राजनीति

उपराष्ट्रपति पुन चीन प्रस्थान

काठमाडौँ–उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । उनलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाई गरे । उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मानगारत…

अब समृद्धि र विकासको चरण : प्रधानमन्त्री

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान गरेका छन् । संविधान दिवस, २०७५ का अवसरमा मूल समारोह समितिद्वारा बुधबार नेपाली सैनिक मञ्च…

भूकम्पपछिको पुनर्निर्माण : ६ खर्ब जुटाउन स्रोत खोज्दै प्राधिकरण

  काठमाडौँ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणका लागि थप आर्थिक श्रोत जुटाउन गृहकार्य थालेको छ। भूकम्प गएको तीन वर्ष वित्दा समेत पुनर्निर्माणको काम २५ प्रतिशत मात्र भएकोमा अब थप करीब ६ खर्ब आवश्यक पर्ने देखिएपछि प्राधिकरण…

सरकार–यातायात व्यवसायी विवाद : चेपुवामा जनता

काठमाडौँ – विगत लामो समयदेखि चलिरहेको यातायात व्यवसायी र सरकारबीचको विवादको प्रत्यक्ष मारमा सर्वसाधारण परेका छन् । लामो समयदेखिको अन्यौल अन्त्य गर्दै सरकार र यातायात व्यवसायी असोज ५ देखि टिकट बुकिङ खुला गर्ने सहमति पुगेका थिए।…

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा कार्कीको उम्मेदवारी घोषणा, ५१ बुँदे प्रतिबद्धता सार्वजनिक

काठमाडौं, ३ असोज । नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारण सभा र ११ औं अधिवेशनमा यक्षध्वज कार्कीले अध्यक्ष पदका लागि आज आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । कार्कीले महासंघको अध्यक्ष हुँदा आफूले गर्ने कामहरु…

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको सन्देश (विज्ञप्ति सहित)

असोज ३। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको महत्वपूर्ण दिनको अवसरमा आज असोज ३ गते हामी हर्षोल्लासपूर्वक संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ । यस घडीमा म स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण…

संविधान दिवसका अवसरमा टोखामा दीपावली

काठमाडौं– आज बुधबार मनाइँदै गरेको संविधान दिवसका अवसरमा टोखामा दीपावली गरिएको छ । टोखा नगरपालिका वडा नं ८ ले आयोजना गरेको कार्यक्रममा मंगलबार वडा कार्यलयमा  दिपावली गरिएको थियो । कार्यक्रम प्रमुख अतिथि वडा अध्यक्ष केशव…

कतारमा सरकारी संयन्त्रमार्फत कामदार लैजान मन्त्री विष्टको प्रस्ताव

काठमाडौ– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारी संयन्त्र तयार गरी सोही माध्यमबाट कामदारको छनौट र आपूर्तिको व्यवस्था गर्न नेपालका लागि कतारी राजदुत युसुफ बिन मोहमद अल हेललाई आग्रह गरेका छन् । श्रम मन्त्रालयमा…

कतारबाट नेपालले फाइदै–फाइदा लिन सक्छ : रमेशप्रसाद कोइराला

रमेशप्रसाद कोइराला कतारका लागि नेपाली राजदूत पछिल्लो समय कतारमा रहेका नेपालीहरुको समस्यामा नेपाली राजदूतावास कतार निकै सहयोगी बनेको कतारमा रहेका नेपालीहरु बताउँछन् । यसको श्रेय जान्छ– कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालालाई । जसले पछिल्लो…

संविधान जारी भएको तेस्रो वर्ष पूरा, आज संविधान दिवस मनाइँदै

काठमाडौँ– नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार संविधान दिवस मनाउँदैछ । यसै दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस  मूल समारोह समितिले बिहान सैनिक…