समाज

गीति कविता : मेरो प्यारो जन्मभुमी

मेरो प्यारो जन्मभुमीको पुजा गरेर बसेको छु यहाँको सुन्दर प्रकृतिमा रमाएर बाचेको छु पवित्र भुमी यो बुद्ध भुमी भनेर चिनिन्छ वीर भुमी ,मातृभुमी लाखचोटी प्रणाम छ शान्ति भुमि भनेर विश्वमा चिनिन्छ हिमाल,पहाड र तराई सुन्दर…

हङकङबाट कृष्णले ल्याए ‘माखायात ग्वंग: माः ( भिडियो )

काठमाडौँ । नेपाल भाषामा निर्माण भएको म्युजिक भिडियो “माखायात ग्वंग: माः” सार्वजनिक भएको छ। कृष्ण भक्त महर्जनको रचना, स्वर र संगीतमा रहेको यस बानिका प्रधानको समेत स्वर सुन्न सकिन्छ। गीतलाई हरि शरण सायमीले संगीत संयोजन…

आज बडा दशैंको मुख्य दिन मान्यजनबाट टीका र जमरा लगाइँदै

काठमाडौं । आज बडा दशैंको मुख्य दिन मान्यजनबाट टीका र जमरा लगाइँदैछ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दशैंको सबैभन्दा महत्वपूर्ण दिन हो । आज दुर्गादेवीको प्रसादको…

यस्तो छ तपाईंको आजको राशिफल ( असोज २३ गते शनिबार )

आज - २६ आश्विन २०८१ शनिवार को राशिफल -ज्योतिषाचार्य / वास्तुविद् पण्डित नारायणप्रसाद दुलाल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कीर्तिमानी काम गर्ने समय छ । कार्यमा सफलता मिल्नेछ ।…

आज दशैंको महाअष्टमी तथा महानवमी पर्व, दुर्गा भवानीको पूजाआराधना गरी मनाईदै

काठमाडौं, असोज २५ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन् । वडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ ।…

हेर्नुहोस् आज २०८१ साल असोज २५ गते शुक्रबारको राशिफल

आज - २५ आश्विन २०८१ शुक्रवार को राशिफल -ज्योतिषाचार्य / वास्तुविद् पण्डित नारायणप्रसाद दुलाल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धार्मिक र सांस्कृतिक कार्यमा मन जानेछ । अरुलाई प्रभावित पारेर…

बडादशैंका नवरात्रिको सातौं दिन आज देशभर घर-घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं । बडादशैंका नवरात्रिको सातौं दिन आज देशभर घर-घरमा फूलपाती भित्र्याइँदै छ । घटस्थापनादेखि नै नवरात्रि आरम्भ हुन्छ । तर, फूलपातिदेखि विजयादशमीसम्मलाई विशेष रुपमा मनाउने गरिन्छ । देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरुको…

राईको बिदाइ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) करातेका वरिष्ठ प्रशिक्षक महेन्द्रकुमार राईलाई बुधबार बिदाइ गरिएको छ । प्राविधिक प्रथम श्रेणी राईले ५८ वर्षे उमेर हदका कारण मंगलबार अनिवार्य अवकाश पाएका थिए । राई २०५२ सालमा अधिकृत तृतीय श्रेणीमा…

वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस अर्को महिना

वीर गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिता कात्तिक ५ गतेदेखि हुने भएको छ । छदिने प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगिता संयोजक…

रेस्लर भगवती खड्काको नाम वल्र्ड बुक अफ रेकर्ड्स, लन्डनमा

काठमाडौं, असोज २३ गते । रेस्लिङमा युनिका उपनामले चिनिने रेस्लर भगवती खड्काको नाम वल्र्ड बुक अफ रेकर्ड्स, लन्डनमा समावेश गरिएको छ । भगवती अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउन्डेसनले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार…