बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

खेलकुद

राष्ट्रिय खेलकुदको ट्रफी कर्णालीमा

काठमाडौ ।गण्डकी प्रदेशमा यहि असोज २८ देखि कार्तिक ३ गते सम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ को मुख्य ट्रफ्री मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदर्शन गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतको उपस्थितिमा…

राष्ट्रिय खेलकुदका लागि ९ हजारको बिमा

काठमाडौ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत गरी ९ हजार जनाको विमा गरिदिने भएको छ । त्यसका लागि राखेप र राष्ट्रिय बिमा कम्पनीबीच मंगलबार सम्झौता भएको छ…

राष्ट्रिय खेलकुदका लागि राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौ ।राष्ट्रपति विद्यादेवी भण्डारीलाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ समुद्घाटन कार्यक्रमको निमन्त्रणा पत्र मंगलबार प्रदान गरिएको छ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष युवा…

नवौं राष्ट्रिय खेलकुद विशेष प्रदेश नम्वर एकः सुधारिएको प्रदर्शन गर्ने उद्देश्य

काठमाडौं, असोज १० गते ।प्रदेश नम्बर एक खेलाडी उत्पादन हुने प्रदेश नै हो । फुटबलका धेरै राम्रा स्टारहरु पुर्वले नेपाललाई दिएको छ, तर अन्य खेलका खेलाडी उत्पादनमा प्रदेश नम्वर एक उर्वर भूमी नै मानिन्छ ।…

अन्तराष्ट्रिय बक्सिङ्ग संघको अध्यक्षमा उमार पुनः विजयी

आर्मेनियाको राजधानी येरेभानमा यहि सेप्तेम्बर २५ तारिखमा सम्पन्न भएको IBA Extra ordinary congress मा टर्कीमा यहि २०२२ मे १३ र १४ मा सम्पन्न निर्वाचनमा निर्विरोध विजयी घोषित हुन भएको रसियाका व्यापरी उमार क्रमलेम विरुद्ध परेको…

जुरेलीद्वारा भारतीय पुरुष रेस्लर पराजित

काठमाडौ ।नेपालकी अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार भारतीय पुरुष रेस्लरलाई पराजित गरेकी छन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगतामा जुरेलीले भारतका कपालीलाई सिंगल्स म्याचमा पराजित गरेको आयोजककी अध्यक्ष भगवती खड्काले जनाएकी छन् ।…

राष्ट्रिय खेलकुदको ट्रफी विराटनगरमा

काठमाडौं, असोज ८ गते ।राष्ट्रिय खेलकुदको ट्रफी टुर प्रदेश नं १ को विराटनगरमा शनिबार गरिएको छ । विराटनगरस्थित शहिद रंगशालामा प्रदेश १ का मुख्य मन्त्री राजेन्द्रकुमार राईले ट्रफी प्रदर्शन गरेका थिए । राष्ट्रिय खेलकुदको नवौं…

फिफा वर्ल्डकप अवधिभरि भिजिट भिसामा कतार जान नपाइने

काठमाडौं । कतारमा आयोजना हुन गईरहेको २०२२ फिफा वर्ल्डकप अवधिभरि कुनै पनि देशका नागरिकहरु कतार प्रवेश गर्न नपाउने सूचना जारी गरेको छ । कतारको आन्तरिक मामिला मन्त्रालयले विभिन्न देशका समुदायका प्रतिनिधी र पत्रकारहरुलाई आमन्त्रण गरी…

हिमाल र वियन्कालाई स्वर्ण

काठमाडौ ।आयोजक काठमाडौं खेल मण्डल (केकेएम)÷न्यु रोड टिम (एनआरटी) का हिमाल विष्ट र एपीएफकी वियन्का राईले केकेएम÷एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । यु–१९ जुनियर सिंगल्सको ब्वाइजमा हिमाल र गल्र्समा वियन्का पहिलो भएका…

अन्तर्राष्ट्रिय रेस्लिङ शनिबार

काठमाडौं, असोज ६ गते ।नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ । विजयादशमी तथा तिहारको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा नेपालसहित ४ राष्ट्रका १५ रेस्लरको सहभागिता रहने फाउन्डेसनकी अध्यक्ष भगवती खड्का…