खेलकुद

राईको बिदाइ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) करातेका वरिष्ठ प्रशिक्षक महेन्द्रकुमार राईलाई बुधबार बिदाइ गरिएको छ । प्राविधिक प्रथम श्रेणी राईले ५८ वर्षे उमेर हदका कारण मंगलबार अनिवार्य अवकाश पाएका थिए । राई २०५२ सालमा अधिकृत तृतीय श्रेणीमा…

वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस अर्को महिना

वीर गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिता कात्तिक ५ गतेदेखि हुने भएको छ । छदिने प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगिता संयोजक…

रेस्लर भगवती खड्काको नाम वल्र्ड बुक अफ रेकर्ड्स, लन्डनमा

काठमाडौं, असोज २३ गते । रेस्लिङमा युनिका उपनामले चिनिने रेस्लर भगवती खड्काको नाम वल्र्ड बुक अफ रेकर्ड्स, लन्डनमा समावेश गरिएको छ । भगवती अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउन्डेसनले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार…

मनीष र दावा छनोट

चौथो क्योकुसिन तेजुका विश्व कराते च्याम्पिन्सिपका लागि २ पुरुष खेलाडी मंगलबार छनोट भएका छन् । नेपाल क्योकुसिन कराते आईकेओ संघले पिङलास्थानमा आयोजना गरेको एकदिने छनोट प्रतियोगिताबाट २ खेलाडी छनोट भएका हुन् । पुरुष खुला तौलसमूहमा…

विश्व च्याम्पियनसिपमा दुई खेलाडी

काठमाडौं, असोज २२ गते ।मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट २ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता अक्टोबर ११ देखि १३ तारिखसम्म जर्मनीको फ्रैंफर्टमा हुँदै छ । ईजीकेल परियार र निराजन मुक्तानले नेपालको…

मैत्रीपूर्ण खो खोका लागि नेपाली टोली छनोट

काठमाडौं, असोज २० गते ।नेपाल खो खो संघले नेपाल र भारतबीच हुने मैत्रीपूण प्रतियोगिताका लागि नेपाली राष्ट्रिय पुरुष÷महिला टोलीको घोषणा गरेको छ । कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा खो खो संघले आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट खेलाडी…

हिमाल र योङगीलाई यु–१९ सिंगल्स स्वर्ण

हिमाल विष्ट र योङगी पौडेलले चौथो एपीएम जुनियर टेबलटेनिस च्याम्पियन्सिपमा शनिबार स्वर्ण जितेका छन् । यु–१९ सिंगल्सको ब्वाइजमा हिमाल र गल्र्समा योङगी पहिलो भएका हुन् । दुवै होप्स टेबलटेनिस एकेडेमीका हुन् । भैसेपाटीस्थित आयोजक नेपाल…

शम्भुले सिकागो म्याराथनमा दौड्ने

काठमाडौं, असोज १९ गते । भेट्रान धावक शम्भुप्रसाद दाहालले बैंक अफ अमेरिका सिकागो म्याराथन दौड्ने भएका छन् । अमेरिकामा अक्टोबर १३ मा हुने म्याराथनमा शम्भुले पुरुष खुलातर्फ ४२.१९५ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन् । उमेरले…

एसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृत

नेपाल एडभेन्चर रनिङ महासंघले एसियाली ट्रेल रेसका पदक विजेता खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । मलेसियाको सबाहमा भदौ २९ गते भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण र १ कांस्य पदक जितेको थियो । नेपालले व्यक्तिगत…

प्रथम मिष्टर चितवनको उपाधि राज कुमार मानन्धरलाई

महिला एथलेटिक्स तथा फिजिक्स प्रतियोगितामा एलिना सुनार प्रथम " भरतपुर/चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनको आयोजनामा शनिबार सम्पन्न “प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” मा राज कुमार मानन्धरले…