• राजनीति

    नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क मञ्चले सहिद परिवारलाई सम्मान

    काठमाडौं-नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क मञ्चले सहिद परिवारलाई सम्मान गरेको छ ।मञ्चले नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको दोस्रो तथा सहिद भीमनारायण श्रेष्ठको ३९ औं स्मृति दिवसको अवसरमा सहिद भीमनारायाण श्रेष्ठका पुत्र मनोहर…

    पुर्बी पाल्पामा संगठन हाक्दै :कृष्ण प्रसाद भट्टराई

    पाल्पा-अनेरास्ववियु पाल्पा जिल्ला कमिटिको यही फाल्गुन ११र१२ को जिल्ला सम्मेलन लक्षीत गर्दै संगठन तीव्र रुपमा विस्तार गरेको छ हरेक बिध्यालयको कुना कुना पूगेर संगठन बिस्तारमा सक्रिय रहन जिल्लाबाट सकृय रहन जिल्लाबाट निर्देशन दियको सम्मेलन आयोजकः कमिटी…

    उपेन्द्र यादव पेट्रो डलरमा बिक्रि भए : विश्वहिन्दु परिषद्

    काठमाडौं-विश्वहिन्दु परिषद् नेपाल, प्रदेश नम्बर दुईले उक्त प्रदेशमा मुस्लिम धर्मावालम्बीलाई मुख्यमन्त्री बनाए कडा आन्दोलन छेड्ने चेतावनी दिएको छ ।विश्वहिन्दु परिषद नेपाल, प्रदेश नम्बर दुईले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै परिषदका केन्द्रीय अध्यक्ष एवम्…

    ओली नेतृत्वको सरकारमा सहभागी हुने संभावना छैन : अनिल झा

    काठमाडौं-राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले आफूहरुले अहिले केन्द्रिय सरकारमा जानेबारे केही पनि नसोचेको स्पष्ट पारे ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘हामी केपी ओली नेतृत्वको सरकारमा जाने संभावना छैन, यसबारेमा हामीले…

    राजपा र फोरमपनि सरकारमा सहभागी होउन भन्ने हाम्रो चाहना छ : महासेठ

    काठमाडौं- नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले संविधान संशोधनमार्फत मधेशको समस्या समाधान गर्नको लागि एमाले तयार रहेकोले राजपा र फोरमलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको…

    एमाले–माओवादी एउटै पार्टी हो,अब माओवादी पनि सरकारमा सहभागी हुन्छ भन्ने प्रश्न हुन्छ र ? : शर्मा

    काठमाडौं-नेकपा माओवादी केन्द्रका नेता दिनानथ शर्माले एमाले र माओवादी केन्द्रको एउटै पार्टी बनेर नयाँ सरकार गठन हुने स्पष्ट पारेका छन् ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा शर्माले भने,‘पार्टी एकताको गृहकार्य भैरहेको छ, प्रचण्ड र…

    जालसाँजी गरेर जग्गा हड्प्नेलाई कारबाही गर्न र जग्गा फिर्ता गराईदिन सरकारसँग पीडितको माँग

    काठमाडौं-थारु कल्याणकारिणी सभा (थाकस) जिल्ला कार्य समिति चितवनले साविक भण्डारा (हाल राप्ती न.पा. ६) हर्दिगाउँ निवासी घेघरा महतो (चौधरी) का छोरा बेनी नामले चिनिने फतला महतो (चौधरी) को १ विघा एक कट्ठा १८ धुर जग्गा…

    फागुण ७ गते नयाँ सरकार बन्छ, एक/दुई दिनभित्रै देउवाको राजिनामा आउँछ : कानूनमन्त्री थापा

    काठमाडौं- कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुणको ७ गते नै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।उनले भने,‘फागुण ७ गतेको प्रजातन्त्र दिबस मनाएर हामी विदा हुन्छौं, त्यही दिन नयाँ सरकार गठन हुन्छ,…

    म ठोकेर भन्छु प्रचण्ड अध्यक्ष र ओली प्रधानमन्त्री बन्नुहुन्छ : विडारी

    काठमाडौं-नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले अबको प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत पार्टीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै हुने ठोकुवा गरेका छन् ।बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सकेसम्म सरकार गठन…

    प्रदेश ३ को मुख्यमन्त्री म बन्छु, ओलीको समर्थन मलाई : पाण्डे

    काठमाडौं-नेकपा एमालेका नेता एवम् प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद पाण्डेले आफू प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको लागि उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सकेसम्म हामी सहमतिमै मुख्यमन्त्री…