• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरणश्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ताखेलकुद मन्त्रीको स्वागतसुमनको सहयोगबाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वाननेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमापछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिआपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीPakistan Embassy helds talk Programme on Kashmir Disputeयस्तो छ आज देशभरिको मौसम पूर्वानुमान

    खेलकुद

    झापा गोल्डकपको उपाधिमा त्रिभुवन आर्मी क्लबले हात मा

    फागुन २७ झापा झापा गोल्डकपको उपाधिमा त्रिभुवन आर्मी क्लबले हात पारेको छ । आयोजक झापा ११ लाई ५–३ गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो । आर्मीले पहिलो र तेश्रो संकरणसमेत जीतेको थियो । आर्मीले…

    नुवाकोटको तारुकामा गोरु जुधाउने कार्यक्रम अब किसान समितिबाट हुने, समाजसेवी शिव अधिकारीको उपस्थीतिमा भयो निर्णय

    फागुन १६ । मकर संक्रान्तिको दिन माघ १ गते नुवाकोटको तारुकामा हुने गोरु जुधाउने कार्यक्रमहरु अब किसानले आफैले समिति बनाएर आयोजना गर्ने भएका छन् ।  गोरु जुधाउने कार्यक्रमका लागि बिभिन्न स्पोन्सर र सरकारी निकायबाट रकम…

    होली पुर्णिमाको अवसरमा दमौलीमा होली महोत्सव हुँदै

    काठमाडौं, १६ फागुन- दमौलीमा दोस्रो होली महोत्सव हुने भएको छ । बिहीबार पुतलीसडक स्थित यूनिक्याम्पस ग्लोबलमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव बारे जानकारी गराईएको हो । फागुपुर्णिमाको अवसरमा आगामी चैत ६ गते रोटरी क्लब अफ…

    नेपालले युएईमाथि सानादार जित

    काठमाण्डौःथाइल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले युएईमाथि सानादार जित निकालेको छ।युएईले दिएको ४२ रनको लक्ष्य नेपालले ३ विकेटको क्षति मात्र १०.२ ओभरमा पुरा गर्‍यो।नेपालको जितमा काजोल श्रेष्ठले १५ रन बनाउँदा कप्तान रूविना…

    महिला विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आफ्नो तेस्रो खेल नेपालले आज संयुक्त अरब इमिरेट्स(युएई)सँग प्रतिस्पर्धा गर्दै

    फागुन १०,काठमाडौँः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आफ्नो तेस्रो खेल नेपालले आज संयुक्त अरब इमिरेट्स(युएई)सँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा युएईले नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ ।…

    आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा आज नेपालले आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा

    फागुन ९काठमाडौ आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा आज नेपालले आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ प्रतियोगिताको सबैभन्दा बलियो टिम थाइल्यान्डसँग आफ्नो दोस्रो खेलमा नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । विहान ८ बजेर ४५ मिनेटमा सुरु…

    आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा आज नेपालले आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

    फागुन ९ हेटौंडा आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा आज नेपालले आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ प्रतियोगिताको सबैभन्दा बलियो टिम थाइल्यान्डसँग आफ्नो दोस्रो खेलमा नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । विहान ८ बजेर ४५ मिनेटमा…

    सिवाइसी अत्तरीया धनगढी प्रिमियर लिगको फाइनलमा

    फागुन ८,काठमाडौ । सिवाइसी अत्तरीया धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । साविक उपविजेता टिमलाई ४१रनले हराउँदै अत्तरीया डीपीएलको इतिहासमा पहिलो पटक फाइनलमा पुग्न सफल भयो ।फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरीयाले…

    नुवाकोटे टाईगर सगै एक दर्जन रेस्लर काठमाडौमा भिड्दै

    भरतसन्तोषी, फागुन ८, काठमाडौ। नेपालका चर्चित रेस्लर नुवाकोटे टाईगर सहित एक दर्जन रेस्लर काठमाडौमा भिड्ने भएका छन। काठमाडौको लैनचौर स्थित टिटि हलमा हुन गइरहेको रेस्लिङ खेलमा नुवाकोटे टाईगर सहित दिलासा,सोफी,टुपी ग्याङ,द युब,साईन,थाकु,रावण,डेविड,डेईनिका,एक्स हिरो,कुबेर केसी,प्रदिप पाण्डे…

    रोटरी,रोट्रयाक्ट र युनि क्याम्पस ग्लोबलको संयुक्त आयोजनामा दमौलीमा दोस्रो होली महोत्सव हुदै :

    तनहुँ संवाददाता तनहुँ, ४ फागुन- दमौलीमा दोस्रो होली महोत्सव हुने भएको छ । आगामी चैत ६ गते फागुपुर्णिमाको अवसरमा रोटरी क्लब अफ दमौली , रोट्रायाक्ट क्लब अफ दमौली र युनि क्याम्पस ग्लोबल (वैदेशिक शिक्षा परामर्शदाता)…