• राजनीति

    बिप्लव नेतृत्वको नेकपाद्धारा फागुन ८ गते नेपाल बन्द, थाहा पाउनुहोस् कारण गम्भीर छ !

    काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीले फागुन ८ गते नेपाल बन्दको आव्हान गरेको छ । आफ्ना नेता-कार्यकर्ताहरुमाथि बिनाकारण दमन गरेको भन्दै नेकपाले त्यसको विरोधमा ८ गते नेपाल बन्दको घोषणा गरेको हो । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लेआइतबार…

    दुई दिनभित्रै माओवादी पनि सरकारमा सहभागी हुन्छ :मन्त्री पण्डित

    काठमाडौं- नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एक÷दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने र त्यो विस्तारमा माओवादी केन्द्रपनि सहभागी हुने स्पष्ट पारेका छन् ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले अबको दुई…

    यस्ता रेकर्ड नै रेकर्ड बिदा भए देउवा !

    काठमाडौ-आफ्नो आठमहिने कार्यकालमा प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय निर्वाचन, प्रदेश सभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराएर संविधान कार्यान्वयन गराउन सफल भए । यस अर्थमा प्रधानमन्त्रीको कार्यकाल सफल भएको छ ।आफैंले गराएको निर्वाचनमा पराजित भएपछि पनि उनले नीतिगत…

    देउवा नेतृत्वको सरकारले गरेका सबै निर्णयहरु उल्ट्याउँदैनौं : अधिकारी

    काठमाडौं-नेकपा एमालेका नेता एवम् प्रदेश नम्बर ३ का सांसद डा. रामकुमार अधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारले देउवा नेतृत्वको सरकारले गरेका सबै निर्णयहरु नउल्टाउने स्पष्ट पारेका छन् ।उनले भने,‘सरकार भनेको पार्टीको…

    सरकारी निर्णय कार्यान्वयननभए कडा आन्दोलनमाउत्रिने क्यासिनो अन्ना संघर्ष समितिको चेतावनी

    काठमाडौं-क्यासिनो अन्ना संघर्ष समितिले सरकारले गरेको निर्णय तत्कालकार्यान्वयनगर्न सरोकारवालानिकायहरुसँग जोडदार माँग गरेको छ। समितिले बिहीबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरेर यस्तो माँग गरेको हो । सरकारले ०६८ साउन ४ गते ९ सय २२ जनामजदुरलाई समायोजन…

    एक हप्ताभित्रै ओलीको नेतृत्वमा सरकारमा बन्छ : रावल

    एमाले–माओवादीवीच यस्तो भयो सहमति काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो गर्नेगरि आजै सहमति भएको बताएका छन् । सोमबार रिपोर्टर्स…

    अब ओली होइन प्रचण्ड प्रधानमन्त्री, एकाएक बन्यो माहोल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने संकेत गरेका छन् । शनिबार गृहजिल्ला चितवनमा आयोजित कार्यक्रममा  देशको हितका लागि आफू फड्को मार्न तयार रहेको  भन्दै गठबन्धन तोड्ने र आफै प्रधानमन्त्री बन्ने…

    यी हुन् सात वटै प्रदेशका मुख्यमन्त्री

    काठमाडौं। मुलुक पहिलो पटक संघीयतामा गएको छ। मुलुकका सात प्रदेशसभामा नयाँ मुख्यमन्त्री बन्ने व्यक्ति पनि छनोट भइसकेका छन्। चुनावी परिणाम अनुसार सात प्रदेशमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने पक्का भएको छ। दुई नम्बर…

    मुख्यमन्त्री नियुक्ति प्रकृया अगाडि बढाउन माग

    बुटवल । प्रदेश नम्बर ५ को मुख्यमन्त्रीको नियुक्ति प्रकृया अगाडि बढाउन नेकपा एमाले र माओवादी केन्द्र पार्टीका नेताहरुले माग गरेका छन् ।  नियुक्ती सम्बन्धमा एमाले र माओवादी केन्द्रका संसदीय दलका नेताले हस्ताक्षर गरेको माग पत्र…

    नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क मञ्चले सहिद परिवारलाई सम्मान

    काठमाडौं-नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क मञ्चले सहिद परिवारलाई सम्मान गरेको छ ।मञ्चले नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको दोस्रो तथा सहिद भीमनारायण श्रेष्ठको ३९ औं स्मृति दिवसको अवसरमा सहिद भीमनारायाण श्रेष्ठका पुत्र मनोहर…