मञ्जुश्री ट्रेल रेसमा अर्जुन विजेता
काठमाडौँ, चैत २ गते । नेपालको चर्चित रेसमध्येको एक मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करणमा नेपालका अर्जुन कुलुङ राई विजेता बनेका छन् । मञ्जुश्री ट्रलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घन्टा…
पारा एथलेटिक्स टोली स्वदेश फर्कियो
काठमाडौं, चैत १ गते । विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी भइ नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ । भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियमा मार्च ७ देखि १३ तारिखसम्म भएको प्रतियोगितामा प्रभा आङदेम्बेले नेपाललाई…
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन सुरु प्रीति सम्मानित
नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सह–आयोजनामा तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राष्ट्रिय…
अन्तर पालिका डिसीसी कप हुने
काठमाडौं, फागुन २८ गते काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता ‘डीसीसी कप’ हुने भएको छ। चैत २ देखि ९ गतेसम्म हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने प्रतियोगितामा काठमाडौं जिल्लाका ११ वटा…
राष्ट्रिय उमा कुङफु शनिबार
काठमाडौं, फागुन २७ गते । राष्ट्रिय उमा कुङफु संघको आयोजनामा सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा विभिन्न १८ जिल्लाका १ सय ७५ खेलाडीको सहभागिता रहने आयोजक संघका उपाध्यक्ष भूपेन्द्र गुरुङले…
मञ्जुश्री ट्रेल रेस चैतमा
काठमाडौँ, फागुन २६ गते । मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करणमा चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने भएको छ। आयोजकका अनुसार यसपालि पाँच सयभन्दा बढी धावकधाविका दौडने छन् ।…
सुर्खेतमा दसौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय सञ्चालनमा
काठमाडौं, फागुन २५ गते । कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको तयारीलाई अझ तीव्रता दिने उद्देश्यले सर्खेतको वीरेन्द्रनगरमा दसौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय आइतबार उद्घाटन गरिएको छ । वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा…
तारकेश्वोर नगर खेलकुद विकास समितिको अध्यक्षमा खड्गी
तार्केश्वर नगरपालिकाले नगद खेलकुद विकास समितिको अध्यक्षमा विक्रम खड्गीलाई मनोनित गरेको छ । काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष खड्गी नेपाल चेम्बर अफ कमर्स शिक्षा तथा खेलकुद समितिका सदस्य पनि हुन् । खड्गी तेक्वान्दोका ग्योरोगी र…
राईजिङ स्टारलाई मुख्यमन्त्री कोहलपुर गोल्डकप
बाँके । बाँकेको कोहलपुरमा सञ्चालित तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राईजिङ स्टार फुटबल क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा राईजिङ स्टारले आयोजक कोहलपुर रेसिङ साहारा क्लबलाई २–० गोल अन्तरले हराउँदै उपाधि…
नेपाललाई कांस्य
नेपालले छैटौं एसियालीमहिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक जितेको छ । नेपालसंगै बंगलादेश पनि संयुक्त रुपमा तेश्रो भएको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् । चीनमा भएको १९ औं एसियाली खेलकुदमा पनि नेपाली…