खेलकुद

एघार खेलाडी छनोट

काठमाडौं, भदौ २२ गते । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघद्वारा आयोजित १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट ११ खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मंगलबार छनोट भएका छन् ।…

फुलकन्ट्याक्ट कराते महासंघको अन्तरक्रिया

काठमाडौ ।नेपाल फुलकन्ट्याक्ट कराते महासंघले विविध विषयमा छलफल गरी राय सुझाव लिन ललितपुरको प्रयागपोखरीस्थित ललितपुर जिल्ला खेलकुद विकास समितिको सभाकक्षमा शनिबार अन्तरक्रिया कार्यक्रम आयोजना ग¥यो । कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष दमन बस्नेतले महासंघलाई अझ…

रामेछापमा उपराष्ट्रपति कप फुटबल हुने

रामेछाप ।गुराँसेदेवी युवा क्लबको आयोजनामा प्रथम उपराष्ट्रपति कप फुटबल प्रतियोगिता रामेछापको दोरम्बास्थित सैलुङ गाउँपालिकामा हुने भएको छ । प्रतियोगितामा बढीमा ३२ टिमलाई मात्र सहभागी गराइने आयोजक क्लबका अध्यक्ष मदन थापा मगरले शनिबार आयोजित पत्रकार सम्मेलनमा…

पलेशा सम्मानित

काठमाडौं ।टोकियो पारालिम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्र पारा तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन जापानमा नगदसहित सम्मानित भएकी छन् । एनआरएन जापानअन्तर्गतको कान्तो समितिले आयोजना गरेको कार्यक्रममा पलेशालाई २ लाख ५० हजार नगदसहित सम्मान गरिएको…

काठमाडौं तेक्वान्दो कार्यसमितिलाई बधाइ

काठमाडौं ।कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति, नेसनल ओपन स्काउट क्रु र बाल गीताञ्जली स्कुलले काठमाडौं जिल्ला तेक्वान्दो संघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको सम्मानमा शनिबार बधाइ तथा शुभकामना कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका…

भिजनलाई स्वर्ण

काठमाडौं, भदौ १९ गते । मुलपानी तेक्वान्दो डोजाङका भिजन तामाङले १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको पुरुष एकल १२–१४ वर्षमा शनिबार स्वर्ण जितेका छन् । भिजनले ६.०४ अंक जोडे । ५.९९…

कोरियन एम्बासडर तेक्वान्दो भोलिदेखि

काठमाडौं, भदौ १७ गते ।नेपाल तेक्वान्दो संघको आयोजनामा १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा हुने प्रतियोगितामा ५९३ खेलाडीको सहभागिता रहने प्रतियोगिता…

क्याप्सुल फार्मेसीद्वारा यात्रा ग्रुप भरतपुरलाई खेलकुद सामाग्री सहयोग

चितवन । भरतपुर १०, चौबिसकोठीमा रहेको क्याप्सुल फार्मेसीले यात्रा ग्रुप भरतपुरलाई खेलकुद सामाग्री सहयोग गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि क्याप्सुल फार्मेसीका सञ्चालक ईश्वर रिमाल र शुसिल भटराईले यात्रा ग्रुपका अध्यक्ष कृष्ण कार्कीलाई…

बक्सिङ टोली फर्कियो

काठमाडौं, भदौ १५ गते । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी भइ ३ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली मंगलबार स्वदेश फर्किएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य एवं नेपाल बक्सिङ संघका…

क्रिकेटका आशा लाग्दा युबा खेलाडी गौरब खड्का

-आर.बि.बुढाथोकी गौरबको घर पुग्नासाथ डाइनिङग हलमै देख्न सकिन्छ उनले पाएका तिन दर्जन कप, प्रमाण पत्र र मेडलको गुच्छा। उमेर हेर्दा कलिलै छ,पढाइमा त्यतिकै तेज। हरेक खेलमा खाली हात नफर्कने गौरभको बिशेषता हो। ७ कल्लासमा पढ्दा…