषित

भरतपुर- भरतपुर महानगरपालिका वडा नम्बर २९ लाई शुक्रबार एक कार्यक्रमबीच पूर्ण खोपयुक्त घोषणा गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख एवं कविलास स्वास्थ्यचौकी संरक्षक रेनु दाहालले एक कार्यक्रमबीच २९ नम्बर वडालाई पूर्णखोपयुक्त घाषणा गर्नु भएको हो…

राष्ट्रियसभा सम्बन्धि अध्यादेश स्विकृत गरेकोमा राष्ट्रपतिलाई पूर्व अध्यक्ष रेग्मीले दिए धन्यवाद

काठमाडौं- अग्निवाँण पाक्षिकले १० औँ वार्षिकोत्सव मनाएको छ । रिपोर्टर्स क्लब नेपालमा उक्त पत्रिकाले एक कार्यक्रमको आयोजना गरेर आफ्नो १० औँ वार्षिकोत्सव मनाएको हो । कार्यक्रमका प्रमुख अथिति एवम् पूर्व मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले आवाज…

समानुपातिकतर्फको नतिजा आयो, कुन दलले कति सीट जिते ? हेर्नुस् सूची

काठमाडौँ – प्रदेशसभातर्फ समानुपातिक निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बनेको छ । निर्वाचन आयोगले शुक्रबार अपराह्न सार्वजनिक गरेको नतिजामा दुई नम्बर प्रदेशबाहेक सबै प्रदेशमा एमाले पहिलो दल बनेको हो । आयोगका अनुसार नेकपा एमालेले ७५,…

५ नं प्रदेशको राजधानी बुटवललाई नबनाए स्थिति भयाबह हुनसक्छ : विष्णु पौडेल

बुटवल :  नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पाँच नम्बर प्रदेशको राजधानी बुटवल नै हुने बताएका छन्। बुटबलमा आज आयोजित कार्यक्रममा एमाले उपमहासचिव विष्णु पौडेलले बुटवललाई नै प्रदेश राजधानी बनाउनुपर्ने बताएका हुन्। उनले सबै पूर्वाधार तयार भएको…

राजपाले चुनाव जिते महिलालाई आधा तोला सुन दाइजो !

काठमाडौं–चुनावमा जनताको मत आफूतिर तान्न राजनीतिक दलले घोषणापत्रमा के सम्म राख्छन् भन्ने कुरा तराई केन्द्रीत राष्ट्रिय जनता पार्टीले सार्वजनिक गरेको संक्षिप्त घोषणा पत्र हेरे पुग्छ । राजपाले निर्वाचनमा विजयी भए १२ कक्षा पढेका र विवाहको…

नेपालीको आर्थिक क्रान्तीको लागी युवाले नै – दिपेश लामा

यहि मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा नुवाकोट जिल्लाको प्रतिनिधि सभा २ को प्रदेश सभा (क )का रा.प्रा .पा.(रास्ट्रबादी)का उमेद्वार दिपेश लामा एक प्रगतिशिल एवम् प्रतिभाशाली युवा नेता हुन् । जनताको मन मस्तिष्कमा पुग्न…

काठमाण्डौ क्षेत्र नं ५ को एमाले चुनावी अभियान तीब्र

कार्तिक २७,काठमण्डौ,आगामी मंसीर १० र २१ ग्ते दुई चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको तयारीमा काठमाण्डौ क्षेत्र नं ५ का प्रतिनिध सभा उम्मेदवार र प्रदेश सभा उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त भएका छन ।…

नुवाकोट क्षेत्र न २ प्रदेश (क) रा.प.पा.(रास्ट्रबादी) उम्मेदवार दिपेश लामा को प्रतिबद्दताहरु

सार्वजनिक सेवा र सामाजिक सुरक्षा – स्थानीय सरकारकै भूमिका निर्वाह गर्नुपर्ने स्थानीय तहमा संवैधानिक अधिकारहरुलाई नीतिगत रुपमा कार्यान्वयन गरिने छ । – नगरपालिका भित्र बसोवास गरिरहेका जेष्ठ नागरिक, अशक्त नागरिक, अपाङ्ग नागरिक र एलक महिलाहरुको…

निर्वाचन स्थगित नगरे मुलुक मुठभेडमा जान्छः महतो

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले असार १४ गतेको निर्वाचन स्थगित नगरिए त्यसले दुर्घटना निम्त्याउने चेतावनी दिएका छन। ‘मुलुकलाई कुन बाटोमा लैजाने त्यो सरकारको हातमा छ। २ गते ‘नोमिनेशन’को कुरा गर्यो भने लड्न तयार हुनुपर्छ।…