• खेलकुद

    जिम्न्याष्टिकमा प्रधान

    काठमाडौं । नेपाल जिम्न्याष्टिक संघको शनिबार सम्पन्न चुनावी साधारण सभाले ध्रुवबहादुर प्रधानलाई निर्विरोध अध्यक्षमा चयन गरेको छ । २०७५ साल माघ ९ गते अस्तित्वमा रहेका दुई जिम्न्याष्टिक संघ एकीकरण भएपछि चुनाव भएको हो । त्यसबेला…

    सागका पदक विजेता कराते खेलाडी सम्मानित

    काठमाडौ । शंखडोल शाखा डोजो र भगवतीव युवा क्लबले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा पदक जित्न सफल सबै खेलाडीलाई शनिबार सम्मान गरेको छ । करातेमा नेपालले १० स्वर्ण, ४ रजत र ५…

    रेडिअन्ट, स्वर्णिम र सेबलाई बास्केटबल उपा

    काठमाडौ ।आठौं एक्सेलिल्सयर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा रेडिअन्ट, सिनियर गल्र्समा स्वर्णिम र जुनियर ब्वाइजमा सेब च्याम्पियन बने । सिनियर ब्वाइज फाइनलमा रेडिअन्टले न्यु जेनिथलाई ६१–५० ले पाखा लगाउदै उपाधि रक्षा ग¥यो । रेडिअन्टका उपेन्द्र बस्नेतले…

    विनायकले पाँचौं नेफ–साइपाल अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि

    काठमाडौं । विनायकले पाँचौं नेफ–साइपाल अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) र साइपाल एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा विनायकले हिमरश्मीलाई १–० गोलले पराजित ग¥यो । प्रणव कोइरालाले निर्णायक…

    एक्सेल्सियरलाई फुटबलमा दोहोरो उपाधि

    काठमाडौं, पुस ११ । एक्सेल्सियर स्कुलले आठौं एक्सेल्सियर कपअन्तर्गत फुटबलमा शुक्रबार दोहोरो उपाधि जितेको छ । एक्सेल्सियर ब्वाइज÷गल्र्सको यु–१६ उमेरसमूहमा पहिलो भयो । यु–१२ ब्वाइजमा फाइनल पुगे पनि एक्सेल्सियर चुक्यो । स्वयम्भूस्थित घरेलु मैदानमा भएको…

    महिला ह्यान्डबल टोली सम्मानित

    काठमाडौं । परेली क्याटरिङ प्रा.लि. ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जित्न सफल नेपाली महिला ह्यान्डबल टोलीलाई बिहीबार सम्मान गरेको छ । श्री सैनिक तालिम तथा डक्ट्रिन महा निर्देशकका उप रथी…

    हिसान स्पोर्टस मिट पोखरामा शुरु, नेपाललाई खेलकूदको पावर हाउस बनाउँछौ–सदस्य–सचिव सिलवाल

    पोखरा, ९ पुस । राष्ट्रिय खेलकूद परिषदका सदस्य–सचिव रमेशकुमार सिलवालले नेपाललाई खेलकुदको दक्षिण एशियाली राष्ट्रमा पावर हाउसको रुपमा स्थापित गराउने बताएका छन । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको ‘१३…

    एक्सेल्सियर यु–१२ फुटबलको सेमिफाइनलमा प्रवेश

    काठमाडौं, पुस ९ । एक्सेल्सियर स्कुल आठौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । स्वयम्भूस्थित घरेलु मैदानमा एक्सेल्सियरले रेडिअन्टलाई ५–२ गोलले पराजित ग¥यो । एक्सेल्सियरका जोयल लामाले ४ तथा निभान पौडेलले…

    लुम्बिनी क्वाटरफाइनलमा

    लुम्बिनी पाँचौं नेफ–साइपाल अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले गोल्डेनपिकलाई टाइब्रेकरमा ५–४ गोलले पराजित ग¥यो । उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) र साइपाल एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा हिमरश्मीले पिस प्वाइन्ट ‘ए’…

    ग्रामर ब्वाइज तथा न्यु भिजन गल्र्समा च्याम्पियन

    काठमाडौं ।ग्रामर र न्यु भिजनलाई फिजम कप ग्रामर र न्यु भिजनले चौथो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । ग्रामर ब्वाइज तथा न्यु भिजन गल्र्समा च्याम्पियन बने । संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च…