खेलकुद

सर्वाधिक पुरुस्कार च्याम्पियनसिपमा युनाइटेड नेप्लीज क्योकुशिन एडभान्समेन्टको प्रायोजन

पोखरामा सर्वाधिक पुरुस्कार रासीको ‘प्रथम नेपाल फुलकन्टयाक्ट प्रेसिडेन्ट कप कराते ग्राण्ड च्याम्पियनसिप’ भदौको दोस्रो साता हुने भएको छ । सो प्रतियोगिता बारे जानकारी दिन नेपाल फुल कन्टयाक्ट कराते महसंघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दमन…

आईएफए फुटसल वर्ल्डकपमा भाग लिन बुढाथोकीको नेतृत्वमा नेपाली फुटसल टोली चाईना जाने

काठमाडौं, १३ श्रावण - अगष्ट १७ देखी २६ सम्म चाईनाको जिंगमेन शहरमा हुन लागेको आईएफए अन्तराष्ट्रीय फुटसलमा भाग लिन पुरुषोत्तम बुढाथोकीको नेतृत्वमा नेपाली फुटसल टोली चाईना जाने भएको छ । अन्तराष्ट्रीय फुटसल एलाईन्सको आयोजनामा हुन…

एसियन साम्बो च्याम्पियनसिपमा नेपालका १५ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं, १२ श्रावण - भदौ २६ देखि ३० गतेसम्म भारतको दिल्लीमा आयोजना हुन गईरहेको एसियन साम्बो च्याम्पियनसिपमा नेपालका १५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा नेपालबाट ४ महिला खेलाडी र ११ पुरुष खेलाडीले प्रतिस्पर्धा…

कुवेतलाई ७ विकेटले पराजित गर्दै नेपालले दोस्रो जित दर्ता

काठमाडौं, ११ साउन । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले कुवेतलाई पराजित गरेको छ । शनिबार भएको खेलमा कुवेतलाई ७ विकेटले पराजित गर्दै नेपालले दोस्रो जित दर्ता गरेको हो । कुवेतले…

आधुनिक ओलम्पिक खेलमा लैङ्गिक समानता र आकर्षण

डिएन घिसिङ खेलकुदमा लिङ्गीय समानता बढाउन सबैभन्दा शक्तिशाली प्लेटफर्म मानिएको छ।आधुनिक ओलम्पिकको इतिहासमा लामो सस्करनसम्म पुरुषहरुको मात्रै एथलीटहरूमा सीमित थियो।ओलम्पिकको प्रारम्भिक वर्षहरूमा पनि महिलाहरू राम्रो तरिकाले प्रतिनिधित्व गरेनन् फलस्वरूप समावेश गर्न महिलाहरूले सन १९००को पेरिस…

खेल, मनोबिज्ञान र जित । खेलकुद , एक गतिविधि शारीरिक र कौशल समावेश

डिएन घिसिङ खेल, मनोबिज्ञान र जित खेलकुद,एक गतिविधि शारीरिक र कौशल समावेश गर्दछ जसमा एक व्यक्ति वा टोलीले अर्को वा अन्यलाई मनोरञ्जनको लागि प्रतिस्पर्धा गर्दछ। मानव सभ्यताको आधारलाई मान्ने हो भने उसको कृया र प्रतिक्रिया…

आधुनिक खेलमा एथलेटको डोपिंग टेस्ट र अनिवार्यता

डिएन घिसिङ खेल बिज्ञानको बिकास सगै बिश्व खेलकुद जगतमा सबैभन्दा मह्त्वसाथ हेरिएको बिषय हो डोपिंग टेस्ट। डोपिंग शब्द व्यापक रूपमा संगठित प्रतिस्पर्धाहरुलाई विनियमित संस्थाहरुद्वारा प्रयोग गरिन्छ। खेलकुदको मैदान वा मैदान बाहिर खेलाडीले शक्तिबर्दक औषधी सेबन…

नेपाली खेलकुदमा मनोबिज्ञान शिक्षाको अभाव र ट्र्याक एन्ड फिल्डमा सतही प्रशिक्षण

डिएन घिसिङ सफल खेलाडी हुन खेलमनोबिज्ञान कस्तो हुनुपर्छ अहिले नेपाली खेलकुद क्षेत्रमा खोजिएको बिषय बन्ने गरेको छ ।अहिलेसम्मको नेपाली खेलकुद इतिहास पल्टाउने हो भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको अधिकाम्स तयारी खेलाडीको ट्रेनिङ्गलाई मात्रै फोकस गरिएर हेरिएको छ।…

तीन लाख ८० हजार राशिको ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ हुने

काठमाडौं, ३१ असार । कपिलवस्तु शारिरीक सुगठन तथा फिटनेश संघले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ को आयोजना गर्ने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा…

सफलता र जिबन सग परस्पर जोडिएका आस्थाको धरोहर,ज्ञानरुपी प्रकाश फैलाईदिने खेलकुदका गुरु

डिएन घिसिङ असार ३१काठमाडौं । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ।हिन्दु धार्मिक रूपमा गुरुप्रति भक्ति गर्ने अति प्राचीन परम्परा हो। प्राचीन कालमा गुरुको आज्ञा पालन…